emailofbinod's profile picture.

Binod

@emailofbinod

Binod 님이 재게시함

एक हुन्छ ओली VS माकुने अर्को हुन्छ Trump VS Musk Enjoy the show 👍


Binod 님이 재게시함

यो रास्वपा भन्ने पार्टीको सिद्धान्त के हो?घरी १० रुपैयाँ पार्किङ शुल्कको विरोधगर्न चुनाव चिन्ह सहितको ब्यानर लिएर आउँछ घरी कार्जेकर्ताले ३ बर्ष ६ महिनाको पानीको बिल तिर्दिन भन्छ!कर प्रणालीमा प्रहार गर्नु भनेको राजस्वमा प्रहार गर्नुहो र देशलाई कंगाल बनाउनु हो!सभापति कता छ कुन्नि !


Binod 님이 재게시함

सरकार भित्रभित्रै ज्ञानेसँग मिलेको देखिन्छ । हिजो पत्रकारलाई आगो लगाए आज प्रहरीलाई आगो लगाए । यो कुख्यात हिटलर ज्ञानेलाई पृथ्वीबाट मुक्त गर, फाँसी दे । यो अत्याचार शोभनिय छैन । @kpsharmaoli @NepalPoliceHQ अब अत्ति भो । लोकतन्त्र जोगाउन राजावादीलाई गोली हान कि झुन्ड्याइदे !


Binod 님이 재게시함

हिजो सम्म उग्र कुरा गर्दै बस्ने अनी अहिले यो गोहिको आशु ? तपाईंहरुले गरेर तेस्को ज्यान गएको हो ! दोश तिमीहरुको हो !

नेवा जिन्दावाद सबिन अमर जुई मा



Binod 님이 재게시함

जस्ताे मति उस्तै फल!कति सुहाएकाे?

२ वटाले खान पुगोस् अर्को २ वटा दिन पुगोस् 🤣🤣

ash00k_'s tweet image. २ वटाले खान पुगोस् अर्को २ वटा दिन पुगोस् 🤣🤣


Binod 님이 재게시함

छेपारे रहेछौ तिमी पनि ।


Binod 님이 재게시함

यो भेलाको भिडियोमा तपाईँको उपस्थिती देखिन्छ । जनतालाई मुर्ख बनाउन नखोज्नुस्। आजको जनधनको क्षतीको जिम्मेवार तपाईँ पनि हुनुन्छ यात्री जी । x.com/gyanenkhadka/s…

राजावादीले पनि प्रदर्शन गर्न पाउनुपर्छ भनेर हस्ताक्षरबिनाको सामूहिक विज्ञप्ति निकाल्नुअघि जुटेकाहरूको बैठक !



Binod 님이 재게시함

भिडियो नै आयो हजुर कति झुट कुरा गर्नुहुन्छ।


Binod 님이 재게시함

प्रहरीलाई सामूहिक रूपमा कुल्चने उत्तेजनासहित गाडी सडकमा दौडाए । यस हदसम्मको वितण्डा मच्चाउने सोच र शक्ति कहाँबाट प्राप्त भयो ? राजावादी अभियानले नै प्रसाईंलाई आधिकारिक कमान्डर नियुक्त मात्र गरेको छैन, एक दिनअघि मात्र प्रसाईंले निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्रसँगै बसेर योजना…


Binod 님이 재게시함

लेखेर राख्नुस्ः हिजोको आन्दोलनलाई अराजक बनाउने ‘फ्यूल’ सहकारी ठगका झोलेहरु हुन् ! लामो समयदेखि देशलाई बंगलादेश बनाउन तम्सिएका ‘ठग जत्था’ले हिजो राजावादीहरुको ‘अनप्लान्ड’, ‘आवेगात्मक’ र ‘सेन्सलेस’ भीडलाई उपयोग गरेका मात्र हुन् ! नेपाल प्रहरीले यो शिराबाट अनुसन्धान गर्यो भने…


Binod 님이 재게시함

रबिन्द्र मिश्रजस्ता विदेशी संस्थामा जीवनभर सेवा गरेर सुरक्षित सेवानिवृत्त जीवन बिताउनेहरूले नेपाली युवालाई हिंसात्मक राजनीतिमा धकेल्ने प्रयास गर्नु चरम पाखण्ड मात्र होइन, घोर नैतिक पतनको प्रमाण हो! नेपाली जनताले यस्ता नाटक अब चिन्नैपर्छ!


Binod 님이 재게시함

नेतालाई चोर भन्ने सज्जनहरु 👇

ptkums's tweet image. नेतालाई चोर भन्ने सज्जनहरु 👇
ptkums's tweet image. नेतालाई चोर भन्ने सज्जनहरु 👇
ptkums's tweet image. नेतालाई चोर भन्ने सज्जनहरु 👇
ptkums's tweet image. नेतालाई चोर भन्ने सज्जनहरु 👇

Binod 님이 재게시함

लाजा बादी जिन्ताबात 😂🤣🤣

bishodip's tweet image. लाजा बादी जिन्ताबात 😂🤣🤣

Binod 님이 재게시함

सबै हत्या र धनजन को क्षतिको जिम्मा ज्ञानेन्द्र शाहले लिनु पर्छ !


Binod 님이 재게시함

राजासंस्था र राजाप्रति रहेको मेरो सद्भाव आजको मितिबाट अन्त्य भएको सार्वजनिक घोषणा गर्दछु !! जय नेपाल !!! श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् 🙏


Binod 님이 재게시함

कथित राजाबादीआन्दोलनको नाममा आज भएको आतङ्क,लुटपाट,आगजनी,अराजकता र हिंसात्मक गतिबिधिहरुको घोर भर्त्सना गर्दछु। यस्ता अपराधजन्य कार्य गर्नेहरुलाई तत्काल कारबाही गर्न र शान्ति सुरक्षाको सुदृढ वातावरणको प्रबन्ध गर्न , माननिय गृह मन्त्री र सरकारको गम्भिर ध्यानकर्षण गर्दछु।


Binod 님이 재게시함

क्या बात @RabindraMishra 👏

TimalsenaSachin's tweet image. क्या बात @RabindraMishra 👏

Binod 님이 재게시함

हत्या, षड्यन्त्र र छलछामको जगमा खडा भएको राजतन्त्रका नाममा जनताको सम्पत्ति तोडफोड, आगजनी र लुटपाट गर्नु असामान्य नहोला । तर, आज काठमाडौंमा जे भएको छ, त्यसको मूल्य सस्तो पर्ने छैन- ज्ञानेन्द्र शाह र उनका रैतीहरूलाई !


Binod 님이 재게시함

आज तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका नाउँमा जे गरियो, त्यो विशुद्ध अराजकतामात्र थियो । त्यो अराजकताले एक पत्रकार र अर्का एक युवकको ज्यान नै लिएको छ । यो दुःखान्तपछि, आन्दोलनका आयोजकहरूले घट्नाको जिम्मेवारी लिन्नँ भन्न पाइन्छ ? त्यहाँ प्रहरीले बलप्रयोग गऱ्यो भन्ने नाममा, वा…

sudheerktm's tweet image. आज तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका नाउँमा जे गरियो, त्यो विशुद्ध अराजकतामात्र थियो । त्यो अराजकताले एक पत्रकार र अर्का एक युवकको ज्यान नै लिएको छ । 

यो दुःखान्तपछि, आन्दोलनका आयोजकहरूले घट्नाको जिम्मेवारी लिन्नँ भन्न पाइन्छ ? त्यहाँ प्रहरीले बलप्रयोग गऱ्यो भन्ने नाममा, वा…

United States 트렌드

Loading...

Something went wrong.


Something went wrong.