bkas360's profile picture. बायाे अनिवार्य छ भनी ठहर भएकाे दिन लेखाैँला।

ओजस्वी

@bkas360

बायाे अनिवार्य छ भनी ठहर भएकाे दिन लेखाैँला।

مثبتة

जिन्नगीमा सबै गरियो तर पैसाको निम्ति ईमान बेचिएन। हो,गल्ति त्यहिनिर भयो।☺☺


ओजस्वी أعاد

र, हामी यही 'अभागा समाज'का निरीह साक्षी हौँ ।

KaushalKaphle's tweet image. र, हामी यही 'अभागा समाज'का निरीह साक्षी हौँ ।

असार पन्ध्रकाे दहिचिउरा मा आँप मिसाउँदा सम्म त सहन गरिएकै थियाे,अब बडहर त कसरी सहनु?😂😂 #नाटक


अब फेरि नचल्नेगरि फेसबुक,ईन्स्टा बन्द हुनु भने ९०% घरझगडा र सामाजिक समस्या स्वत: न्युनिकरण हुन्छन।😂😂


ओजस्वी أعاد

Languages ranked by the size of their alphabets: 🇮🇳 Tamil: 247 🇰🇭 Khmer: 74 🇳🇵 Nepali: 64 🇮🇳 Hindi: 52 🇯🇵 Japanese: 46 🇵🇰 Urdu: 36 🇦🇲 Armenian: 36 🇷🇺 Russian: 33 🇮🇷 Persian: 32 🇹🇷 Turkish: 29 🇪🇸 Spanish: 27 🇬🇧 English: 26 🇩🇪 German: 26 🇫🇷 French: 26 🇵🇹 Portuguese: 26 🇰🇷 Korean:…


ओजस्वी أعاد

F*ck it, here's the full match of when Messi completed football 👑


रिट्विट गर्न परेसि केरा काे एक्स?😂😂


त्यसपछि याे पत्रकार ओशाे भक्त हुँ भन्दै बहुलाएझैँ नाच्दै हिड्छ बेला बेला😂

कनफुजन श्रीकेपी ओलीको 'मिठो तथा रमाइलो' जवाफ हो कि 'जस्ता लाई तेस्तै ढिँडा लाई निस्तै जस्तो' जवाफ ? 😉



यता मस्कले धेरै झन्झट दिने र पैसा खिच्ने तर्किब लाएकाे माैकामा जुकेले याे थ्रेड नामक ढाेक्सा थापेछ।😂😂😂


सेल्सियस गणना प्रणाली खारेज गरि नयाँ मापन युनिट संहिता लागू गरेर तापक्रम १० भन्दा माथि जान नदिई याे ३५-४५ डिग्री वाला आतंक समाप्त गर्ने तयारी अन्तिम चरणमा पुगेकाे छ।

सांसद पौडेलको प्रश्न : बढ्दो तापक्रमबाट जोगिन सरकारले के गरिरहेको छ ? ekantipur.com/news/2023/06/0…



सामाजीक बहिष्करणमा परेकाे एक अल्पसंख्यक।

bkas360's tweet image. सामाजीक बहिष्करणमा परेकाे एक अल्पसंख्यक।

घरबाट गन्तव्य/कार्यस्थल तर्फ जाँदा लाग्छ गन्तव्य कहिल्यै आई नपुगाेस।त्यस्तै कार्यस्थल बाट घर तर्फ फर्किँदा लाग्छ घर कहिल्यै आई नपुगाेस।लाग्छ बाटाेमै हराईरहुँ,रुमल्लिरहुँ,अल्मल्लिरहुँ।


रित्ता यात्रु ले भरिएकाे छ बस बिराेधाभाष


ओजस्वी أعاد

#NepalPlaneCrash sonu jaiswal was live before crash. #ghazipur #planecrash


हरेक दुष्चक्र पिडादायी नै हुन्छ,तर सहनेले याे दुष्चक्र हाे भन्ने ठम्याउन सके पनि आधा पीडा त कम भैहाल्छ।


ओजस्वी أعاد

A Thread For Korean Thriller Movies.. 1. Train To Busan

NikhilPoojary01's tweet image. A Thread For Korean Thriller Movies..
1. Train To Busan

ओजस्वी أعاد

पोखराको फेवाताल नपुगेर के भो र ? आफ्नै जिल्लाको 'सिङ्जेमा ताल' पुगियो । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-७ ओलाङ्चुङगोला स्थित 4700 मिटर उचाइमा रहेको 'सिङजेमा ताल' ! .... #taplejung #singjemataal #traveltaplejung #explore


नागा कै जिन्दगी सहि हाे भन्ने दिव्यज्ञान पाउँदासम्म ढिलाे भैसकेकाे हुन्छ।😂


ईन्जिनियर हरु कलाकार,र्यापर,स्ट्याण्ड अप कमेडियन भएकाे देख्छु।साच्चै बहुप्रतिभाशाली भएर यस्ताे भाकाे हाे कि नेपालकाे ईन्जिनियरिङ पढाईकाे स्तर खस्केर बाटाे फेर्या हुन?😂


आँखामा पट्टि बाँधेर यात्रा गरियाे भने पनि नाकैले हरिवन पत्ताे लाउन सहयाेग गर्ने ईन्डिकेटर जडान गरेकाे छ हरिवन ले 😉

उ तो चिनिमिल अनि यताको चाहिँ त्यहाँ बाट निस्केको गन्हाउने लेदो छुवा बाट रक्सी बनाउने फेक्टरी ।

Hariw0n's tweet image. उ तो चिनिमिल अनि यताको चाहिँ त्यहाँ बाट निस्केको गन्हाउने लेदो छुवा बाट रक्सी बनाउने फेक्टरी ।


पुराेहित पण्डित त छँदैथिए,कुलबंश प्रतिष्ठानका पदाधिकारीहरु पनि कम्निष्टका नेता भईहिड्ने हरु रहेछन।😂


Loading...

Something went wrong.


Something went wrong.