alert_syangjali's profile picture. B+ve

Oosha

@alert_syangjali

B+ve

Закреплено

मेरा ट्वीटहरु अरु कसैको ट्वीटसँग मेल खान ग​एमा संयोग मात्र हुनेछ । 🙊 😂😂


मुस्कुराउन नसकेक‍‍ो एउटा मन.. छ‍‍ोडिएका आशहरु अनि कुरिरहेको समय


आँखा ओभाउन पाएनन् मन सुस्ताउन पाएन कसैलाई आफू हुनुको सबुत दिँदा दिँदै... आफू भएर जिउनै भुलेछु...


एकतिर तानेर जोड्न खोज्दा खोज्दै अर्कोतिर चुँडिन्छ सम्बन्ध.... खै के मिलेन के को कमि भयो....


म त डरेर बाँचेको छु आधा मरेर बाँचेको छु


सायद म नै यथार्थ देखि भागिरहेको थिएँ.. तिमी सहि थियौ र म गलत ।


न त माया गर्न सकेँ न त माया नगर्न नै सकेँ..


म आफैँदेखि आफ्नै जिन्दगीदेखि खुसी छैन... तिमीलाई म के खुसी दिन सकौँला र!


मायाले मुटु चलाउँछ रे? ह‍ोईन । मायाले मुटु जलाउँछ ।


अरुलाई सम्हाल्नको लागि पहिले आफू सम्हालिनु पर्छ ।🙂


यो सास पनि तिम्रै लागि चलेको त छ नि अनि यो मुटुको धड्कन पनि तिम्रै लागि धड्केको त छ नि तिमी जाँच्न चाहन्छौ र ?


तिमीसँग जे छ प्रेम भन्दा पनि माथि छ❤️💕


I have completed Learn CSS Transforms by Building a Penguin #freecodecamp freecodecamp.org/learn/2022/res…


बोलीले तिमीलाई तर्साए नबोली नै बसौँ न मायालु बचनले तिमीलाई झस्काए कसम नखाईदिउँला म बरु तिम्रो लालीले अंगाली लैजाउन मलाई अतासिँदै ढुकढुकाउने ढुकढुकीको बास मै चाहिए जति लेउ समय तिम्रो बोली आवाजलाई मेरो नामाका यी लवज सिकाउन...🎶🎵


I have completed Learn More About CSS Pseudo Selectors By Building A Balance Sheet #freecodecamp freecodecamp.org/learn/2022/res…


मेरा कयौँ नराम्रा आदतहरु बिच एउटा राम्रो आदत छ त्याे तिमी हौ❤️


Oosha сделал(а) репост

थोरैमात्र ज्ञान भएकोलाई हो,आफुलाई धेरै ज्ञान छ भन्ने भ्रम हुने😌 विद्वानलाई त ज्ञान हासिल गर्न जिन्दगी नि कम हुने महसुस भैरहन्छ😇


जो जो जति उडे पनि पुग्न मिल्ने गगन छ तर किन हरेकलाई आफू मात्र उड्न मन छ🎶


मिनेट मिनेटमा हुने कुराकानी छोट्टिँदै घण्टौँ पछि हुन थाल्छ। अनि एक दुईदिनको बिचमा हप्ता महिना हुँदै बर्षौँदिन सम्म खोजिदैन अनि सम्बन्धको सायद यसरी नै अन्त्य हुन्छ ।


मेरो दिन बर्बाद भो यादमा तिम्रो फेरि बिहानीको सुरुवात भो यादमा तिम्रो फेरि 🎶


झगडा हुन्छ रिसाउछौँ एक अर्कासँग । कति समय त कुराकानी पनि हुँदैन । फेरि पनि एक अर्का बिना बाँच्न त कहाँ सकिन्छ र🤗❤️❤️❤️ यहि त हो नि माया❤️


Loading...

Something went wrong.


Something went wrong.