rijal_sampada's profile picture.

Sampada

@rijal_sampada

مثبتة

"... भैगो, मलाई निर्धाहरुको रगत लत्पतिएको निद्रा सुत्नु छैन" । ... कति राम्रो कबिता @rijal_sampada 🙏

ApuroSudan's tweet image. "...
भैगो,
मलाई निर्धाहरुको रगत लत्पतिएको 
निद्रा सुत्नु छैन" ।
...
कति राम्रो कबिता @rijal_sampada 🙏


कुनै 'सुधार गृह' ले सुधार्न नसक्ने दल र बरमाझियाको पेडा पसललाई माथ दिने gen z समूह देख्दा लाग्छ केही बदलिने छैन। सरकार र आन्दोलनको नेतृत्व दावी गर्ने समुहहरुलाई शहादत प्राप्त मानिसको मृत्युलाई जसरी पनि पुष्टि गर्ने नैतिक दबाब मात्रै छ। हामी सबै निरुपाय छौँ।


Sampada أعاد

Reminder: Nurses in Manipal Hospital Pokhara are still protesting demanding for Fair wage and fairer work conditions. Still Crickets in main stream media because they are all in pockets of Medical Mafia private hospital owners. @pmsushilakarki @oaryal @MahabirPun एक नजर यता :


Sampada أعاد

रामजी राम महिना त छोड्नुस् एक घण्टाको लागि मात्रै देशको मन्त्री हुनुको पनि अर्थ छ। ऊनी उभिएर आएको जुन जमिन छ - त्यो आँसु, उच्छवास, अत्यास र दलनको जमिन हो, जसले कहिल्यै सत्ताको उज्यालो आफ्नो भागमा पाएन। सत्ता सिमान्त समाजको पनि सहभागिताको हक हो भन्ने स्थापित हुनु कति सुन्दर छ !

चमार समुदायबाट पहिलो डाक्टर बनेका रामजी राम स्वास्थ्य मन्त्री बन्ने भएका छन् । तर यो गलत भइरहेको छ । डाक्टर ५ महिने मन्त्री बनेर केही ख्यासिन्न यो सिनाइदेओ 😂

_dejabhu's tweet image. चमार समुदायबाट पहिलो डाक्टर बनेका रामजी राम स्वास्थ्य मन्त्री बन्ने भएका छन् । 
तर यो गलत भइरहेको छ । डाक्टर ५ महिने मन्त्री बनेर केही ख्यासिन्न यो सिनाइदेओ 😂


Sampada أعاد

Things common between the Taliban and the RSS are that they both suppress women and women's rights, they live in the past, and are orthodox to the core.

t_d_h_nair's tweet image. Things common between the Taliban and the RSS are that they both suppress women and women's rights, they live in the past, and are orthodox to the core.

Motorcycle rally is a typical एमाले thing.

आगामी आइतबारसम्म मोटरसाइकल र्‍याली गर्ने अनुमति नदिए सरकारविरुद्ध सडकमा उत्रिन बाध्य हुने युवा संघका अध्यक्ष क्षितिज थेबेले चेतावनी दिएका छन्। #onlinekhabar #KshitijThebe onlinekhabar.com/2025/10/178008…



Sampada أعاد

A ceasefire on Gaza, but the woman who supported Israel gets the @NobelPrize. Tone deaf people in the Global North. They think we are fools. We know the time. Your prize is worthless. We have our own prizes. We give our prize to the Palestinian Resistance. You can take your prize…


Sampada أعاد

ओलीको गुन्डु अभिव्यक्तिले निम्त्याउन सक्छ थप तनाव, मुठभेड र रक्तपात nepalviews.com/story/412284/o…


Sampada أعاد

For now, the Gen Z moment endures as both warning and lesson—energy without vision is a flare: brilliant, brief, and leaving the night unchanged. outlookindia.com/international/…


Sampada أعاد

#HelpPost प्रसुति गृह थापाथलीमा A- रगतको अभावले गर्दा अत्यावश्यक सर्जरी रोकिएको छ। A- ब्लड ग्रुप भएका महानुभावहरूले कृपया चाँडो भन्दा चाँडो सहयोग गरिदिनुहोला। सम्पर्क: रोशन डंगोल नम्बर : ९८४००९४७०६ (984-0094706) स्थान: प्रसूति तथा स्त्री रोग अस्पताल), थापाथली #BloodDonation


Sampada أعاد

यो देश मेरो पनि हो र मेरो माग पनि त्यतिकै जायज जति जेन जी र बरिस्ठ जेन जी को छ । हद नगर ! सडकमा हाम्रा पाइलाको पनि छाप छ ।


Sampada أعاد

मलाई प्रत्यक्ष कार्यकारी चाहिएको छैन । न त प्रन्याको यो तरिकाको बर्खास्तगी ! सरकार बदल्यौ ! अब चुनाव ! संघिय गणतन्त्रको प्रतिनिधि सभा र प्रणाली ! अँ भ्रष्टाचार र पार्दर्शिताका लागि स्वायत्त र गैर दलिय र गैर कर्मचारीतन्त्रको नियुक्ति ! संविधान जिन्दावाद ! संशोधन सधै खुला !


तीनवटा हिउँद सकिनुअघि  कसैलाई उपहार दिन भनी साँचेको किताब, पानी ओसाउने भित्तामा टाँसिएरै अर्को तीनवटा हिउँद कटाउने तरखरमा लागिरहेछ, लाग्छ- त्यसको ओसिलो स्पन्दनले मेरो अस्तित्वलाई चिस्याइदिएको छ। © केशव गजुरेल


Sampada أعاد

Nurses from Manipal Medical College Pokhara have been protesting since past few days demanding fair pay and fair work conditions. *Crickets* in mainstream media because Manipal is Owned by Batas group which also runs ads in our favorite media houses.


Sampada أعاد

आज डिजास्टर एक्स्पर्ट बनेर जानेहरुको qualifications मा प्रश्न गरिन। तर authority नभएका व्यक्तिहरुले मन्त्रालयमा कसरी डेरा जमाइरहेका छन? यसले निम्त्याउने पोलिटिकल डिजास्टरको जिम्मा कस्ले लिन्छ? @PradipKha @BhawanaRaut2


Sampada أعاد

गएको १५ घण्टा देखिको लगातार वर्षाले बागमती, मधेस र कोशी प्रदेशमा भारि वर्षा भैरहेको छ। काठमाडौँ उपत्यकामा लगभग १०-१५ mm /hour र मधेसमा ३०-८० mm /hour को वर्षा भएको देखिन्छ। वर्षा बिस्तारै पूर्वतिर सर्दै गएकोले उपत्यकामा अबको ३-४ घण्टा पछि वर्षा घट्दै जाने देखिन्छ +1

BinodClimate's tweet image. गएको १५ घण्टा देखिको लगातार वर्षाले बागमती, मधेस र कोशी प्रदेशमा भारि वर्षा भैरहेको छ। 
काठमाडौँ उपत्यकामा लगभग १०-१५ mm /hour  र मधेसमा ३०-८० mm /hour को वर्षा भएको देखिन्छ। 
वर्षा बिस्तारै पूर्वतिर सर्दै गएकोले उपत्यकामा अबको ३-४ घण्टा पछि वर्षा घट्दै जाने देखिन्छ +1
BinodClimate's tweet image. गएको १५ घण्टा देखिको लगातार वर्षाले बागमती, मधेस र कोशी प्रदेशमा भारि वर्षा भैरहेको छ। 
काठमाडौँ उपत्यकामा लगभग १०-१५ mm /hour  र मधेसमा ३०-८० mm /hour को वर्षा भएको देखिन्छ। 
वर्षा बिस्तारै पूर्वतिर सर्दै गएकोले उपत्यकामा अबको ३-४ घण्टा पछि वर्षा घट्दै जाने देखिन्छ +1
BinodClimate's tweet image. गएको १५ घण्टा देखिको लगातार वर्षाले बागमती, मधेस र कोशी प्रदेशमा भारि वर्षा भैरहेको छ। 
काठमाडौँ उपत्यकामा लगभग १०-१५ mm /hour  र मधेसमा ३०-८० mm /hour को वर्षा भएको देखिन्छ। 
वर्षा बिस्तारै पूर्वतिर सर्दै गएकोले उपत्यकामा अबको ३-४ घण्टा पछि वर्षा घट्दै जाने देखिन्छ +1

Sampada أعاد

We express our strong and grave concern over @Online_khabar publication featuring Dr. Balkrishna Shah, which promotes delaying or stopping menstruation for celebrations like Dashain. This dangerous advice not only poses a serious health risk but also actively perpetuates the…

NoContextNepol's tweet image. We express our strong and grave concern over @Online_khabar publication featuring Dr. Balkrishna Shah, which promotes delaying or stopping menstruation for celebrations like Dashain. This dangerous advice not only poses a serious health risk but also actively perpetuates the…

Sampada أعاد

राज्यले राहदानी रोक्का गर्दा समेत दलको नेतृत्वबाट राजीनामा नगर्ने नेता त महारोगी, अहंकारी र निर्लज्ज मात्र हुन्। तर त्यसको समर्थन गरेर जीवन निर्वाह गर्ने परजीवी, सुकुलगुण्डा र तावेदारहरू त मान्छेको स्वरुपमा देखिने ह्रिंसक जनावर हुन्।


Loading...

Something went wrong.


Something went wrong.