
Sudarshan Ghimire
@ghimirejee
Observer ; Kathmandu-based Journalist/Freelancer Founder Associate Editor @teachermonthly, #Deshantar, Founder @ejgnpl Twitts are personal
قد يعجبك
The source of ultimate bliss, peace, and satisfaction lies within us, not in any external object or thing. My experience about the transformation that unexpectedly came into my life through @EckhartTolle 's book The Power of Now. Read my experience: himalkhabar.com/news/143197
जेनजी-विद्रोहको मूल कारण हो- कार्यपालिका व्यवस्थापिका न्यायपालिका लगायत समस्त राज्ययन्त्रप्रति हराउँदै गएको विश्वास। सडेगलेको पुरानो संरचनाको रुपान्तरणको निम्ति विस्फोटन हो।निष्ठा, नैतिकता र न्यायको खोजी हो। भदौ२३-२४ को घट्नाबाट शिक्षा लिऔं ।विनाश हुनबाट जोगियौं । जोगाऔ!
विगतका कमीकमजोरीप्रति पश्चाताप गर्दै प्रायश्चित स्वरूप राजनीतिबाट सन्यास लिनुको बदला @kpsharmaoli ले उल्टै जे जस्ता क्रियाकलाप गरिरहनुभएको छ, देश अझै खराबको दिशातर्फ गयो भने उहाँ र एमाले पार्टी फेरि पनि निर्णायक कारण बन्न पुग्ने देखिन्छ ।
मुलत आन्तरिक असन्तुष्टि र भद्रगोल अनि त्यसप्रतिको पुर्णत वेवास्तामाथि अन्य चलखेलको जगको पछिल्लो राजनितिक परिदृष्यका भाग दुई र तीनका लेखाजोखा बाँकी नै रहे जस्तो देखिन्छ।के थाहा परिष्थीति अझै खराव दिशा तर्फ नजाला भन्ने अबस्था अझै छैन।
चर्का र ठूला कुरा गर्ने मानिसबाट नेपालीहरू जति धेरै बच्न सक्यो उति भलो !
हिमाचलमा नेपालीले धेरै भाउ खाए रे ! Interesting !
सुन्नुहोस्!! हिमाञ्चल प्रदेश कि Negi Shabnam Hurum को ब्लगको अंश।
भारत, बिहारमा गरिएको भोटर आइडेन्टिफिकेशन(SIR)मा नेपालको मधेस क्षेत्रबाट तेहाँ विवाहित ६ हजार महिलाको नाम ‘घुसपैठिया’ झैं चिन्हित गरी हटाईएको छ। हामीसंगको सम्बन्ध “बेटी रोटीको प्रकारको” त राखेन नि भारतले ? के भन्ने हुन अब यता मधेस तिरका नेताहरूले ?
Asia’s cleanest village , Mawlynnong in Meghalaya, Northeast India 🇮🇳
योगदान रकम जम्मा गर्ने बैङ्क खाताको विवरणः खाताको नामः भौतिक पूर्वाधार पुनर्निर्माण कोष (PHYSICAL INFRASTRUCTURE RECONSTRUCTION FUND) बैङ्कः राष्ट्रिय वाणिज्य बैङ्क, सिंहदरबार, काठमाडौं खाता नम्बर (Account Number):- 1960100102070004 SWIFT CODE: RBBANPKA QR Code

शिक्षामन्त्री महावीर पुन @MahabirPun का आइएस्सी पढ्दाका साथी हुनुहुँदोरहेछ सर्जन एवं लेखक डा सरोज धिताल । पुनबारे अहिलेसम्म सहतमा नआएको जानकारी दिने यो लेख @teachermonthly ले हालै प्रकाशित गरेको छ । shikshakmasik.com/4304/%E2%80%98…!
In a world filled with division, emotional reactivity, and escalating crises, it’s easy to feel overwhelmed—or to meet chaos with more chaos. But there is another way. Doorways into Presence is a 7-week course with Eckhart Tolle offering simple, accessible practices to return…
6 Psychology books to understand Human Mind and Behavior: 1) Behave by Robert M. Sapolsky A comprehensive look at human behavior through biology, examining what drives our actions from milliseconds before a decision (brain chemistry) to millennia ago (evolutionary pressures).

अन्तरिम संविधान र प्रत्यक्ष निर्वाचित कार्यकारीको माग अहिले सही छैन। जेन-जी आन्दोलनको जग भत्काउने, निर्वाचन हुन नदिने, संविधान मास्नेतर्फ देशलाई मोड्नु हॅुदैन।
कुर्नु पर्दैन । र, हुँदैन पनि !
जेनजी प्रदर्शनमा आगजनी र लुटपाट गर्नेलाई कारबाही गर्न जाँचबुझ प्रतिवेदन कुर्नुपर्दैन : डा. आचार्य onlinekhabar.com/2025/09/177358…
हो नि ! स्टेट मेसिनरीमा काम गर्ने कसैको पनि राजनीतिक संलग्नता वा झुकाव कहिल्यै पनि देखिनुहुन्न । ४८ साल देखि थिति बिग्रन थालेको हो । अलिकति बुद्धि लगाएर प्रकृयासम्मत ढंगले निजामती कर्मचारी प्रशासनलाई यही बेला हो - युनियन खारेज गरिदिने । @rameshore @MahabirPun @oaryal
“ट्रेड यूनियन”को हक श्रम र पूँजीको फरक हैंसियत र सम्बन्ध भएका निजी वा सरकारी स्वामित्वका संस्थानहरूमा श्रमिकको हक हित संरक्षण गर्न भनेर संविधानमा राखिएको हो! सरकारी तलब खाएर सरकारी रकम वा कोष चलाउने सरकारी कर्मचारीहरूको लागि हैन! कदापि!!
राजत्रिभुवनको उपचारको दन्तेकथा युक्त तथ्यांकले नै नंग्याएको थियो। निडर र निर्भिकको पछाडि सत्यतामा आधारित तथ्य र तथ्यांक भएको पत्याउनु नत्र त …..
बारबराको कार्यक्रममा सरिक भएकै आधारमा केदारभक्त माथेमाप्रति हिलो छ्याप्ने सौरभको तथ्य र तर्कमा कुनै दम छैन । म सौरभ (दिनेश सत्याल दाइ) लाई र माथेमा सर दुवैलाई २५ वर्ष भन्दा पहिले देखि चिन्छु । सौरभ निर्भीक छन् तर उनलाई पूर्वाग्रह र अहंकारले बेलाबेलामा गलत कुरा अभिव्यक्त गराउँछ।
भएन है ! The police and prosecution in Nepal can and should act under criminal law independently of any independent commission’s timeline. The commission’s report may inform broader accountability or reforms, policy changes, etc but it does not hold up criminal investigations.

बारबराको कार्यक्रममा सरिक भएकै आधारमा केदारभक्त माथेमाप्रति हिलो छ्याप्ने सौरभको तथ्य र तर्कमा कुनै दम छैन । म सौरभ (दिनेश सत्याल दाइ) लाई र माथेमा सर दुवैलाई २५ वर्ष भन्दा पहिले देखि चिन्छु । सौरभ निर्भीक छन् तर उनलाई पूर्वाग्रह र अहंकारले बेलाबेलामा गलत कुरा अभिव्यक्त गराउँछ।
सौरभले भनेका माथेमा ( केदारभक्त)चिनियो!खोज पत्रकारिताको नाममा फन्ड लिने ( कनकमणि) नि चिनियो, ओलाङचुङ गोलाको व्यापारी, प्रभु बैक वरीपरीको बगर दर्ता गर्न जाने चै चिनिएन! खोजे पनि भेटिन्छ भन्थे!मैले भेटिन! लौ यसमा सहयोग चाहियो!
ओली सर ! देशलाई तपाईंले जति गर्न सक्नुहुन्थ्याे, देशले तपाईंबाट त्याे भन्दा सैकडाै गुना बढी नै पाइसक्याे। गत भदाै २३-२४ गते देशलाई तपाईंको जीवनकाे सबभन्दा अमूल्य "उपहार" हाे ! रजनीशकाे याे प्रवचन सुनेर शान्तिले दशै मनाउनु हाेला ! @kpsharmaoli youtu.be/Rk5WGBOh8Qg?si…
youtube.com
YouTube
OSHO - जब तुम छोड़ देते हो, सब ठीक हो जाता है
ओलीको आक्रोश- पासपोर्ट रोक्ने रे, यो हा हुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ? #nepalpress nepalpress.com/2025/09/27/644…
nepalpress.com
ओलीको आक्रोश- पासपोर्ट रोक्ने रे, यो ‘हा हुँ’को सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौँ ?...
Nepal Press
United States الاتجاهات
- 1. Auburn 46K posts
- 2. Brewers 65.3K posts
- 3. Georgia 68K posts
- 4. Cubs 56.5K posts
- 5. Utah 25.3K posts
- 6. Gilligan 6,131 posts
- 7. #byucpl N/A
- 8. Kirby 24.2K posts
- 9. #SEVENTEEN_NEW_IN_TACOMA 32.3K posts
- 10. Arizona 41.7K posts
- 11. Wordle 1,576 X N/A
- 12. #AcexRedbull 4,186 posts
- 13. Michigan 62.9K posts
- 14. #Toonami 2,987 posts
- 15. #BYUFootball 1,019 posts
- 16. Boots 50.7K posts
- 17. Hugh Freeze 3,274 posts
- 18. mingyu 87.9K posts
- 19. Amy Poehler 4,901 posts
- 20. Holy War 2,216 posts
قد يعجبك
-
Jagdishor Panday - जगदीश्वर पाण्डे
@jagdishor -
Bishnu Nisthuri
@BishnuNisthuri -
Bhagirath Yogi
@BhagirathYogi -
Mohan Mainali
@mohanpmainali -
Ramesh Kumar
@Raw_Ku -
Krishna Gyawali
@krishnaktm -
Rameshwar Bohara
@rambohara -
Mani Dahal
@Maninagarik -
Sharma'Babin'
@sharmababin -
Prakash Chandra Pariyar
@PrakashCPariyar -
Rudra Pangeni
@rudrapang -
Tara Nath Dahal
@tndahal7 -
Kulchandra Neupane
@kcneupane -
Purna Basnet
@purnabasnet -
Rewati Sapkota
@Rewati_s
Something went wrong.
Something went wrong.