Chandra Grahan
@grahan_chandra
You might like
A dream,a reality and a prospect that has unprecedented significance as we move forward to another new chapter of our cricketing history. To everyone who is part of this story we keep rising,we keep marching.🇳🇵 @CricketNep @OfficialNPLT20 @ICC #Nepalcricket #SBLNPL
The Event Loop Explained: Why JavaScript Isn't Always Single-Threaded sunilneupane77.com.np/blog/the-event…
Roadmaps adapt, principles stay: flexible, open, community-first, easy to start, ready for complexity. More people building agents is a win for everyone. We're here for the long term 🫡
I see it once again, I see it ever the same The wounded take the bullets, The privileged play their games with fortune. Such has been our history, such remains our present; What was yesterday shall be tomorrow too.
भिडियो फुटेज हेरेर ठोकुवाको साथ आगजनी कसले गर्यो भन्न सक्ने मिडिया त्यस्तै भिडियो हेरेर हावामा उडेको पैसा, जलेको बिटा चैँ हो हैन भन्न सक्दैन। अनुसन्धान खोज्छ, उल्टै संशय पैदा गराउँछ। कथा एक 'प्रतिष्ठित' अनलाइनको हो।
No! This is not what revolution is! Till yesterday morning it was something. Now, things have changed! Destruction, looting, burning! These ppl are not revolutionaries, these are criminals! Severe punishment needed! @NepaliArmyHQ go hard on them!
चोर्ने अवसर पाउँदा काखीमा च्यापेर समेत थप दुई चार बोतल कोक चोरेर भाग्नेहरुले नैतिकता सिकाउने देशको नागरिक 🙏
अब भागेर पानीमुनि पुगे पनि तँलाई जनताले छोड्ने छैन । हत्यारा थिस, होस् र रहन्छस #kpoliisterriorist
Clown 🤡🤡🤡🤡🤡
रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप सांक्षी र…
Buildings and cars, you can rebuild, you cannot bring back your dead kids! Fuck YoU!
We exposed their children and they started killing ours.
खड्ग ओली, रमेश लेखक, पृथ्वीसुब्बा, आरजु देउवासहित मन्त्रिपरिषदका सबै सदस्य प्रहरी प्रमुख र काठमाडौैंका प्रजिअलाई तत्काल गिरफ्तार गरि ज्यान मुद्दा चलाइयोस्।
स्कुलबाट घर फर्किंदै गरेका बच्चाहरुलाई गोली हानेको छ। यस्तो नृशंश हत्या हुँदा पनि घुसपैठ भन्दै बचाऊ गर्नेहरु पनि हत्यारा हुन् 😡
जीवनको मुल्यसँग कुनै पनि सार्वजनिक सम्पत्तिको तुलना हुनसक्दैन ! (नयाँ पुस्ताको आन्दोलनमा मृत्यु हुनेको संख्या १४ पुग्यो । ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ३, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।)
हत्यारा सरकार भन्नुपरेको यो पहिलो पटक होइन! आज मैले चिनेका धेरै पहिलोपटक आन्दोलनमा स्वतस्फुर्त निस्केका छन! यी हत्याको बदला लिन्छन यो पुस्ताले! राजिनामाले नपुग्ने अवस्था आउन बेर छैन!
Gen-Z को यत्रो ठूलो आन्दोलनमा यति ठूलो सुरक्षा कमजोरी ?? विद्यार्थी मारेर सत्तामा सधैं रमाउन पाउछु भन्ने राणाकालिन सोच त्यागेर हत्यारा गृहमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। #नेपाल #GenZprotestnepal
फेरि आज कति आमाको काख उजाडियो, हत्यारा सरकार ति गरिबका छोराछोरी किन मारिस ?? #GenZprotestnepal #corruption
United States Trends
- 1. #AskFFT N/A
- 2. Mason Rudolph 1,426 posts
- 3. #HardRockBet N/A
- 4. Klay 36.9K posts
- 5. Good Sunday 79.3K posts
- 6. #sundayvibes 6,749 posts
- 7. Full PPR 1,067 posts
- 8. Raora 3,538 posts
- 9. Ja Morant 17.3K posts
- 10. #AskBetr N/A
- 11. Cornbread 1,635 posts
- 12. Emanuel Wilson N/A
- 13. Sean Tucker N/A
- 14. #FelizCumpleañosNico 6,541 posts
- 15. McLaren 149K posts
- 16. Michael Wilson N/A
- 17. Beirut 13.2K posts
- 18. Tuten 1,495 posts
- 19. Sunday Funday 3,252 posts
- 20. Kamara 1,649 posts
Something went wrong.
Something went wrong.