ekaamnepali's profile picture. म हु एक आम नेपाली/सपना देख्छु तेसैले आम/म चाहन्छु मात्र शान्ति/म चाहन्छु गास बास र कपास/म चाहन्छु स्वतन्त्रता/म चाहन्छु सम्मान पुर्बक बाच्ने अधिकार

एक आम नेपाली

@ekaamnepali

म हु एक आम नेपाली/सपना देख्छु तेसैले आम/म चाहन्छु मात्र शान्ति/म चाहन्छु गास बास र कपास/म चाहन्छु स्वतन्त्रता/म चाहन्छु सम्मान पुर्बक बाच्ने अधिकार

एक आम नेपाली reposted

ग’न दाइ सभापति बने भने कांग्रेसमा भोट हालिन्न हेर्नुस् ! उनका समर्थकले उनी भएनन् भने कांग्रेसमा भोट हालिन्न भनेर संजालमा स्याल हुईंया मच्चाउन मिल्ने हो भने हामी पनि भन्दिन्छम् लोकतन्त्रमा कोहि पनि निर्विकल्प हुन्न, बन्न खोज्नु हुन्न !! दल होइन व्यक्ति, त्यो पनि पपुलिष्ट र युवा नै…


आज त सरकार घर घर गएछ, के छ त प्रतिकृया @manishjhanepal ??

सरकार भेट्न सिंहदरबार जानुपर्थ्यो, अहिले सरकार नै पार्टी कार्यालयमा आयोः मनिष झा



एक आम नेपाली reposted

सिद्धार्थ बैंकले आयोजना गरेको लुम्बिनिले नजितेर बिराटनगरले जित्छ त ? हाहा


एक आम नेपाली reposted

बोटमा फलेको टिमुर टिपेर बोरामा हाली बजारमा पठाउँदासम्म अबैध भइसक्छ ! देश हो कि म्याँटोक्नी दशा हो यो !

baabajee's tweet image. बोटमा फलेको टिमुर टिपेर बोरामा हाली बजारमा पठाउँदासम्म अबैध भइसक्छ ! देश हो कि म्याँटोक्नी दशा हो यो !

एक आम नेपाली reposted

उहिलेको कुरो हो, अर्थमन्त्रीका हैसियतले आफूले बर्खास्त गरेका गभर्नर तिलक रावललाई सर्वोच्चले पदवहाली गर्नेबित्तिकै रक्षामन्त्री भइसकेका महेश आचार्यले 'नैतिकताका आधार'मा राजिनामा दिएका थिए किनकि उनी मान्छे थिए, भगवान बनिसकेका थिएनन्।🙏


एक आम नेपाली reposted

I want Carragher and Mo on the Dhamala Show!

🚨🗣️ 𝗡𝗘𝗪: Carragher: "I think Mo Salah is trying to get the manager SACKED!"

TouchlineX's tweet image. 🚨🗣️ 𝗡𝗘𝗪: Carragher: "I think Mo Salah is trying to get the manager SACKED!"


एक आम नेपाली reposted

हिजो दलका सरकारले ऋण लिँदा सामाजिक संजाल घिन लाग्ने बनाउँथे । अहिले धन्न नागरिक सरकार छ र जनताको टाउकोमा ॠणको भारी थोपरिएको छैन जय होस 😂

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता @Bimaltirpali ekantipur.com/news/2025/12/0…



एक आम नेपाली reposted

तपाईँको नेपालबाहिर भएका नेपालीलाई मताधिकार दिने बौद्धिक विलासमा भारत छिर्यो भने झेलम हाइड्रोदेखि पालम एयरपोर्टसम्म आठ-दशकरोड नेपाली कार्यरत भएको चिठ्ठी हाताहाती बन्न असम्भव हुन्न। लु, अनलाइन गरौँ! देश बनाऔँ!😂😜


एक आम नेपाली reposted

इजलास सपिङ समूहलाई आदर्शको 'आदर्श' थाहा हुने, बार र बेन्च जानकार हुने। सुशीला कार्कीको चैँ विश्वासिलो ??? कुछ तो गडबड है जेनजी।


Do you remember when you joined X? I do! #MyXAnniversary

ekaamnepali's tweet image. Do you remember when you joined X? I do! #MyXAnniversary

एक आम नेपाली reposted

एमालेले जे चाहेको थ्यो त्यहि भओ। अहिलेको अवस्तामा चुनाव भए एमालेको कति सिट आउला र! जताततै छि छि दूर दूरको अवस्तामा जसरी नि अस्थिरता बनाइराख्ने एमालेको निति हो।


एक आम नेपाली reposted

बिहारको एउटा गाउँमा २२-२३ घण्टा बिजुली आउँछ रे ! त्यस्को पछाडि कारण चाहिं गज्जब रहेछ । बिजुली आएन भने तार मात्र होईन खम्बा नि चोरी हुनेरछ । चोरीबाट बचाउन बिजुली दिने बाध्यता रहेछ । सबै चोरी खराब नहुनेरछन् ;))


एक आम नेपाली reposted

राजदूत फिर्ता गरेझै प्रदेश प्रमुखहरूलाई उहिले बर्खास्त नहान्दा निच हर्कत मधेश प्रदेशमा देखियो। राजनीतिक नियुक्ति खाका अधिकांश यस्तै बफादार हुन, कथित शीर्षले भनेछि जेपनि गर्न रेडी हुने! काठमाडौंका कथित शीर्षले गोबर गर्ने, प्रदेशलाई छिछि चै मिलेन !!


एक आम नेपाली reposted

पुरानो सरकारले बनाएका राजदूत नयाँ सरकारले फिर्ता गर्न नमिल्ने?😕 विष्णु रिमालले रिट हालेका भए नयाँ प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा पनि कायम हुनेरछन्, विचरा!😂😂😂😜


एक आम नेपाली reposted

तेरो केरिक्टर ठिकै छ, बहु बे गर्या नि छैन, यान्जो/आयान्जोमा काम गर्या नि छैन, इउथ क्यान्सिलले तालिम नि द्या छैन, साना जातको नि हैनस्, उधुम मच्चाको, गुन्नागर्दी गर्या, मामुचि भन्या, तेरो देश भन्या नि छैनस्! फोकट्या नडरा जेठा, तँलाई कसैले मन्त्री बनाउँदैन! भन्छन् पल्लाकोठे काका! 😁


एक आम नेपाली reposted

ए एउटा चीज त भन्नै बिर्सेको - अनि छ नि मेरो जाबो ट्विटमा छद्म ह्याण्डलबाट आएर गफिनु पर्दैन आफ्नै असलि ह्याण्डलबाट आए हुन्छ ! आफ्नो जाबो बिचार राख्न नि छद्म ह्याण्डल प्रयोग गर्नेले मौका पाए कति भ्रष्टाचार गर्न सक्ला यसो सोचीहेर्नुस् त ! अँ तपाईलाई नै भनेको :))


एक आम नेपाली reposted

अनि छ नि २३ गतेको नरसंहारमा नबोल्ने खाली २४ गतेको विध्वंशमा मात्र बोल्ने भन्नेरछ ! २३ को नरसंहारकालागि बोल्ने-गर्ने सिंगै सरकार छ कि अहिलेको सरकारमाथि नि विश्वास छैन भनेको बुझ्नु परो !! कति चीज त बुझेरै नसकिने भो ;))


एक आम नेपाली reposted

हयात अर्कै कारणले बन्द भएको भनेर हौवा फिजाउन दत्तचित्त भएर लागेका लुसिफरका चुसिफरहरुका लागि उक्त दिनका केही भिडियो राखिदिएको छु गु चपाएर आकाश तिर फर्केर थुक्नु ।


एक आम नेपाली reposted

सिंहदरबार अनि सॅसद भवनलाई ईट्टा र धुलोको प्रतिक देख्नेले नागरिकतालाइ कागजको खोस्टो र देशको सिमानालाई फगत माटो,खोला र ढुंगा देख्दा हुन।।


आन्दोलन नि गर्या हो, त्यसको जस पाइन्छ कि नि भन्या हो नराम्रो सबै अरूले गरे, मैले त सबै राम्रो मात्र गर्या हो 😂😂

यो तिन कुरा पढ्नुहोस् १) आन्दोलनमा जानु, नारावाजी गर्नु, २) नियोजित रुपमा तोडफोड, आगालागी, कुटपिट र लुटपाट गर्नु, वा घुषपैठ गर्नु, ३) आन्दोलनलाई दमन गर्दै गोली हान्नु, मान्छे मार्नु/घाईते बनाउनु । यि तिन मध्ये १ नम्बरको काम अपराध होईन । म फेरी भन्छु आन्दोलनमा जानु, नारावाजी…



Loading...

Something went wrong.


Something went wrong.