bk_man2's profile picture. Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.

Dr. Man Bk

@bk_man2

Writing, reading and advocating for emancipatory shift of the society. Favour appreciation and positivity. President, Native Arts and Heritage Academy Nepal.

Flash Report 81 reveals 199,558 (15.3%) Dalits (down from 16.2% last year), 426,189 (32.7%) Janajatis (down from 34.5% last year), and the remaining 675,678 (51.9%) Brahman/Chhetris and others (up from 31.7% last year) in ECED. Why marginalized getting down in early education?

Social activist #ashikatamang honored with Bhim-Maya prize amount to be spent for treatment of the insured #GenZ. #Nepal @GENZNEPAL1 @GenZNepal2082 @tikaramyatri @mailalama @MahabirPun #GenZProtest 'भीम-माया स्मृति पुरस्कार-२०८२'बाट समाजसेवी आशिका तामाङ सम्मानित - Akabarey

असौज २३ @GENZNEPAL1 पुस्ताले गरेको आन्दोलन महिना दिन पुग्यो।यही स्मरणमा बाआमाको नाममा स्थापित भीममाया स्मृति पुरस्कार-२०८२ घाइतेको उपचारार्थ समाजसेबी आशिका तामाङलाई रू५०,०००/- सहित सम्मानपत्र समर्पण गरिएको छ। @ashika71 @ashika @GenZNepal2082 @genzforchange @SumanaShrestha #Nepal

bk_man2's tweet image. असौज २३
@GENZNEPAL1
पुस्ताले गरेको आन्दोलन महिना दिन पुग्यो।यही स्मरणमा बाआमाको नाममा स्थापित भीममाया स्मृति पुरस्कार-२०८२ घाइतेको उपचारार्थ समाजसेबी आशिका तामाङलाई  रू५०,०००/- सहित सम्मानपत्र समर्पण गरिएको छ।
@ashika71
@ashika
@GenZNepal2082
@genzforchange
@SumanaShrestha #Nepal

#GenZ भाईबैनीहरु र नागरिक समाजका विभिन्न कार्यक्रममा उठेका विषयहरुलाई संवोधन गर्न सकिने बारे घोत्लिदा।धन्यवाद @Lokaantar लाई सार्वजनिक गरिदिनु भएकोमा। @tikaramyatri @oaryal @GENZNEPAL1 @GenZNepal2082 @haminepali @brb1954 @SumanaShrestha @MahabirPun #Nepal lokaantar.com/story/300813/2…

The poem written when I was a college student. Still relevant. @mailalama @tikaramyatri @PoetrySociety @RONBupdates #Nepal #nepali #socialmedia #Deshain

bk_man2's tweet image. The poem written when I was a college student. Still relevant. @mailalama @tikaramyatri @PoetrySociety @RONBupdates #Nepal #nepali #socialmedia #Deshain

भिषणवर्षाले अलपत्र यात्रुलाई बाटोमा पर्ने कतिपय होटलले खानबस्नको प्रवन्ध गरेका छन।यो दीगो उपाय हैन।७२ सालको समितिले सार्वजनिक यातायातलाई पव्लिक कम्पनि बनाउने र उध्द्वार तथा राहतका लागि यात्रुसंरक्षण कोष खडा गर्ने सिफारिस थियो।उक्त प्रतिवेदन लागु गरे राम्रो। @KulmanGhising #Nepal

उति वेला नै आकलन गरिएको रहेछ"यदि देशमा युवा शक्तिको सही व्यवस्थापन गर्न सकिएन भने अर्को बिद्रोह सृजना हुन सक्ने खतरा पनि उत्तिकै छ।यसलाई छिचोल्नका लागि राजनितिक चरित्र र शासकीय शैलीमा मुक्तिकामी रुपान्तरणको खाँचोछ।"@GenZNepal2082 @GENZNEPAL1 @oaryal #Nepal onlinekhabar.com/2020/07/882153

दशमीको दोस्रो दिन सम्राट अशोकले बुध्दमार्ग अवलम्वन गरी युध्दबाट हतियार विसाएको दिन (अशोका विजय दशमी) को स्मरणार्थ सुदुरपश्चिमबाट काठमाण्डौका विभिन्न विध्यालयमा अध्ययनरत सिमान्तकृत समुदायका वालवालिकासंग केही क्षण विताइयो। यो मिलाउनु हुने भाई नविनलाई धेरै धन्यवाद। #Deshain #Nepal

bk_man2's tweet image. दशमीको दोस्रो दिन सम्राट अशोकले बुध्दमार्ग अवलम्वन गरी युध्दबाट हतियार विसाएको दिन (अशोका विजय दशमी) को स्मरणार्थ सुदुरपश्चिमबाट काठमाण्डौका विभिन्न विध्यालयमा अध्ययनरत सिमान्तकृत समुदायका वालवालिकासंग केही क्षण विताइयो। यो मिलाउनु हुने भाई नविनलाई धेरै धन्यवाद। #Deshain #Nepal

अब अध्यादेशबाट निर्वाचन ऐनमा संसोधन गरी २७५ जनाको प्रतिनिधीसभामा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरिनुपर्छ। त्यस्तै अब हुने हरेक नियुक्तिमा समानुपातिकता सुनिश्चित गरिने छाता ऐन (अध्यादेश) वा कार्यकारी आदेश जारी हुनु पनि जरुरी छ। नागरिक समाजले यसमा कुरा उठाउनु पर्ला कि! #Nepal

#GenZ :तपाई यो मुलुकको भावी नेतृत्व हो।भविष्यमा शासकीय नेतृत्व तपाईहरुले गर्नु पर्ने हुन्छ। अहिले प्रवुध्द व्यक्तिहरु मंत्रि भएको बेला तपाईहरु केहीले रुचि अनुसारको मंत्रालयमा रही वहाहरुले गर्ने कामको अवलोकनबाट सिक्ने मौका हुन सक्छ। साथै सरकारका सीमाहरु पनि थाहा हुन्छ। #Nepal

हाम्रा संस्कृतिको रूपान्तरणका लागि आलोचनात्मक हस्तक्षेपका साथ मुलुकका रैथाने समुदाय जुर्मुराउन र ज्ञान निर्माणको अर्को पाटो खोतल्न आवश्यक छ। @GENZNEPAL1 @genzforchange #GenZ #Dashain #culture #Native #Nepal #nepali #Indigenous #festivalseason onlinekhabar.com/2022/10/1200450

#Emotional decision brings other way around, damages much with some new rays. #self-reflection. @mailalama @RONBupdates @d_rasali @Karna29741321 @dbsagar #Nepal #nepali

bk_man2's tweet image. #Emotional decision brings other way around, damages much with some new rays. #self-reflection. @mailalama @RONBupdates @d_rasali @Karna29741321 @dbsagar #Nepal #nepali

Subin र Sutra News लाई धन्यवाद साथै म प्रति शुभेच्छा प्रकट गर्नु हुने सबै प्रति कृतज्ञ छु। यो परिस्थितिमा जिम्मेवारी आएमा इमान्दार साथ पुरा गर्ने नै छु। अन्यथा पनि आफ्नो क्षमता अनुसार मुलुक, समाज र समुदाय प्रति Gen Z को मर्म अनुसार लागिरहने नै छु। #Nepal sutranews.com/260360/09/16/?…

जेनजीको प्रदर्शनमा शहादत भएका युवाहरुको रगत र जलेको सींहदरवारको खरानीको कसम खाएर हामी सबैले मुलुक,नागरिक,समाज र अन्तराष्ट्रिय जगतलाई अब देश शान्त,सुरक्षित, समावेशी, सम्वृध्द र उन्नत लोकतान्त्रिक बन्छ/बनाउछौ भन्ने कुराको सामुहिक प्रण गरौ। #Nepal #GenZNepal akabarey.com/post/1842/2025…

Loading...

Something went wrong.

Something went wrong.