Gyanendra Khatri
@gyanendrakhatr3
राजनीतिक विचार बुझ्ने रहर
You might like
नेपालको 'अखण्डता र सार्वभौमसत्ता' दाउमा छ, आखिर जनता रमिते भाछन्, किनकी, देशमा हिलो छ्यापाछ्याप चलेको छ, अनुमान गर्नुभएकै होला, फेरी पनि यो 'मिस लिडीङ्ग' को संकेत हो ।
बिदेशीको चरणमा परे । जनसाधारणको नरसंहार गरे । सामाजिक संरचना ध्वस्त पारे । तिनकै आवह्वानमा आन्दोलन गरे । संझौता गरे । राजालाई संसद पुनर्स्थापना गर्न बाध्य पारे । त्यहाँबाट राजा फाले । सत्ता कब्जा गरे । कब्जा गरेको सत्ताबाट बहिरगमन हुने देखे पछि केही त गर्नै पर्यो कि... के ?
भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानवीन गर्न बनेको उच्चस्तरीय आयोगले छिटो आफ्नो काम सम्पन्न गरेर सोही प्रतिवेदन अनुरूप अन्तरिम सरकारले आवश्यक कदम चाल्नु उपयुक्त हुनेछ। त्यस विपरित २३ गतेको घटनावारे केही नगर्ने र २४ गतेको घटनामा संलग्नलाई मात्र छानेर पहिले नै कार्वाही गर्दा…
सबै भन्छन, प्रदर्शन गर्ने Gen-Z हरु तितरबितर पारेर बाहिरी घुसपैठ भए पछि बनेको हो रे, यो सरकार । त्यसै हो भने, के यो घुस पैठिया सरकार हो ? डरै लाग्छ । के के देख्नु पर्ने हो ? कतै मुढभेड त निम्त्याउने हैन ?, देशमा ।
राजाबाटै पुन:स्थापित भएर, सपथ खाएर राजालाई नै निलम्बित गर्नेहरू फेरी संवैधानिक बाटोबाट जाउँ रे !! कुछ भि 😂😂
भारत कुनै हालतमा राजसंस्था चाहन्न, पश्चिममाहरु पनि यिनै दलहरु क्रियाशील बनाउने । तिनकै आशिर्वादमा बनेको संविधान रक्षा गर्ने र राजसंस्था स्थापित हुन नदिने नै हो । संबिधान रहे स्वभाविक रुपमा यही संसद रहन्छ । सत्ता तिनकै कब्जा जान्छ । अनि Gen-Z आन्दोलनको भावना, मर्म समाप्त भएन त ?!
Gen-Z आन्दोलन समग्र नेपाल बचाउने सफल आन्दोलन होस !
धन्यवाद Gen-Z Zen-z ले प्रदर्शन गरे, २७ भन्दा बढीको सहादत पाए । जनता झुक्याएर सत्ता कब्जा र दुरुपयोग गर्ने भागाभाग भए । र पनि केहीले मौका छोपेछन । बिदेशीका Comfortable र खेल्न खोज्ने छ्यासछ्यास्ती रछन । दु:ख लाग्यो । Zen-z को भावनासँग फेरि पनि खेल्न नखोजौं । बेलैमा .........!
Gen Z को प्रदर्शनीले सरकार झुकायो । प्रधानमन्त्री कुर्सी छाडेर ज्यान जोगाउन भागे ।तर के,व्यवस्था परिवर्तनको नारा सफल होला ? हो, यो सार्वभौम सत्ता सम्पन्न र नेपाललाई स्वाभिमान बनाउने समय हो । देशमा एकताको प्रतीक स्थापित गर्ने समय हो । आशा गरौं, त्यस्तै हुनेछ । धन्यवाद Gen Z ।
नेपालको सरकारी कामकाजको भाषा अग्रेजी त हैन, तर सवारी साधनको नम्बर प्लेटमा देवनागिरी अटेनछ । किन ? अंग्रेजले त औपनिवेशिक कालमा ईण्डियनलाई थोपरे । नेपालको त्यो अवस्था पनि हैन। नेपाल माथि ठाडो हस्तक्षेप को, किन गराउदै छन ?? सारा नेपालीहरु यसको घोर बिरोध गर्दै छन।
"झोले भएरै उपल्लो पद हत्याउछु ।" भन्ने सोचले आफ्नो व्यक्तिगत मात्र हैन । समग्र देशकै मुहार अमिलो भएको छ । देशमा युवा पलायनको महारोग छ । तर पनि आगोमा घिउ थप्नेको कमि छैन। nepalipaisa.com/news-detail/85…
nepalipaisa.com
पूर्व अर्थमन्त्री महतको प्रस्ताव- विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँ
पूर्व अर्थमन्त्री महतको प्रस्ताव- विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँ
जनलहर उर्लदै थियो। समर्थन बढेको बढै थियो । विदेशी सञ्चार माध्यमहरु समेतको गम्भीर ध्यानाकर्षण थियो। आन्दोलन उत्कर्षमा थियो। तर राजावादी आन्दोलन मथ्थर भयो। किन ? कतै एकथरीको नारा सकिने डर। अर्कोथरिको धन्दा सकिने डर त हैन ? की...?
के नेपालीको कबोल छ ? गणतन्त्रको खोल छ, तर ३ को झोल छ । सत्तामा बिदेशी भरियाको रोल छ । "म झोले हु !" भन्ने ट्रोल छ । धन्न कतै कतै "देश बचाउ" को पनि बोल छ !
नेपालीले ८४ मा भोट दिदैनन ? जे जे गर्ने हो गरौं तर चाँडो नागरिकता बिधेयक पास गरौं ?! नागरीकताको पनि संवेदनशीलता रहेन !
"म झोले, -याले, आतंककारीको मान्छे हु !" तँलाई काट्छु !, गोली हान्छु !!, मार्छु !!! भन्दैनन त ? संवैधानिक निकायको रवैया, तिन का उर्दी सुन्नु, देख्नु भएको छैन ? अनि चेत झोलामा राखेका मासुभाते झोलेले गर्ने त्यै हैन ?? यो गणतन्त्रको "झोले पथ" हो ! झोला कहाँ वुझाउने हुन, पिर के !
अनि खुल्लेआम 👉 केपि ओलिको मान्छे हूँ, 👉 शेर बहादुर देउवाको मान्छे हुँ, 👉 प्रच्ण्डको मान्छे हुँ। तँलाई काट्छु,गोली हान्छु, मार्छु भन्ने चाहिँ के रोगले ग्रसित हो .!? की गणतन्त्रले पुल्पुल्याएको गुण्डा हो प्रधानमन्त्री ज्यू..!? 😡😡😡 onlinekhabar.com/2025/06/169612…
झोले पथले नेपाल र नेपालीको अस्तित्वमा खतरा त छैन ? लेण्डुप दोर्जे पथ जस्तो त हैन होला ?
एमाले झोलामा के छ ? कतै, बिदेशी दस्तावेज त छैन ? जनतालाई थाग्ना सुताउने "थाग्नो' त छैन ? काण्डै काण्ड गर्ने कार्यादेश त छैन ?, त्यो कालो धन त छैन ? देश र जनताको खुन, पसिना त छैन ? के रे ? झोलामा गिद्दी र चेतना ठुस्या छ ? मुख,आँखा, कान सुम्प्या छ ? झोलामा झोल र छ, "म झोले होईन !"
आज जेठ १९ कालो दिन ईतिहासकै क्रुर एवं निर्दयी दरबार हत्याकाण्डमा दिवङ्गत सम्पुर्णमा हार्दिक श्रद्धासुमन ! तथा राजा एवं राजपरिवार हत्या गरी नेपाल र नेपालीको अस्तित्वमा धावा वोल्ने विदेशीका भरियाहरूलाई तत्काल दण्डित गरी नेपाल र नेपाली जनताको साख यथास्थितिमा पुनर्स्थापनाको काममा !!
सुन बे भुसिहा @cmprachanda तेरो इतिहास र औकात पनि हामीले नदेखेको होइन। नेपाल जस्तो तन्नम मुलुक मा भएर अझै सम्म प्यार-प्यार गरि रहेको छस। कानुन को शासन थियो भने शिक्षक लाई मार्ने, बैंक लुट्ने, सोझा सिधा जनता को आहुती दिने त जस्ता भुसिहा जेल मा हुने थिए। 😡🤮
जनतालाई लोभ्यायौं, झुक्यायौं, धम्क्यायौं, तर्सायौं, लखेट्यौं । बिदेशी भरिया भयौं । संवैधानिक निकायको स्वतन्त्रता हर्यौं । देश र जनता कंगाल बनायौं । बुझे, जनता उर्लिदैछ । बलिदान दिन तयार छ ।देशको साख जोगाउछ । विघटन हुन दिदैनन । deshsanchar.com/2025/05/31/105…
सेनाले तस्वीरमा देखिए जस्तै टेको लगाएर अड्याइएको कथित गणतन्त्र हो यो । यो टेकोको भरमा जनताबाट तिरस्कृत यो गणतन्त्र कति दिन रहला ?
१५ गते काठमाण्डौ जाऔं । काण्डै काण्डमा फसेका हाम्रा पार्टीका भ्रष्ट नेताहरुलाई राष्ट्रवादीबाट जोगाएर सदा सदा कुर्सीमा बसाई राख्न काठमाडौँ जाऔं । काठमाडौँ कब्जा गरौं ।
United States Trends
- 1. Good Sunday 68.5K posts
- 2. Klay 29.8K posts
- 3. #sundayvibes 5,448 posts
- 4. McLaren 126K posts
- 5. Full PPR N/A
- 6. Blessed Sunday 18.7K posts
- 7. Beirut 5,645 posts
- 8. Ja Morant 13.9K posts
- 9. #FelizCumpleañosNico 4,792 posts
- 10. Florentino 32.5K posts
- 11. #FG3Dライブ 118K posts
- 12. #sundaymotivation 3,559 posts
- 13. For the Lord 30.3K posts
- 14. #FelizCumpleañosPresidente 4,090 posts
- 15. King of the Universe 2,200 posts
- 16. Tottenham 49.6K posts
- 17. Lando 145K posts
- 18. Christ the King 11.2K posts
- 19. South Asia 41.2K posts
- 20. Arsenal 176K posts
Something went wrong.
Something went wrong.