You might like
आख्यानकार नारायण ढकालले किताबको गातामा लेखेका छन्, “हर्षको कुरा हो, नेपाली कथा जगत्मा एउटा आसलाग्दो कथाकारको प्रवेश भएको छ ।” मेरो सर्वकालीन ‘डियर’— खगेन्द्रलाई हजारौंहजार बधाई ! समय मिल्छ भने उपस्थित भइदिनुस् है ?
बागबजारकाे भट्टीबाट प्यालेस्टाइनी आमाहरूलाई सायङ्कालीन अभिवादन youtu.be/CTuP-SVy74k?si…
youtube.com
YouTube
बागबजारको भट्टीबाट प्यालेस्टाइनी आमाहरूलाई सायङ्कालीन अभिवादन By...
'उनीहरू तिम्रो सामुन्ने ऐना राखिदिन्छन् र, तिमी आफ्नै विरुद्ध परचक्री आवाज बनेर गर्जन थाल्छौ अब त चुनाव आउँदै छ उनीहरू तिम्रो मारिएको बगलीको नाममा उम्मेदवारी दर्ता गर्ने ताकमा छन् आगामी मतदानमा! हिन्दी कवि धुमिललाइ @binodbikramkc बाट !शक्तिशाली👍 nayapage.com/archives/61882…
यो युद्ध हो र यो शान्ति पहिलो दिन उनीहरू बमको विरोध गर्छन् शान्तिका लागि दोस्रो दिन उनीहरू जनताको राय लिन्छन् तेस्रो दिन बमको हिमायती बन्छन् शान्तिका लागि । -धूमिल nayapage.com/archives/61882…
यता मैले एक टुकी एक चिम एक मैनबत्ती एक पानस एक टर्च एक मसाल एक फाँको उज्यालो कति दुःखले जोगाएर देश पठाइरहें उता आतसबाजी गर्ने नृशंसहरुले उज्यालोको खोलै बगाइदिएछन् । thuprai.com/poem/ek-baakas…
क्रुर छ महाक्रुर मान्छे बद्नियतवाला मग्न छ बधशाला यहाँ भग्न छ प्रेमशाला .................................................. आख्यानकार नारायण ढकालका शब्दमा : "नेपाली कथा जगत्मा एउटा आसलाग्दो कथाकारको प्रवेश भएको छ ।" डियर खगेन्द्रलाई बधाई !
जेन-जी आन्दोलनको बलिदानको प्रतीक बनेको जुत्ता देखेर मित्र @binodbikramkc ले यस्तो गीत लेखे।
मनले टिपी मनैमा राख त्यो जुत्ता साथीको चन्द्रमा लिन हिँडेको थियो जो खुट्टा साथीको पोत्दछु भन्थ्यो जूनले सारा अँध्यारो संसार रुमाल थापी सपना बुन फूल्बुट्टा साथीको youtu.be/9-qgJgNJRA0?si…
youtube.com
YouTube
त्यो जुत्ता साथीको । Tyo Jutta Sathiko । Susela । Anjan Babu and...
solid commentary by @basantabasnet youtube.com/watch?v=pz4QiL…
youtube.com
YouTube
ओली–प्रचण्ड सकिएलान्, सच्चिँदैनन् | KP Sharma Oli | Prachanda
मान्यवर तीन पत्रुको अन्तर्ध्यान onlinekhabar.com/2025/09/176483…
onlinekhabar.com
मान्यवर तीन पत्रुको अन्तर्ध्यान
Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank
गलामा देशको झन्डा भिरेर राष्ट्रिय सम्पत्तिमा आगजनी, खुल्दै छ पहिचान ekantipur.com/news/2025/09/1…
“राष्ट्रपतिको कार्यालय, सिंहदरबारको सुरक्षाको जिम्मा सेनाकै हो,” सुरक्षा विश्लेषक अधिकारी भन्छिन्, “आफ्नो नियमित सुरक्षाको दायित्त्व रहेको यी क्षेत्रमा त्यति ठूलो आगजनी हुँदा सेनाले केही नगरी रमिते बनेर बस्यो।” himalkhabar.com/144677/gen-z-p…
The way Sigdel-Balen and co. maneuvering, Gen-Z will soon realize that they've merely been a pawn in the board game.
तीन अतिशय पदलाेलुप शठहरूकाे दुर्मति र दुष्कर्मका कारण संघीय लाेकतान्त्रिक गणतन्त्र नै डुब्ने भाे।अब नागरिक अधिकार पूर्व शाही सेनाका कृपामा!हैट्,याे जन्दगी खै के जिन्दगी!
चन्द्रमा टेक्छु भन्थ्याे नृशंसहरूले फसाइदिए खुनकाे आँधीमा तर, तय छ यति अब कसैले उसकाे यात्रा कुल्चन सक्ने छैन सपना कुल्चन सक्ने छैन
Heart-Wrenching Obit Piece : Columnist @jhalaksubedi62 recounts @binodbikramkc's poem to pay tribute to both parents, specially mother. छनलाई सबथोक छन् हातमा तर, मेरो शिरमा आमाको हात छैन । onlinekhabar.com/2025/08/174783…
पञ्चायतमा कसरी पुस्तकालयहरू बन्द गरिए र “नयाँ शिक्षा” मार्फत् सार्वजनिक शिक्षालाई जर्जर बनाइयो, पुरानो सामाजिक हायरार्किलाई पुनर्स्थापित गरियो, र “महेन्द्रीय” एकात्मकताको सोचप्रणालीलाई स्थापित गरियो भन्ने बुझ्न @parajulilr को यो महत्त्वपूर्ण लेखले मद्दत गर्नेछ।
Chautarian Speak ...नयाँ व्यवस्थामा निश्चित संख्यामा विद्यार्थी फेल हुनै पर्थ्यो, तर समुदायका प्रभावशाली समूहका बच्चा फेल हुन मिलेन, त्यसैले, फेल ती विद्यार्थी भए जो कक्षाको पढाइमा पिँधमा नभए पनि सामाजिक श्रेणी–संरचनामा पिँधमा थिए। -लोकरञ्जन पराजुली ekantipur.com/opinion/2025/0… --
तिम्रा सबै सेना तिम्रा सबै लडाकू तिम्रा सबै ट्याङ्क र, तिम्रा सारा सिपाही त्यो एउटा केटोको विरुद्धमा छन् जो त्यहाँ उभिएको छ हातमा ढुङ्गा लिएर एक्लो । –घसान कानाफानी
पुरानो मानिस – श्रवण मुकारुङ यस धर्तीको सबभन्दा पुरानो मानिसलाई मार्न सबभन्दा नयाँ कुरा चाहिन्छ तिमीसित अब के छ त्यस्तो कुरा... ? @ShrawanMukarung youtube.com/watch?v=yy3ATm…
youtube.com
YouTube
Animated: Nowhere to run for Palestinians in Gaza
United States Trends
- 1. Cyber Monday 44.4K posts
- 2. #IDontWantToOverreactBUT 1,343 posts
- 3. Adam Thielen 1,553 posts
- 4. #Fivepillarstoken 1,615 posts
- 5. Shopify 4,585 posts
- 6. TOP CALL 11.2K posts
- 7. Alina Habba 25.2K posts
- 8. Shakur 4,921 posts
- 9. #GivingTuesday 2,639 posts
- 10. $MSTR 15.8K posts
- 11. #Rashmer 17.7K posts
- 12. #MondayMotivation 9,896 posts
- 13. John Butler N/A
- 14. GreetEat Corp. N/A
- 15. Check Analyze N/A
- 16. Token Signal 3,323 posts
- 17. Melania Trump 34.6K posts
- 18. Market Focus 2,777 posts
- 19. Hartline 2,436 posts
- 20. Kwesi 6,387 posts
You might like
-
aahuti aahuti
@aahuti3 -
avaya shrestha
@avayashrestha -
𝐘𝐮𝐠 𝐏𝐚𝐭𝐡𝐚𝐤
@YugPathak -
Bhupendra Khadka
@KhadkaBhupendra -
Sampada
@rijal_sampada -
Lost&Found
@Ghiyub -
viplob pratik
@viplobpratik -
Deepak Sapkota
@DeepakSapkota18 -
Yadab Devkota
@gaunkomanchhey -
Raju Syangtan
@RajuSyangtan -
Rajaram Gautam
@Rajaramgautam -
Ramesh Sayan
@rashayans -
Tula N Shah
@tulashah -
Bimal Acharya
@BimalSalyan -
Renu Dahal
@RenuDahal1
Something went wrong.
Something went wrong.