अाचार्य चित्र(असिम)
@bindasfigure
रगतकाे नाता सँग म त्यति नजिक छु जति उनिहरू म सँग छन्,साथी ती हून जसलाई मैले विश्वास गर्छु,विश्वास उस्लाई गर्छु जस्लाई भित्रैदेखी निस्वार्थ अाफ्नाे ठानेकाे छु।
You might like
Hey! If you use the new Brave browser for 30 days, they’ll fund my channel with a bonus! Here’s the link: brave.com/ach383
brave.com
The browser that puts you first | Brave
The Brave browser is a fast, private and secure web browser for PC, Mac and mobile. Download now to enjoy a faster ad-free browsing experience that saves data and battery life by blocking tracking...
Hey! If you use the new Brave browser for 30 days, they’ll fund my channel with a bonus! Here’s the link: brave.com/rta389
brave.com
The browser that puts you first | Brave
The Brave browser is a fast, private and secure web browser for PC, Mac and mobile. Download now to enjoy a faster ad-free browsing experience that saves data and battery life by blocking tracking...
finally its all over...valencia 0:: barca 7.. now time for sleeping
नेपालीको शान, मान, आशा र विश्वास तपाईंहरू नै हुनुभयो। जितको यात्रा कायम रहोस्! हार्दिक मंगलमय शुभकामना!Picture: @ICC
बैगुनि बस्ती
मायाको गला रेटियो तिम्रो बस्तीमा रगतले प्यास मेटियो तिम्रो बस्तीमा धन हुनेले जबरजस्ती बस्न दिएनन् मन हुनेलाई लखेटियॅ तिम्रो बस्तीमा
शिघ्र प्रसारण हुदैछ
ओलिको सुनौलो प्रस्तुति हावाबाट बिजुलीको अपार सफलता पछि अब घरघरमा ग्यासको पाइप र काठमाडौमा बिजुली बस। चाडैनै लाग्दैछ। स्थान गणतन्त्र नेपाल 😁😂
wawaawa manpryo
गन्तव्यमा पुगेपछि पाउ बिर्सन्छन् सहरिया रमझममा गाउँ बिर्सन्छन् यी मानिसहरू पनि के भएका हुन् समुद्र देखेपछि तलाउ बिर्सन्छन्!!
त्याे त हाे
यदि स्टभ जब्स नेपाल मा जन्मिन्थे भने हामी सबैसँग आईफोन हुन्थ्यो होला। बिनोद चौधरी जन्मिए दिनहु चाउचाउ खुवाउछन
कुबुद्धिमा बुद्धि अाअाेस देशले छिटाे निकास पाअाेस केही हुन्छ कि अाज भनी सबैकाे ध्यान त्यतै जाअाेस ####शुभ बिहानी# मित्रजनहरूमा
रातभरी उघेर बुढीत ज्यूदै रैछिन खानापनि नखाएर पानीमात्रै प्यूदै रैछिन राष्ट्रघाति मान्छेलाई संगै लान्छु भनी पिण्डराख्ने टपरीपाे सिउदै रैछिन
हाहाहा
मरस्र्याङदीको चिसो पानी मुखलाग्यो छयाप्प पुजारीले टिका टासे निधारभरी ल्याप्प धेरै पछि घुम्न आको एकादशीवजार महिलाजती सकुसल छन् केटाजती झयाप्प
United States Trends
- 1. Xbox N/A
- 2. #savePunch N/A
- 3. manon N/A
- 4. Supreme Court N/A
- 5. SCOTUS N/A
- 6. #Nimiversary N/A
- 7. Tucker N/A
- 8. Huckabee N/A
- 9. Phil N/A
- 10. Snooki N/A
- 11. Tariffs N/A
- 12. Microsoft N/A
- 13. McConnell N/A
- 14. Constitution N/A
- 15. Tyler Myatt N/A
- 16. Jack Hughes N/A
- 17. Slovakia N/A
- 18. Sarah Bond N/A
- 19. IEEPA N/A
- 20. Floyd N/A
You might like
Something went wrong.
Something went wrong.