adhikari2mahesh's profile picture. आफ्नो सुखको खोजीमा त हर कोही मरिमेटेको छ, दोस्रोको खुशीका लागि पनि केही सोच/गर, तिमीलाई स्वत: खुशी मिल्नेछ।

MAहेश Adhikari

@adhikari2mahesh

आफ्नो सुखको खोजीमा त हर कोही मरिमेटेको छ, दोस्रोको खुशीका लागि पनि केही सोच/गर, तिमीलाई स्वत: खुशी मिल्नेछ।

नयाँ फ़िल्म माईतीघर को बिज्ञापन हो की भनेको Gen-Z रहेछ। सकारात्मक अभियान त्यस्मा पनि युवाहरू— दुर्गा र ए-का सरकार देशमा !? दहीमा कागती निचोरेझैं हुने हो कि!

adhikari2mahesh's tweet image. नयाँ फ़िल्म माईतीघर को बिज्ञापन हो की भनेको Gen-Z रहेछ। सकारात्मक अभियान त्यस्मा पनि युवाहरू— दुर्गा र ए-का सरकार देशमा !? दहीमा कागती निचोरेझैं हुने हो कि!

यो पनि देखियो! रा.स्व.पा. को हस्ताक्षर अभियान रे!।

adhikari2mahesh's tweet image. यो पनि देखियो! रा.स्व.पा. को हस्ताक्षर अभियान रे!।

Rest in peace legend #JOTA n Andre💐🙏

adhikari2mahesh's tweet image. Rest in peace legend #JOTA n Andre💐🙏

MAहेश Adhikari reposted

वंशतन्त्रलाई ढालेर गणतन्त्रकाे ध्वजा फहराउने जनसागर हाे याे।बाह्रपन्ध्र सय मानिसकाे झुुण्ड सडकमा उतारेर जनसागरकाे धाक लगाउँदै गणतन्त्रविरूध्द अरण्य राेदन गर्ने भक्तजनहरू आफ्नाे सामर्थ्यकाे यथार्थ आकलन गरेर बाेलून्।

belakoboli's tweet image. वंशतन्त्रलाई ढालेर गणतन्त्रकाे ध्वजा फहराउने जनसागर हाे याे।बाह्रपन्ध्र सय मानिसकाे झुुण्ड सडकमा उतारेर जनसागरकाे धाक लगाउँदै गणतन्त्रविरूध्द अरण्य राेदन गर्ने भक्तजनहरू आफ्नाे सामर्थ्यकाे यथार्थ आकलन गरेर बाेलून्।

सायद पुरुष प्रधान बरिष्ठ देशले एक दक्ष, बिद्धान नारीलाई नसहेको होला। होईन भने सुरक्षाले नातीराजालाई चाहिने जति भाउ दिएकै छिन् उनको अन्तर्वार्तामा! #Surachhyapant #Nepal


MAहेश Adhikari reposted

आँसू नै आयो !!! बरा!!!!

'नजरबन्द'बाट नवराज सुवेदी: 'पूर्वराजाले मेरो हालखबर बुझेका छैनन्' 🎥 #BBCNepali #NepalPolitics #NawarajSubedi



MAहेश Adhikari reposted

.@MoSalah has signed a new contract that will keep him with the club beyond the 2024-25 season 😁🔴


MAहेश Adhikari reposted

प्रेस विज्ञप्ति

NepalPoliceHQ's tweet image. प्रेस विज्ञप्ति


MAहेश Adhikari reposted

मेयर बालेनले भर्खर लेख्नु भएको स्टाटस।

Mandira321's tweet image. मेयर बालेनले भर्खर लेख्नु भएको स्टाटस।

केही नभनी गए कि, के भने होलान् सृजनालाई बिबेकले! चीर शान्तीको कामना💐 #bibeksrijanalove

adhikari2mahesh's tweet image. केही नभनी गए कि, के भने होलान् सृजनालाई बिबेकले! चीर शान्तीको कामना💐 #bibeksrijanalove

छेड़खानी, काम गर्ने शैली कहीं कतै भड्किलो नै होला तैपनि राष्ट्र सेवामा निःस्वार्थ लागेको युवालाई सबैले सहयोग पुर्याउँ! “सतिले सरापेको देश” कहावत ग़लत सावित गर्न लागी परौं! #बालेन #नेपाल


यो HAPPY BIRTHDAY TO ME लेख्ने चाहीं उपहास नै लाग्छ मलाई


MAहेश Adhikari reposted

कलाकार मह जोडीप्रति सम्मान छ , तर संविधान र कानुनी राज्यको वर्खिलाप उहांहरु को विचार आउँनु अत्यन्तै खेदजनक छ !✍️

मह जोडिको तर्क तपाइलाइ कस्तो लाग्यो ?



मैले “एक्सन” लिन मलाई गृहमंत्री पद नै चाहियो भन्नुभएको होईन??? आफूले मागेको चार मन्त्रालय दिनुस्- हामी कायापलट गरिदिन्छौं भनेर तपाईले बोल्नुभएको ६ महिना पनि भएको छैन! लौ त तपाईको “एक्सन” हेरौं! होईन भने Mission ‘84 फेरि Finish ‘84 नहोस् है- रा.स्व.पा. को लागि!!! @Highlight_AUent


Loading...

Something went wrong.


Something went wrong.