isrimahesh's profile picture. सर्वेशाां स्वस्तिर्भवतु !
सर्वेशाां शान्तिर्भवतु !!
सर्वेशाां  मङ्गलमभवतु !!!

सबैकाे कल्याण हाेस्, मङ्गल हाेस्।।

Mahesh Paudel

@isrimahesh

सर्वेशाां स्वस्तिर्भवतु ! सर्वेशाां शान्तिर्भवतु !! सर्वेशाां मङ्गलमभवतु !!! सबैकाे कल्याण हाेस्, मङ्गल हाेस्।।

कुराे यस्ताे अायाे त

isrimahesh's tweet image. कुराे यस्ताे अायाे त

Mahesh Paudel أعاد

Belly of the World's Highest Bridge - From Inside: Huajiang Grand Canyon Bridge Full documentary: youtu.be/sm5kLw54uVA

Worlds Highest Bridge - From Above: Huajiang Grand Canyon Bridge Full documentary: youtu.be/sm5kLw54uVA



Mahesh Paudel أعاد

देउवाकाे घरकाे जलेको पैसाबारे रिपोर्टिङ गरेको भनेर दुई दिनभित्र ज्यान मार्ने धम्की आयाे । मार्ने मान्छेले फाेन नम्बर पनि माग्य छ । समाचार डिलिट पनि गर्नुपर्ने रे । फेक हाे पनि भनिदिनु पर्ने रे । #sidhakura

nbn_dhungana's tweet image. देउवाकाे घरकाे जलेको पैसाबारे रिपोर्टिङ गरेको भनेर दुई दिनभित्र ज्यान मार्ने धम्की आयाे । मार्ने मान्छेले फाेन नम्बर पनि माग्य छ । समाचार डिलिट पनि गर्नुपर्ने रे । फेक हाे पनि भनिदिनु पर्ने रे । 
#sidhakura

Mahesh Paudel أعاد

New York, New York 🍂

earthcurated's tweet image. New York, New York 🍂

राजनिती समाजसेवा नभएर व्यवसाय भएपिछकाे नतिजा

isrimahesh's tweet image. राजनिती समाजसेवा नभएर व्यवसाय भएपिछकाे नतिजा
isrimahesh's tweet image. राजनिती समाजसेवा नभएर व्यवसाय भएपिछकाे नतिजा

Mahesh Paudel أعاد

क्षति त पुर्याइयो, पुग्यो। अख्तियारको २३ नं कोठामा क्यानटनमेन्ट घोटालाको फाईल छन् भन्ने परेर २३ नं कोठामा चाँही पुरै आगो लगाइयो भन्ने कुरा छ। सर्वोच्च आगो लगाउनेमा त माओवादी वकील विष्णु ढुंगेल नै देखिएको छन्। विशेष अदालतमा पनि कोठा छानेर नै आगो लगाइएको कुरा छ। छानबिन होस्।


राष्ट्र राेएकाे छ किनकि राष्ट्र जागेकाे छ

isrimahesh's tweet image. राष्ट्र राेएकाे छ किनकि राष्ट्र जागेकाे छ

जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ।


Mahesh Paudel أعاد

ए जेन्जी नामका लठैतहरु छिटो भन्दा छिटो सहमति गरेर अन्तरिम सरकार गठन गरेर नागरिक सर्बोच्चता कायम गरौ नत्र यता इन्डियाले दाउ हेरिरहेको छ।


Fire Brigade Emergency Contacts (Nepal): Kathmandu: 01-4221212 Lalitpur: 01-5535373 Bhaktapur: 01-6610798 Pokhara: 061-520119 Biratnagar: 021-535200 Birgunj: 051-532167 Butwal: 071-540826 Most are already busy with fires set to many places, but contact to get a clarity if needed


Mahesh Paudel أعاد

Nepal will soon have protests and call for regime change with re-establishment of US friendly Hindu Monarchy. India should work along side the US DS and get this done IMHO.


Mahesh Paudel أعاد

नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने सम्बन्धमा... #PressRelease #NepaliArmy

NepaliArmyHQ's tweet image. नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरू तैनाथ हुने सम्बन्धमा...
#PressRelease 
#NepaliArmy

Mahesh Paudel أعاد

Go to pashupatinath to protect it. There seems heavy infiltration going on.

thenepalitruth's tweet image. Go to pashupatinath to protect it. There seems heavy infiltration going on.

Mahesh Paudel أعاد

Protesters have a right to peacefully protest and express their frustration and outrage against corruption and the government’s restriction on the right to freedom of expression including the social media ban in Nepal. Amnesty calls for the immediate de-escalation of the…

amnesty's tweet image. Protesters have a right to peacefully protest and express their frustration and outrage against corruption and the government’s restriction on the right to freedom of expression including the social media ban in Nepal. 

Amnesty calls for the immediate de-escalation of the…

Mahesh Paudel أعاد

Demonstrations are right now being held in Nepal with protestors rallying against corruption and the government's recent restriction to social media. #nepal #genzprotest #socialmediaban #corruption #youthprotest


Mahesh Paudel أعاد

तीजकादिनको गो प,के यस्तो शिर्षक रोजामा आएको रेकर्ड होला?क्यान्सिल कल्चर र तुष्टिकरणको सामाजिक बाम भाइरस पत्रकारका दिमागमा कसरी बसेको/बसाइएको छ एक उदाहरण।असक्त बिमारी लाई त संस्कृतिले छुट दिएकैछ भने किन यस्तो ?

Arunkumarsubed1's tweet image. तीजकादिनको गो प,के यस्तो शिर्षक रोजामा आएको रेकर्ड होला?क्यान्सिल कल्चर र तुष्टिकरणको सामाजिक बाम भाइरस पत्रकारका दिमागमा कसरी बसेको/बसाइएको छ एक उदाहरण।असक्त बिमारी लाई त संस्कृतिले छुट दिएकैछ भने किन यस्तो ?

Loading...

Something went wrong.


Something went wrong.