basnetkazy's profile picture. A successful failure.

Sanket Babu Basnet

@basnetkazy

A successful failure.

ปักหมุด

Life isn't fair, but it's still good.


Sanket Babu Basnet รีโพสต์แล้ว

“नागरिकता विहीन नागरिक हुनु हुँदैन” तर वास्तविक नागरिकलाई नै अल्पमतमा राख्ने प्रतिस्पर्धा दुर्भाग्य !!! शक्तिशाली देशको बिचमा रहेको भुगोलमा सानो देश । कहिलेकाही कति पछुतो लाग्दछ विगतलाई सम्झना !!!


लुट्न लाई नेताहरु छन यहा   दाउमा देस बेचेर खाइ सके कैडिकाे भाउमा ।। दुःख अनि सुखमा नि पर्छु तिम्रै पाउमा भगवानसग  प्रथना गर्छु नेपालकै नाउमा ।।


छिमेकीले अन्तरीक्षमा यान पठाउछ , मेरो देशले खाडीमा जवान पठाउछ । 😁😁😈


चैन छैन निन्द्र छैन पक्कै  पिर हुनुपर्छ मन हुँदै मुटुमा बस्ने उसको  तिर हुनुपर्छ केटाहरुले त  तेरो लव पर्दैन भन्थे, लग्छ त्यो मोरिको ठुलो तक्दिर हुनुपर्छ ।


Sanket Babu Basnet รีโพสต์แล้ว

मेरा जीवनका प्रेरक व्यक्तित्व: (क)अन्तर्राष्ट्रिय:१.गौतम बुद्ध (आत्मिक चिन्तन) २.कार्ल मार्क्स (समाज विज्ञान) ३.आल्बर्ट आइन्सटाइन (भौतिक विज्ञान) (ख)राष्ट्रिय:१.पृथ्वीनारायण शाह (रणनीति) २.बीपी कोइराला (आधुनिकता)३.पुष्पलाल श्रेष्ठ (सामाजिक न्याय)


United States เทรนด์

Loading...

Something went wrong.


Something went wrong.