मिडिया निगरानी
@Watch2Media
हामी हरेक मिडिया वाच गर्छौँ र तिनका गल्ती पत्ता लगाई सुधारका लागि सुझाव दिन्छौँ। साथै उपयोगी सामग्री पनि शेयर गर्नेछौँ।
You might like
हेल्लो @NewsGorkhapatra ! कान्तिपुरका पत्रकारले नारी म्यागजिनमा लेखेको स्टोरी चेपाङ भाषामा अनुवाद ! यसले त सरकारी पत्रिकाको सरासर चोरी प्रवृत्ति उजागर भएन र ?
यो स्टोरी मैले कात्तिक अङ्कको नारी मासिकमा लेखेको थिए । लेख्दा निकै मेहनत परेको थियो । तर,आज गोरखापत्र दैनिकमा बिना "क्रेडिट" हुबहु चेपाङ भासामा प्रकाशन भएको रैछ । यसो गर्न पाइन्छ त ????
कान्तिपुरको प्रमुख 'हेडलाइन' । कि हिजोआज यस्तै लेख्न थालिएको हो ? @SharatWasti @kedar_sharmaa हुन त भाषाविद् र मिडियाका आ-आफ्नै वर्णविन्यास शैली छन् क्यारे। @Umesh_Chauhan @ekantipur_com 'भाषा कसको हो ?'
आजका पत्रिका- तथ्य डग्दैन, कलम झुक्दैन - कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले हिजो पक्राउ गरेको छ ।
-पौने २ अर्ब जरिवाना -पौने ३ अर्ब जरिवाना -१ अर्ब ७२ करोड जरिवाना कुन सही-कुन गलत ! सामान्य तथ्यमा नै मिडिया यसरी चुकिरहेछन् । @gorkhapatranews @NewsGorkhapatra @Online_khabar @ekantipur_com
प्रिय @Annapurna_Post कि टन्नपुर्ण हो ? फोटो प्रयोग गर्दा एकपटक सोध्न पर्छ कि पर्दैन ? कि जे नी गर्दा हुन्छ भन्ने हो ? @Watch2Media
'प्रिमियम' सामग्रीहरू सेतोपाटीका सदस्यले मात्र पढ्न पाउने
कान्तिपुरले 'स्टप द प्रेस' गरी मध्यरातको भूकम्पको समाचारलाई ब्यानर बनायो । अरू पत्रिकाले 'जरुरी' ठानेनन् । सूचना प्रवाहमा कान्तिपुरको यो भूमिका सराहनीय छ । @Umesh_Chauhan @ekantipur_com
कानुनविपरीत निस्कासन र सरुवा खारेज, श्रमजीवी पत्रकार ऐन लागू लगायत मागसहित कान्तिपुरमा पत्रकार महासंघको नेतृत्वमा दोस्रो दिनको धर्ना । #kmg #journalists #journalism #protest
कान्तिपुरमा परिवर्तन तर, कर्मचारीले २ महिनादेखि तलब पाएका छैनन् ।
United States Trends
- 1. #AEWDynamite N/A
- 2. Ciampa N/A
- 3. Pam Bondi N/A
- 4. Sam Merrill N/A
- 5. Briscoe N/A
- 6. Silver Spring N/A
- 7. #TheMaskedSinger N/A
- 8. James Van Der Beek N/A
- 9. Paige N/A
- 10. #Unrivaled N/A
- 11. #SistasOnBET N/A
- 12. Massie N/A
- 13. Dawson N/A
- 14. Claudio N/A
- 15. SAVE America Act N/A
- 16. Swerve N/A
- 17. Rhyne N/A
- 18. Zaza N/A
- 19. The Dow N/A
- 20. Bassitt N/A
You might like
-
Nepal Fact Check
@NepalFactCheck -
CIJ-Nepal
@cijnepal -
dekhapadhi
@dekha_padhi -
Umesh Chauhan
@Umesh_Chauhan -
Basant Chaudhary
@basant_cg -
Ameet Dhakal
@ameetdhakal -
Mahendra Bista
@mahendrabista2 -
GorkhapatraOnline
@NewsGorkhapatra -
Nepal jagat
@nepal_jagat -
Federation of Nepali Journalists
@FNJNepal -
सूचनाको हक (Suchanako Hak) (RTI Nepal)
@rti_nepal -
Yadab Devkota
@gaunkomanchhey -
Shilapatra
@Shilapatra -
Salokya
@salokya -
Krishna Gyawali
@ruru_krishna
Something went wrong.
Something went wrong.