vibes1o's profile picture. सानो प्रयास... #SanoPrayas #DigitalArt 🎨🖌️
#Investor💰💵 #NEPSE 🏛️
#TechnoFundamental 📶〽️
#NepaliCricket🏏

PS ™

@vibes1o

सानो प्रयास... #SanoPrayas #DigitalArt 🎨🖌️ #Investor💰💵 #NEPSE 🏛️ #TechnoFundamental 📶〽️ #NepaliCricket🏏

Congratulations 🎉👏🎉 Team Nepal 🇳🇵

vibes1o's tweet image. Congratulations 🎉👏🎉 Team Nepal 🇳🇵

Goodbye Legend !! Thank you for your beautiful creations. Will always stay in our hearts.

vibes1o's tweet image. Goodbye Legend !!
Thank you for your beautiful creations. Will always stay in our hearts.

- हार्दिक श्रद्धाञ्जली - भजन शिरोमणी भक्तराज आचार्यको निधनको खबरले स्तब्ध छु । श्रदेय भक्तराज आचार्य प्रती हार्दिक श्रद्धाञ्जली सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु

vibes1o's tweet image. - हार्दिक श्रद्धाञ्जली -
भजन शिरोमणी भक्तराज आचार्यको निधनको खबरले स्तब्ध छु । श्रदेय भक्तराज आचार्य प्रती हार्दिक श्रद्धाञ्जली सहित परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु

#NEPSE #नेप्से सूचक बुधबार १२.१० विन्दुले घटेर २१६३.०६ अंकमा अडिएको छ । करिब ९ अर्ब ७७ करोडको कारोबार भएको छ। २२ सय आसपासका विन्दुहरुलाई निकै महत्वपूर्ण मानिएको छ। यो तहमा पुगेपछि विगतमा पनि बजार फर्किएको थियो।आम लगानीकर्ताले यसलाई निकै महत्वपूर्ण मनोवैज्ञानिक रेखा भनिरहेका छन् ।


नेप्से सूचक ३२.७७ विन्दुले घटेर २१०९.१० अंकमा आएर अडिएको छ । ६ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस करेक्सनलाई सामान्यरुपमा लिनुपर्ने देखिन्छ । यद्यपि, अबको बजारको गति र प्रवृत्ति कस्तो हुन्छ भन्ने अनुमान आगामी हप्ताका प्रारम्भिक दिनहरुको कारोबारबाट हुन सक्नेछ ।


#Nepse #नेप्से सूचक ३५.३९ विन्दले बढेर २१४१.८७ अंकमा आइपुगेको छ । सूचकसँगै कारोबारमा रौनकता देखिएको हो । सेयर कारोबार ७ अर्ब नाघेको छ । कारोबार करिब १ वर्षयताकै उच्च हो ।१५ कम्पनीको भाउ ९ प्रतिशतभन्दा माथि सर्किट लेबलसम्म वृद्धि भएको छ ।


#NEPSE #नेप्से सूचक सूचक ४५.९८ विन्दुले बढेर सूचक २१०६.४८ अंकमा आइपुगेको छ, १६ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथिदेखि सर्किट लेबलसम्म वृद्धि भएका छन् । सबै समूहका सूचक बढेका छन् । होटल तथा पर्यटन र उत्पादनमूलक समूहमा विशेष आकर्षण देखिएको छ ।


#NEPSE #नेप्से सूचक ३६.८६ विन्दुले बढेर १९८५.४४ अंकमा आएको छ । ४ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एक दिनको करेक्सनपछि मंगलबार पुनः सेयर बजार सकारात्मक लयमा फर्किएको छ ।


सेयर बजारमा लगातार ३ पटक सर्किट ब्रेकर अनि ६ प्रतिशतको वृद्धिपछि बढेपछि आजका लागि सेयर कारोबार बन्द भएको छ । यसअवधिमा नेप्से सूचक १११.२० अंकले बढेको छ । यसरी बढ्दा सूचक १९६३.९८ अंकमा आएको छ ।


Today Market Summary NEPSE: 1852.77 [ 11.73(0.63%) points ] Total Turnover Rs: 2.80 Arba Top Gainer: TVCL 294,8(10%) Top Loser: GILB 791(-7.81%)


Today Market Summary NEPSE: 1841.04 [ 3.33(018%) points ] Total Turnover Rs: 114 Arba Top Gainer: GILB 858(10%) Top Loser: SHEL 249.9(-9.13%)


Today Market Summary NEPSE: 1847.81 [ -3.42(-018%) points ] Total Turnover Rs: 1.20 Arba Top Gainer: SAMAJ 122(8.06%) Top Loser: NRN 311.7(-9.99%)


Loading...

Something went wrong.


Something went wrong.