You might like
प्रचण्ड को प्रधानमन्त्री बन्ने चलखेल ले देश ले जनता ले क़े क़े देख्न अझै बाकि छ 17000 ज्यान मारेको देश का संरचना दोस्त पारेर बाबुराम बैध बिप्लव अनी नेपाली कांग्रेस तेस् पछि ओली लाई धोका दिने को पछि लाग्ने कति बुद्धिमानी होनि
I am pensioner from delhi university which deliver by the sbi delhi university branch my age is 65 may i appy for pension loan for 10 lakhsbi pension loan | via @IndiaTVHindi indiatv.in/share/774864/5…
indiatv.in
sbi pension loan
sbi pension loan
संसद पुनरस्थापना भयो साम्सद ले सिर्फ नारा जुलुस गरेर तलब भत्ता पाउने भए जनता ले क़े पाए ? साम्सद को भाउ बडो खरिद मोल 10 करोड पुगिसको जनता ले क़े पाए? संबिधान प्रजातन्त्र लोकतन्त्र सबै लुटतन्त्र फेरी सुरु भयो देश ले जनता ले क़े पाए?
ओली ले हिम्मत गरेर प्रतिनिधि सभा भंग गरे हुन्छ l प्रचण्ड ले प्रधानमन्त्री को पद को लागि पार्टी पनि तहस नहस पारेर भएनी यो फोहोरो खेल खेलेका छन् l साम्सद भंग गरि दिए सबै थन्किन छन् पार्टी टुट बाट पनि बच्छ यी कुर्सि का भोका प्रचण्ड माधब झलनाथ बामदेव सबै को हैसियत था हुन्छ l
येस्तै कमिसन खोर को समर्थन ले गर्दा नेता मात्तिने जे गरे नि हुने देश डुब्ने गनेको छ देश को विकास तिर ध्यान न दिएर आफ्नो सुख सुबिधा सत्ता भत्ता तिरै ध्यान दिने नेता आफ्नै पार्टी को किन न होस् धिक्कार छ तेस्तो स्वार्थी नेता अनि तिनी का समर्थक गुलाम लाइ
मलाई चैँ यो सरकार नभएको भए एकजना पनि बाँच्दैन थिए भन्ने लाग्छ। विरोध गर्ने सब तोरी हुन्। गुड गोइङ!
सरकारी रकम ओली को दबाई को लागि मात्रै होर जति दिन अब ओली प्रधानमन्त्री रहने देश को रकम को दुरुपयोग हुने हो झलनाथ लाइ सर्पो पाल्न 72 करोड दिए आफ्नो कुर्सि बचाउन
नसक्नेको उपचार सरकारले गर्ने भनेकै छ, तर भ्रम फैलाइयो : प्रधानमन्त्री onlinekhabar.com/2020/10/904684
गगन थापा बोल्ने मात्रै युवा लाई जगाएको खोइ
.@DeubaSherbdr कर्तव्यच्यूत सरकारलाई निर्णय सच्याउन आव्हान गरेर मात्र हाम्रो कर्तव्य पूरा हुँदैन।संसदबाट भागेको सरकारलाई तानेर संसदमा फिर्ता नल्याई हुँदैन।संसदको बैठक राख्न बाध्य पारी,सदन र सडकको शक्ति एकीकृत गर्न सक्दामात्र पथभ्रष्ट र मतिभ्रष्ट सरकारलाई सच्चिनैपर्ने बनाउन सकिन्छ
तिमि हरु ले झै अरु ले लुट्न पाउदैनन
भाते-खाते पण्डित!! लालबाबु पण्डितको आक्रोश : उसोभए कर्मचारी र पत्रकारको पनि दसैँ भत्ता कटौती गरौं ! onlinekhabar.com/2020/10/904393
किसनुजी 2048 को चुनाव पछि नेपाली कांग्रेस को बहुमत को सरकार का प्रधानमन्त्री हुनु हुन्थ्यो कार्यकाल पुरा न हुदै गिरिजा बाबु ले पल्टाई दिनु भाको हो 2056 मा कहाँ प्रधानमन्त्री हुनु
किसुनजीले २०५६ मा पीएम हुँदै सातामा २ दिन बिदा कार्यान्वयनमा ल्याउनुभएको थियो, त्यो पनि नियमित कार्यालय समय बढाएर ! तर, यसले लामो समय निरन्तरता पाउन सकेन । त्यतिबेला यो व्यवस्था किन असफल भयो भन्ने कतै अध्ययन भएको छ ???
योजना बिना को खोक्रो बोलि ओली
हात्ती आयो हात्ती आयो.... ?👇️ - तयारीबिना ल्याउँदा थन्किए रेल - कर्मचारी नियुक्ति भर्खर प्रक्रियामा - रेल सञ्चालन कानुन संसद्मै विचाराधीन - रेल सञ्चालन हुन अझै महिनौंसम्म कुर्नु पर्ने देखियो - By @Bimaltirpali ekantipur.com/business/2020/…
United States Trends
- 1. Willie Colón N/A
- 2. Spencer Jones N/A
- 3. Justin Crawford N/A
- 4. Burnley N/A
- 5. Tucker N/A
- 6. Tosin N/A
- 7. Royce Lewis N/A
- 8. Dr. Pepper N/A
- 9. Alaba N/A
- 10. Courtois N/A
- 11. Osasuna N/A
- 12. Carvajal N/A
- 13. Fofana N/A
- 14. Bill Mazeroski N/A
- 15. #Caturday N/A
- 16. Palmer N/A
- 17. #SaturdayVibes N/A
- 18. #ด้วงกับเธอEP4 N/A
- 19. Huckabee N/A
- 20. Leeds N/A
Something went wrong.
Something went wrong.