hs_ghimire's profile picture. Anchor / writer / social worker .....wait.....✋ i am non of them ....

बौवा ! ♻️

@hs_ghimire

Anchor / writer / social worker .....wait.....✋ i am non of them ....

固定されたツイート

Rule no: 8 Nobody is coming to save u Get up …….be ur own hero


…र यो पनि

hs_ghimire's tweet image. …र यो पनि

प्रिय हर्क अहिले धरान फर्क ८४ को चुनाव पर्ख तेसै भनेका रैन्छन् 🙄🙄


अब हामीलाई सरकारले Nokia को मबाईल किनिओरी सर्पको ग्याम खेलेर बस भन्या हो त ?

hs_ghimire's tweet image. अब हामीलाई सरकारले 
Nokia को मबाईल किनिओरी सर्पको ग्याम खेलेर बस भन्या हो त ?

एउटा फोटाँ एउटा मबाईल छ अर्को फुटाँ अर्कै मबाईल छ हैन २ टा मबाईल छ की क्या हो ?🙆

तीज सकिए पनि फोटाहरू बाँकी छन् । 😋 #TeejVibes 💗💗

GitaChimoriya's tweet image. तीज सकिए पनि फोटाहरू बाँकी छन् । 😋 #TeejVibes 💗💗
GitaChimoriya's tweet image. तीज सकिए पनि फोटाहरू बाँकी छन् । 😋 #TeejVibes 💗💗
GitaChimoriya's tweet image. तीज सकिए पनि फोटाहरू बाँकी छन् । 😋 #TeejVibes 💗💗
GitaChimoriya's tweet image. तीज सकिए पनि फोटाहरू बाँकी छन् । 😋 #TeejVibes 💗💗


मायाँ मुलै सुक्यो पंधेरिमा ….धाउनै परेन तिमि आउँदा म हुँदिन आउनै परेन …। Cetamol


एक्कासि टाउको दुख्न थालो मेरी वालीले पानीपुरी बजाई की क्या हो ?😒


English song ::: Who lets the dog out …. Magne raja ::: kasle kukur xodyo? 🙄


म माईत आएकी छु भनेर फेरी थपक्क रक्सि ल्याएर खाने होईन घरमा थाहा पाएँ भने राम्रो हुने छैन उही तिम्री बुढी….


रुघा लागेर नाक पुछ्दा पुछ्दै नाक भाँच्चेको रेकर्ड छ की नाई ?🐒


सार्वजनिक ठाउँमा चुरोट पिउनेलाई जरिवाना गरे जस्तै Smoking zone ठाउँ ठाउँमा बनाईदिए हुन्थ्यो नि !


भरोसा आँफैसंग गर्न सिक्नुपर्छ चराहरुसंग पनि नक्सा कहाँ हुन्छ र? तरपनि गन्तव्यमा पुगेकै हुन्छन् …..


ती राधा र कृष्ण पनि साँच्चै दोधारमा होलान् घर घरमा राधा कृष्ण देखेर बिकृति


यो मबाईलको ठाँडो नहुँदो हो भने कति पढ्थे होला है 😒


सपना देखेर विदेश जान थालेपछी सम्झनाहरु मात्र फर्किन्छन् मान्छेहरु होईन ..


झाक्रीलाई डाक्टर ,मातालाई नर्स, सिलाजीत बेच्नेलाई फर्मासिस्ट मान्नु पर्ने दिन आयो गणतन्त्रमा 🙆


म बेला बेला आँफैलाई भूल्ने मान्छे हुँ कृपया मलाई किन नसम्झेको ? भनेर गुनासो नगर्दिनुहोला !


अहिलेलाई यत्ति लेखेँ

hs_ghimire's tweet image. अहिलेलाई यत्ति लेखेँ

Loading...

Something went wrong.


Something went wrong.