☭हरामी पण्डित☭
@pratap_dhakal
महोदय 🙏🙏 म इतिहास लेख्न जन्मेको हुँ bio लेख्न होइन ।
You might like
मानिस हिजो कम कमाउथे र सन्तुष्टि थिए आज ज्यादा कमाउछन् र पनि बेचैनी छन् हिजो खाना थिएन र आज खाने समय छैन आज मानिससंग पैसा छ तर शान्ति छैन 🤨
जबज स्विकार गर्न नसक्ने झलनाथ खनालको सर्त एमालेले मानिरहनु पर्छ भन्ने छैन । झलनाथ-घनश्यामहरु एमालेसंग एकता खोज्ने होइन निशर्त समाहित हुने हो । एमालेका नेता कार्यकर्ताले उनीहरुको सम्मान गर्ने हो ।
“हसिया हथौडा बाहेक अन्त भोट हाल्न परे हात काटेर फालिन्छ भन्नेहरु अब के गर्लान्”🤔
नेकपा एसबाट बिद्रोह गर्ने आदरणीय नेता कमरेडहरु नेकपा एमालेसंग निशर्त समाहित हुनुस् । हिजो तपाईंहरुको रगत पसिनामा वली जस्ताले होली खेलिरहेका छन् । संगठन रिफर्म गर्दै समाज रुपान्तरणमा तपाईंहरुको उत्तम गन्तव्य र यात्रा एमाले नै हो ।
भाइरल बन्दै सिरानडाँडाको परम्परागत शैलीको घर – manakamanaonline manakamanaonline.com/archives/8204
तिमी रिसाउदा पनि धेरै राम्री देखिन्छौ तर थोरै घमण्डी पन कम गर्नु 😊
आज मे ९ सोभियत युनियनले नाजी विरुद्ध बर्लिनमा लालझण्डा फहराइएको दिन अर्थात भिक्ट्री डे (Victory Day)। आज मस्को शहरभरि लाल झन्डा र अन्य सजावटले सजाइएको छ। आज पनि रुसिहरुमा सोभियत युनियन र लालझण्डा प्रती अगाध प्रेम देखिन्छ।
म, मेरो गरिबि, र मेरो आकास जत्रो सपना , अक्सर टक्राइरहन्छन ।
यदि सत्य हो भने, ३१,००० को कोठामा बसेर , शौचालयमा लडेर मेडेसिटीमा उपचार गरेर सर्वहारा वर्गको नेतृत्व हुन सक्दैन सुप्रीमो। बैलैमा सुध्रिऔं , विलासिता त्यागौं।
बालेन निवासमा टेन्डरबिनै १ करोड खर्चेर लिफ्ट, अख्तियारले छानबीन गर्ला ? gdpnepal.com/archives/58714
भर्खरै एउटा पात झर्यो, जो म जस्तै थियोे । रुखलाई केही फरक नै परेन, जो तिमि जस्तै थियो।💯
तिम्रो भाग्यमा के लेखेको छ ? स्वयम् तिमीलाई नै थाहा छैन् अनि कसरी भन्न सक्यौ म तिम्रो भाग्यमा छैन भनेर? 💯
गृहमन्त्रीज्यू, हिजोको नरसंहारको मुख्य योजनाकारलाई कहिले पक्राउ गर्ने? निर्मल निवासमा बसेर हत्या, लुटपाट, डकैतीको योजना बुन्ने ज्ञानेन्द्रलाई अझै पनि संरक्षण किन? जनतालाई भ्रम छर्ने सफ्ट कन्टेन्ट बनाउन लगाउने अपराधीलाई कारबाही कहिले? #ज्ञानेन्द्रलाई_पक्राउ_गर #ArrestGyanendra
उस्तै प्रकृतिको मुद्दामा कसैले चार वर्षसम्म न्याय नपाउने, कसैले तत्कालै आदेश पाउने अवस्था पक्कै पनि सृजना नहोला, अदालतले पक्कै विवेकपूर्ण निर्णय गर्ला !! onlinekhabar.com/2025/03/164954…
सबै सामाजिक संजाल कम्पनी हरु नेपालको नियममा आउन जरुरी छ उनिहरु नेपालमा दर्ता र आधिकारिक कार्यालय स्थापना गर्न आवस्यक छ । सरकारले यो सम्बन्धि चालेको कदमको समर्थन गर्न चाहान्छु ।
ढल्किदै गएको उमेर हेर्नुस मर्दै गएका हजारौं रहर हरु हेर्नुस् बढ्दै गएको जिम्मेवारी लाई हेर्नुस् आफ्नो समय हेर्न! हातमा लाको घडी हेर्न पर्दैन ..🙏
जिन्दगीको एउटा नियम : जस्तोसुकै परिस्थिति आओस सहनु नै पर्छ । 💔😥
यदि तिमीलाई मेरो हर अवस्था र सिचुयसनको बेवास्ता हुन्छ भने मैले मात्रै भ्रम पालेर पछ्याई रहनु अन्ततः आफैंलाई धोका दिनु हो ।।
मुग्लिन पोखरा सडकको यात्रा गर्दा बन्दैछ नेपाल निर्माण धमाधम भैरहेको छ , अधुरो अपुरो काम सम्पन्न गराउन लागौ ।
त्यो दिन पनि नआउला भन्न सकियन दाजु🤣
United States Trends
- 1. Cowboys 69.3K posts
- 2. Eagles 103K posts
- 3. Pickens 21.6K posts
- 4. Ceedee 1,060 posts
- 5. Browns 81.6K posts
- 6. Raiders 48.6K posts
- 7. Tom Brady 10.6K posts
- 8. Saquon 6,136 posts
- 9. Nimmo 16.2K posts
- 10. Patullo 9,447 posts
- 11. Jalen 21.8K posts
- 12. Shedeur 89.1K posts
- 13. Mets 22.2K posts
- 14. Myles Garrett 9,474 posts
- 15. Philly 16.2K posts
- 16. Trevor Lawrence 3,549 posts
- 17. Jags 5,557 posts
- 18. Semien 10.3K posts
- 19. #PHIvsDAL 8,542 posts
- 20. Sirianni 3,538 posts
You might like
-
Himal
@HimalBh -
यूँमन ™
@yuman190 -
COOL
@sharma_cool2 -
🇳🇵सोझो बाहुन🇳🇵🇳🇵
@su_p123 -
वासुदेव कृष्ण
@shree___krishna -
काजी सरकार
@Kaajisarkarr -
सतम्
@kapilayer -
✨ दि~मन 🎗️क्षेत्री ✨🔺💊😎
@Dinu24 -
Sujan Ghimire
@sujanghimire198 -
Dr.🇳🇵Nirantar🇳🇵oli 🇳🇵🌹💕
@nirantar_10 -
MO:MO
@life0fmanish -
सुबिन ज्ञवाली
@Subeen_2050 -
विष्णु !!!
@bishnul890 -
rəəĐm.
@reeDm_4 -
Madan Raj Giri
@MadanRajGiri2
Something went wrong.
Something went wrong.