चमेरी
@chothale
नेपाल स्वाबलम्बी हुनुपर्च भन्ने मुन्छे ।
You might like
Santa- I went alone 4 honeymoon n saved half the money. Banta-That is nthng, I saved full money. I sent my wife 4 honeymoon wid a friend.
उ : के म तिम्रो सपनामा आउछु ? म : अहँ !! आउदिनौ उ : किन जङ्गे ? म : डार्लिङ्ग म सुत्नु अगाडी हनुमान चालिसा पढ्ने गर्छु
हरेक समाचारमा स्मार्ट ड्राईभिंग लाईसेन्सको कुरो रै'छ तर अनलाईन फम भर्ने लिंक कसैले दिएको छैन । #नेपालीपत्रकारिता
सरकार,ओखती,इन्धन भित्रयउन फूर्ति देखाऊ न,जनताको सहनशीलता कुनैपनि बेला फुट्नसक्छ । कि तिम्रो बिकल्प खोज्नुपर्ने भो??
ढँटुवाः मोदीले नेपालको जलस्रोतलाई भोट बटुल्न प्रयोग गरे । हामीले त्यसको सही उपयोग कहिले गर्ने?
पुल भत्काए रे मधेसी मोर्चाले !!!!! कोशी ब्यारेज पुल चाहिँ नभत्काओ है !!!फेरि बिहार डुब्छ नि?? कुरो.... *पूर्ण न्यौपानेको फेसबुकबाट
इतिहास भन्छ: दिल्लीलाई नेपालका न मधेसी जनतासंग मतलव छ, न पहाड़ी,उ आफ्नै स्वार्थ्य हेर्छ। हामी नेपालको स्वार्थ्य हेरौं मिलेर समाधान निकालौं।
विप्लवहरु अफगानिस्तानका तालिवान जस्ता हुन्, विदेशी अतिक्रमण आक्रमणबाट थिलथिलो भएको जनताको शरीरमाथि उल्टो कोर्रा बर्साउने ।
यस्तो शान्तीपुर्ण तरिकाले आगजनी गर्दा पनि पुलिसले दमन गर्छ या आन्दोलनमा तगारो हाल्छ भने त पुलिसको नै दोष हो ।
मधेशीमोर्चाका कार्यकर्ताले सप्तरीमा प्रहरी पोस्टमै पसेर यसरी आगो लगाउन थालेछन् । अनि प्रहरी पनि के गरोस् !
६२/६३पछि जीवनस्तरमा के सुधार आयो? पलायन हुने रोकिए? रोजगारी सिर्जना भो? उल्टै मिलेर बसेका पनि टुक्रिँदै छन् । घन्टाको राजनीतिक उपलब्धि !
आन्दोलनले स्कुले बिद्यार्थीको पढाइ चौपट भयो। यो हिसाबले त सबै फेल होलान्। अब समानुपातिक सामुहिक हिसावले पास गर्दिनु पर्ने होला हैन ?
मोर्चाको बिज्ञप्तीको सार: हामी उछृङ्खल छौँ, अन्धा छौँ, बनमान्छे हौँ, हामीमा मानवता छैन। हामीहरुले जे गरेपनी सर्कारले जिम्मेवारी लिनु पर्च।
जनतालाई औषधि खान नदिएर मार्ने कथित आन्दोलनकारी ISISमार्काकै आतंककारी हुन् । संसारको आँखा यी राच्छेसहरुमा पर्ला?
@chothale किन भाका त डा• ईञ्जिनियर । सचिव हुननी चोकमा बसेर चिया मारे जस्तो चै छैन ।
मास्टर माइण्डहरु डाक्टर इन्जिनियरमा थन्किने, बल्लतल्ल पास भएकाहरु मन्त्रालयका सचिब हुने र फेल भएका कुखुराचोरहरु मन्त्री हुन्जेल देश यस्तै हो
तस्विरमा उल्लेख गरिएको रुटमा प्रहरी निशुल्क यातायात चलाएर दुख्खमा राज्य निदाएको छैन भन्ने सन्देश दियो,खुशी लाग्यो ।
पानी पिउँदा लगाइराखेको मास्क खोल्न बिर्सनुभएको छ कहिल्यै??
प्यारा खेलाडी लालचमा बिक्नुभन्दा शिर ठाडो पारेर चन्दा माग्या भए दसौं गुणा बढी पैसा कमाउँथ्यौ । नेपालीले पैसाको थुप्रोमा पुरिदिने थिए । कमस !
यस्ता गद्दारहरुलाइ प्रतिनिधी बनाउनुसट्टा कुकुरलाई चुनाव जिताको भए देसको बढि भलो हुनेथ्यो । कम्तीमा जुन थालमा खायो तेसमै फोहोर गर्दैनथे ।
खुल्लमखुल्ला देशहित विपरित बोल्दागर्दा इतिहासमा मृत्युदण्ड हुन्थ्यो, अहिले त राष्ट्रघात गर्ने प्रतिष्पर्धा नै चलेको छ
United States Trends
- 1. Texans N/A
- 2. #NEPats N/A
- 3. #HOUvsNE N/A
- 4. Pop Douglas N/A
- 5. Drake Maye N/A
- 6. #HTownMade N/A
- 7. Demario Douglas N/A
- 8. Danielle Hunter N/A
- 9. Imari Berry N/A
- 10. Schultz N/A
- 11. Trent Brown N/A
- 12. Carlton Davis N/A
- 13. #sundayvibes N/A
- 14. Cooks N/A
- 15. Senegal N/A
- 16. WE ALL WE GOT N/A
- 17. Fermin N/A
- 18. Bullock N/A
- 19. Everton N/A
- 20. Gil Manzano N/A
Something went wrong.
Something went wrong.