dhirenkhaling's profile picture. सोच विचार जारि छ

धिरेन राई(अराजक)

@dhirenkhaling

सोच विचार जारि छ

고정된 트윗

मासु छैन अब मासु बिनाको मासुको झोल भएँ पनि बनाएर खानुपर्यो


"A brother in need is sister indeed"- A famous person


धिरेन राई(अराजक) 님이 재게시함

Nepalese youths rescued the wife of Minister Sarad Singh, who had fled, leaving his paralyzed wife behind!


धिरेन राई(अराजक) 님이 재게시함

रवि लामिछानेको कोठामा एसि हाले सबैलाई सितल हुने, गर्भवतीलाई राष्ट्रपतिले हेलिकप्टरमा ल्याएर उपचार गराए सबै सुरक्षित हुने, एकदिन बालुवाटारमा रुख रोपे देसै हरियाली हुने, चाडवाडमा खाध्यान्नको गुणस्तर जाँचे सधैं गुणस्तर कायम रहने यस्ता पटके कामबाट देशले कहिले मुक्ति पाउला?


धिरेन राई(अराजक) 님이 재게시함
NoContextHumans's tweet image.

धिरेन राई(अराजक) 님이 재게시함

दालचिनी रेन्त🤣 मासु मा हल्नु कि चिया मा!?

AshInNavy's tweet image. दालचिनी रेन्त🤣 मासु मा हल्नु कि चिया मा!?

Good morning. No hair gel of any kind used

dhirenkhaling's tweet image. Good morning. No hair gel of any kind used

धिरेन राई(अराजक) 님이 재게시함

बजारमा यस्तो पोस्टर पनि आएछ ।

arjungyawali999's tweet image. बजारमा यस्तो पोस्टर पनि आएछ ।

धिरेन राई(अराजक) 님이 재게시함

नयाँ पत्रिकामा छापिएको कार्टुन

NAYA_PATRIKA's tweet image. नयाँ पत्रिकामा छापिएको कार्टुन

धिरेन राई(अराजक) 님이 재게시함

साँघुरो बाटो हिँड्न सकिन्छ तर साँघुरो सोच भएको सङ्ग संगत गर्न सकिन्न।


धिरेन राई(अराजक) 님이 재게시함

तिमी मेरो दुःख पढ्न सक्ने छैनौ मुस्कुराउने कलामा धेरै सिपालु छु✍️


धिरेन राई(अराजक) 님이 재게시함

हजुरलाई केमा घमंड छ? आज माटो माथि भोलि यो माटो मुनि✍️


धिरेन राई(अराजक) 님이 재게시함

#तिमी अभिनय गरेर हजारौंको दिलमा खेल्ने भैसक्यौ, मैले अझै तस्विर खिज्दा पनि मुस्कुराउन जानेको छैन।


खाना नखानुपर्यो आज

dhirenkhaling's tweet image. खाना नखानुपर्यो आज

ऊ भन्दा राम्रो पनि धेरै देखियो ऊ भन्दा नराम्रो पनि धेरै देखियो तर नदेख्दा याद उसकै मात्र आयो


धिरेन राई(अराजक) 님이 재게시함

मोबाइलमा स्क्रोल गरेको जति किताब पल्टाएको भए त लोकसेवामा ‘First Rank Specialist’ भनेर छुट्टै पद खोलिन्थ्यो होला!”😅😅😅😅


धिरेन राई(अराजक) 님이 재게시함

सामान्य मान्छेले २-४ जनाले गालि गर्दा नै Depression मा जान्छन उस्तै पर्यो भने आत्महत्या गर्न पछि पर्दैनन तर नेताहरुले हजारौ गालि खादा नि सजिलै पचाईदिन्छन मान्नै पर्छ बा


Loading...

Something went wrong.


Something went wrong.