你可能会喜欢
मैले ‘मुसुमुसु हाँसिदेऊ न’ गीत यसरी सुनेको रहेनछु । द हिमालयन ब्यान्डका भोकलिस्ट नोर्देन तेन्जिङ भुटियाले गाएको वास्तविक भर्सन र नेपाली कभरहरूमा आकाश पातालको फरक छ । सुन्नुभयो भने हामीले के के छुटाएका छौँ भनेर तपाईँ छक्कै पर्नुहुन्छ ।
हेर्दै जानुहोला, नेपाली पत्रकारिता यति धेरै दुषित र पख्लास्को भावना छ । वर्तमान सरकारका सबै भन्दा वढी खुट्टा ~जगधिश पोखरेलको~ तानिने वाला छ । उनलाई मिडियाले मिडियामा सही खराब र असफल बनाएरै छाड्छन् । 🙏
"महाविर पुन" मन्त्रीको कुर्सिमा बसेको देख्दा किन किन म स्वयं त्यो कुर्सिमा बसेको जस्तो भान भो । ❣️
पत्रकार "जगदिश खरेको" नाम एकाएक मन्त्रीमा आएको होईन । आन्दोलनका बेला तत्कालिन प्रधानमन्त्रीले राजिनामा दिएपछि Gen-z हरूले Discord मा लिईरहको नाम थियो । उनिहरू आर्मि र राष्ट्रपति सङ्गको वार्ताका लागी मध्यस्तकर्ताको रूपमा अगाडी सार्न चाहेका थिए । अन्तत मन्त्री बन्नुभो बधाई छ । 🙏
कहिलेकाहीँ आफ्नै संग सत्य उघार्दा असजिलो लाग्छ, तर अन्तर्मनमा आनन्द मिल्छ झन । थाप्लोमा बोकेको भारी धरतीमा झारेझैँ हलुका हुन्छ मन ।। ❣️
मेरो अनुहारलाई 10OK ! म आफैले त खर्च गर्दिन् । कम्पनिले के गर्थ्यो । अब देश फर्क अभियान चलाएर नेता बन्ने बाहेक उपाए भएन 😂😉
Hence, the statement is true 😂😉
यता पनि लपक्कै उता पनि लपक्कै यो केटिको जातै यस्तो दरम दरम
अन्तत Gen-z आन्दोलनको अस्तित्व यहाँ आएर स्खलित भएछ । छ्या आफैले भष्ट्रचारी घोषणाका नेताहरू सङ्ग बसेर चियापान ? ती युवाहरूको रगत यहि देख्न बगाईएको हो ? 😡😡😡😡
राष्ट्रपति निवासमा पुराना र नयाँको जमघट, दलका नेतादेखि जेनजी अगूवासम्मको उपस्थिति #nepalpress nepalpress.com/2025/09/19/641…
ती कलिला युवामाथी गोली चलाउने, आदेश दिने, नरसंहार गर्ने, हत्यारा जति क्रुर हिंसक र अपराधि हुन् । त्यत्तिनै अपराधि जुन सुकै बहानामा कसैमाथी Physical Attack गर्ने र जिउदै जलाउनेहरू हुन् । यो कुरामा If/but भन्ने हुदैन दुबै समुहका ति व्यक्तिलाई पहिचान गरि कारवहि हुनै पर्छ 🙏
नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना नदिने म मात्रै हु की यो पृथ्वी लोकमा? कि तपाई पनि छुट्नुभयो ? 😉
'सेयरबजार' हो कि 'केपी ओलीको' एमाले ओराली मात्र लागेको छ त 😂😉
धन्यवाद हर्क साम्पाङ , तपाईले धरानमा स्थापित गर्नुभएको श्रम संस्कृति आज देशभर फैलदैछ । आज टोलटोलमा श्रम गरेरै भएपनि थला परेको देश तङ्ग्राउन लागि लागिपरेका छन् । तपाईलाई खिसिटिउरि गर्नेहरू अहिले त्यसैको सिको गरिरहेका छन् । जय श्रम, जय हर्क 🙏
सिंहदरबार बनाउन सहयोगका लागि अर्घाखाँचीका किसान तुल्सीराम अधिकारीले अकबरे बेचेको १ लाख १ सय जम्मा गरे #NepalPress
Yes, it is possible!! 👏👏 उता फेसबुकमा भेटिएको - सरकारी कार्यालयमा Logistic Supply गर्नेले Facebook group मा राखेको Post: 👇 “आज १५ बर्षको मेरो ईतिहासमा पहिलो पटक सरकारी कर्मचारीले कमिसन (घुस) नराखिकन बिल काट्नू भन्यो । सातो गएछ उनिहरूको । परिवर्तन सम्भव छ ❣️।”
धेरैको चासो "अब देश कता जान्छ ? " रे ! 👉 कतै जादैन । India र China को बिचमै रहन्छ । ढुक्क हुनुस् । यो मेरो बचन भयो । 😂
मान्छेहरू 'स्वतन्त्र' बाट पनि स्वतन्त्र हुन चाहे । भनेसी कति दहकस रहेछ त्यहाँ । 😉
यहि चालाले पार्टिमा दाई, भाउजु र देवर (वोहोरा) मात्र रहनुहोला जस्तो छ । 🙏
United States 趋势
- 1. Auburn 42.7K posts
- 2. Brewers 59.6K posts
- 3. Georgia 65.6K posts
- 4. Cubs 53.3K posts
- 5. Kirby 22.5K posts
- 6. Michigan 60.9K posts
- 7. Hugh Freeze 3,015 posts
- 8. Kyle Tucker 3,029 posts
- 9. #GoDawgs 5,351 posts
- 10. Boots 49K posts
- 11. #ThisIsMyCrew 3,135 posts
- 12. Amy Poehler 3,182 posts
- 13. Gilligan 5,302 posts
- 14. Tina Fey 2,249 posts
- 15. Jackson Arnold 2,123 posts
- 16. Arizona 39.7K posts
- 17. #MalimCendari3D 3,126 posts
- 18. Sherrone Moore 2,019 posts
- 19. Nuss 5,587 posts
- 20. NLCS 16.9K posts
你可能会喜欢
-
विश्वरसिंह मेवाहाङ
@BiswarRai -
Deelipa Shree🇳🇵
@deelipaaa -
Binu Subedi
@subedibinu -
एलिजा ढकाल...✍️
@Alive_Aleeza -
Manavi Paudel
@ManaviPaudel -
Tek Narayan Paudel Dayalu
@tnpoudelymailc2 -
Mike Budhathoki
@starlightNPJ -
Gautam🍀
@sharma14828 -
Dil Nisani Magar
@dil_nisani -
Anju Jwala
@anju_jwala -
राजन दादा
@ADH_RAJAN -
Kritika Tharu
@NepaliMan80 -
गुणमञ्जरी
@GitaChimoriya -
Dipendra Bista
@rock_7up -
Ravi Mishra
@rabimishra
Something went wrong.
Something went wrong.