phnirvik's profile picture. I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.

पिएच निर्भिक (pH)

@phnirvik

I am worthy of living a life full of happiness, and I choose to fill my days with positive actions and thoughts.

Épinglé

नयाँ साल फेरिए पनि, देशको हाल फेरिने वाला छैन प्रिय ! त्यसैले, यो दुइ लाईनलाई ‘मायाप्रेम’ सम्झिदेउ है… म तिम्रो मायाप्रेमका निम्ती बिशेष कविता लेख्दिन। तर तिम्रो यादलाई जिबित राख्न मात्र कविता लेख्छु।


जब तपाईंले अन्ततः यो जीवनमा केहि पनि स्थायी छैन भन्ने महसुस गर्नुहुन्छ, तब तपाईं अझ सहनशील, अझ क्षमाशील र कम निर्णयात्मक बन्नु हुनेछ। #शुभ_सोमबार💐 #ॐ_हर_हर_महादेव❤️

phnirvik's tweet image. जब तपाईंले अन्ततः यो जीवनमा केहि पनि स्थायी छैन भन्ने महसुस गर्नुहुन्छ, तब तपाईं अझ सहनशील, अझ क्षमाशील र कम निर्णयात्मक बन्नु हुनेछ।
#शुभ_सोमबार💐
#ॐ_हर_हर_महादेव❤️

मानिसहरूलाई राम्रो सोच्नुहोस, मानौं तिनीहरू सबै राम्रा छन ! र… आफूमाथि मात्र बिश्वास गर्नुहोस, मानौं मानिसहरू सबै राम्रा छैनन !! #दुई शब्द…


तपाईलाई कसैले मन पराउदैन भने पनि, तपाई आफैं समान र आफैंसँग सन्तुष्ट बन्नुहोस। यति नै पर्याप्त छ; किनकी तपाई आफै सबैभन्दा उत्कृष्ट र सुन्दर हुनुहुन्छ। त्यसैले आफैंमा विश्वास राख्नुहोस।


ऊ झूटो छ हो, ऊ साच्चै झूटो छ। किनभने ऊ मलाई ठीक हुन भन्छ; तर ऊ मेरो नजिक वा छेउमा छैन। ऊ मलाई आफ्नो ख्याल राख्न भन्छ; तर ऊ मबाट कोसौ टाढा छ। ऊ मेरो रात खुशी रहोस भन्ने चाहन्छ; तर उसको अनुपस्थितिमा अँध्यारो हुन्छ। ऊ मसँग त्यस्तो चीजहरू माग्छ; तर उसको उपस्थितिले मात्र त्यो सम्भब छ।

phnirvik's tweet image. ऊ झूटो छ
हो, ऊ साच्चै झूटो छ।
किनभने
ऊ मलाई ठीक हुन भन्छ;
तर ऊ मेरो नजिक वा छेउमा छैन।
ऊ मलाई आफ्नो ख्याल राख्न भन्छ;
तर ऊ मबाट कोसौ टाढा छ।
ऊ मेरो रात खुशी रहोस भन्ने चाहन्छ;
तर उसको अनुपस्थितिमा अँध्यारो हुन्छ।
ऊ मसँग त्यस्तो चीजहरू माग्छ;
तर उसको उपस्थितिले मात्र त्यो सम्भब छ।

दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर ‘भाइमसला’ दिने परम्पराको तिहार आउन १२ दिन बाँकी रहेका बेला ब्यापारीहरुले ‘ड्राइफ्रुट्स’ को भाउ बढाएका छन। किनकी अन्य समयमा कम खपत हुने भाइमसला तर विशेषगरी तिहारमा यसको माग अत्यधिक बढ्ने र खपत पनि व्यापक हुने हुँदा मौकामा चौका हानेकै छन।

phnirvik's tweet image. दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाएर ‘भाइमसला’ दिने परम्पराको तिहार आउन १२ दिन बाँकी रहेका बेला ब्यापारीहरुले ‘ड्राइफ्रुट्स’ को भाउ बढाएका छन। किनकी अन्य समयमा कम खपत हुने भाइमसला तर विशेषगरी तिहारमा यसको माग अत्यधिक बढ्ने र खपत पनि व्यापक हुने हुँदा मौकामा चौका हानेकै छन।

संसार सुन्दरताले भरिएको हुँदा हरेक कुरा सुन्दरतासँग गासिएको छ; जस्तै- सम्झनाहरूको सुन्दरता, सपनाहरूको सुन्दरता, मायाप्रेम र बिश्वासको सुन्दरता। त्यसैले उठ्नुहोस, आफ्नो हृदय खोल्नुहोस, कर्म-सत्कर्म गर्नुहोस, अनि तपाईंले साच्चै सुन्दरता देख्नुहुनेछ। #शुभ_आइतबार🙏

phnirvik's tweet image. संसार सुन्दरताले भरिएको हुँदा हरेक कुरा सुन्दरतासँग गासिएको छ; जस्तै- सम्झनाहरूको सुन्दरता, सपनाहरूको सुन्दरता, मायाप्रेम र बिश्वासको सुन्दरता। त्यसैले उठ्नुहोस, आफ्नो हृदय खोल्नुहोस, कर्म-सत्कर्म गर्नुहोस, अनि तपाईंले साच्चै सुन्दरता देख्नुहुनेछ।
#शुभ_आइतबार🙏

किताबमा सुगन्ध सधैं जीवित रह्यो, आखिर भन्नुपर्दा फूल निर्जीव थियो। #गजल~साहित्य सन्सार…🌷


जीवनको सुन्दरता अतुलनीय छ; यसले कहिलेकाहीं आनन्द ल्याउँछ त कहिले पीडा। तर अराजकताको बीचमा पनि आनन्दित रहने ब्यक्तिलाई जीवनले सम्मान देखाउँछ, कदर गर्छ। त्यसैले भनिन्छ, संघर्ष बिना कोही पनि महान बन्दैन, र प्रयास बिना कसैले पनि प्रशंसा पाउँदैन।


रातभरि आकाशमा चन्द्रमा चम्किरह्यो। यो मनमा रहेको चन्द्रमा कही देखिएन मेरो मन खिन्न भयो। तर मैले रातभरि तिमीलाई भेट्ने बारेमा सोचिरहेँ। एउटा मात्र चन्द्रमा छ र धेरै ताराहरू छन। के यो सम्भब छ? तर मैले रातभरि तिमीलाई खोजिरहेँ। अनी हावा तेज हुँदा छालहरू उडिरहे म रातभरि डरले काँपिरहे।

phnirvik's tweet image. रातभरि
आकाशमा
चन्द्रमा चम्किरह्यो।
यो मनमा रहेको
चन्द्रमा कही देखिएन
मेरो मन खिन्न भयो।
तर मैले रातभरि
तिमीलाई भेट्ने
बारेमा सोचिरहेँ।
एउटा मात्र चन्द्रमा छ
र धेरै ताराहरू छन।
के यो सम्भब छ?
तर मैले रातभरि
तिमीलाई खोजिरहेँ।
अनी हावा तेज हुँदा
छालहरू उडिरहे
म रातभरि डरले काँपिरहे।

तपाईंलाई साँच्चै माया र विश्वास गर्ने व्यक्तिहरुले मात्र तपाईंको बारेमा नराम्रो भन्न सक्छन, तर उनीहरूले तपाईंलाई कहिल्यै हानि पुर्‍याउन सक्दैनन, किनकि उनीहरू तपाईसँग रिसाएको बेला पनि तपाईंको ख्याल राख्छन र तपाईको सधै भलो चिताउछन। #तपाईको_दिन_सुन्दर_रहोस🙏💕

phnirvik's tweet image. तपाईंलाई साँच्चै माया र विश्वास गर्ने व्यक्तिहरुले मात्र तपाईंको बारेमा नराम्रो भन्न सक्छन, तर उनीहरूले तपाईंलाई कहिल्यै हानि पुर्‍याउन सक्दैनन, किनकि उनीहरू तपाईसँग रिसाएको बेला पनि तपाईंको ख्याल राख्छन र तपाईको सधै भलो चिताउछन।
#तपाईको_दिन_सुन्दर_रहोस🙏💕

मित्रताको अवधारणामा सबैभन्दा सुन्दर भनाइहरू मध्ये एक राम्रो भनाइ: “मानिसहरूको मर्यादा आफ्नै हातले मात्र नष्ट हुन्छ”


केहि कथाहरू आँखाले पनि लेख्न सकिन्छ। हरेक कथाहरु लेख्नलाई कलम नै चाहिँदैन। #गजल~साहित्य सन्सार…


एक पटक गहिरो प्रेममा परेका पात्रहरूलाई एकअर्काको बारेमा सबै कुरा थाहा हुन्छ। जब तिनिहरुको प्रेम टुटछ, तब एकअर्का बिच मायावी सम्बन्ध रहदैन, अनि बिस्तारै अपरिचित हुँदै जान्छन।


आँसु आँखाबाट बग्ने पानीको थोपा हो। आँसु त्यो चीज हो, जुन चाहना पछि पनि आँखामा रहन्छ। शब्दमा व्यक्त गर्न नसकिने प्रेम के हो? प्रेम त्यो हो… जुन आँखामा देखिन्छ। आखिर, साचो प्रेम के हो? साचो प्रेम त्यो हो… जुन बिश्वासमा मौलाउछ, भाबुक मनमा रहन्छ र मन-मुटुमा सधै धड्किन्छ। ❤️🌼❤️


तपाईं धेरै पुर्ण वा सिद्ध हुनुपर्छ भन्ने छैन, केवल साँचो मनसायका साथ वास्तविक हुनुहोस, अनि तपाईंको हृदयलाई हलुका, तपाईंको विचारहरू कोमल, तपाईंको दिमागलाई स्वच्छ, र तपाईंको ऊर्जालाई न्यानो बनाउनुहोस। त्यति नै जिबनका लागी पर्याप्त छ। #शुभ_शुक्रबार🙏 #शुभ_दिन❤️ #शुभकामना🌹

phnirvik's tweet image. तपाईं धेरै पुर्ण वा सिद्ध हुनुपर्छ भन्ने छैन, केवल साँचो मनसायका साथ वास्तविक हुनुहोस, अनि तपाईंको हृदयलाई हलुका, तपाईंको विचारहरू कोमल, तपाईंको दिमागलाई स्वच्छ, र तपाईंको ऊर्जालाई न्यानो बनाउनुहोस। त्यति नै जिबनका लागी पर्याप्त छ।
#शुभ_शुक्रबार🙏
#शुभ_दिन❤️
#शुभकामना🌹

उसले भन्यो: तिम्रो मुस्कान कति राम्रो छ… सधैभरी मुस्कुराउ है ! उनले भनिन: कति सुन्दर चित्र कोर्दै छु… यस्तो बेला धेरै नबोल है !! #प्रेमिल_प्रश्नको_प्रेमिल_जबाफ💕


केहि राजनीतिज्ञहरुका काम कार्बाहीलाई निहाल्दा यही कुरा मनमा आयो। जब कसैको विनाश हुने बेला हुन्छ, तब उसमा घमण्ड पलाउँछ। र ऊ आफ्नो सामर्थ्यभन्दा बढी फुर्ति देखाउन थाल्छ, जसले उसको पतन निश्चित गर्छ। उदाहरण: “मासिने बेलामा कमिलाको प्वाँख आउँछ” अथवा “मर्ने बेला कमिलाको प्वाँख पलाउँछ”


जे कुरा बितेर जान्छ, त्यो कहिल्यै फर्केर आउँदैन। यदि फर्कियो भने, त्यसले विगतको स्वाद बोकेर ल्याउँदैन। #गजल~साहित्य सन्सार…


जब तपाईंको मन तीतो वा टुटेको हुन्छ, तब आफ्नो शब्दहरूसँग सावधान रहनु राम्रो हुन्छ। किनभने कहिलेकाहीँ निको नभएसम्म मौनता तपाईंको लागी उत्तम विकल्प हो।


तिमीलाई भेटेपछि यो जीवनलाई म के गरूँ? मेरो मन फुट्ला कि डर छ यति धेरै खुशी लिएर म के गरूँ? मैले प्रेमको चाहना राखेको थिइनँ प्रेम भन्दा नि मित्रतालाई म के गरूँ? तिमी मेरो चन्द्रमा हौ भने यो चन्द्रमाको प्रकाशलाई म के गरूँ? प्रदेश तिर रुमालिएको छु तिमीसँग भएको यो प्रेमलाई म के गरूँ?

phnirvik's tweet image. तिमीलाई भेटेपछि
यो जीवनलाई म के गरूँ?
मेरो मन फुट्ला कि डर छ
यति धेरै खुशी लिएर म के गरूँ?
मैले प्रेमको चाहना राखेको थिइनँ
प्रेम भन्दा नि मित्रतालाई म के गरूँ?
तिमी मेरो चन्द्रमा हौ भने
यो चन्द्रमाको प्रकाशलाई म के गरूँ?
प्रदेश तिर रुमालिएको छु
तिमीसँग भएको यो प्रेमलाई म के गरूँ?

Loading...

Something went wrong.


Something went wrong.