
Rishi Raj Devkota
@rishirajdev
सहायक महामन्त्री,राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समिति।
You might like
आज दाङमा भएको एमाले जनजागरणमा एमाले genz ले भनिन genz आन्दोलनमा एमाले genz को सहभागी थियो .....
२०४६ र २०६२/६३ मा सारै ठुलो सहयोग गरेका छिमेकिहरुले २०८२ मा किन असयोग गरे होलान ?🙏🙏 यि दलहरूलाई..
जनताको सेवाभाव गरेका छौ भन्न नथाक्ने नेताहरूलाई किन सुरक्षा चाहिन्छ र? हालका मन्त्रि महाबिर जस्तैगरि हिडने बातावरण सबै नेताले बनाऔ..
नाम सुकुम्बासी आयोग तर कामचाहि ७७ जिल्लालामा झोलेहरु भर्तीकेन्द्रको रुपमा रहेको आयोग खारेज गरिएको छ।
Genz आन्दोलन पछिका गतिविधि हेर्दा नेपाली कांग्रेस परिपक्व पार्टीको रुपमा देखियो ....
देशको अस्तित्व र बाहिरिय हस्तक्षेप रोक्न अब राजा,राजनीतिक दल र नयाँ युवाहरू GNZ मिलेर समयमै देशलाई नयाँ निकास दिन जुटौ,नत्र ढिला भैसकेको हुने छ। अहिले परिस्थिति अत्यन्तै तरल रहेकोले हाम्रो पहिलो प्राथमिकता देशलाई बलियो बनाउनुमै हुनुपर्दछ। पार्टी,राजनीति त फेरी गर्देगरौला / जय देश
मेरो जुत्ता छुटेको छ कतै यात्रामा ..... त्यसलाई लगायर बाँकी बाटो निशर्त उद्देश्य प्राप्तिमा अगाडि हिडनु ... (हस्पिटलको शैय्या बाट)

राप्रपा महामन्त्री डा.धवल शम्शेर राणाको नेपालगन्ज निवासमै आएर दर्जनौ GenZ हरु राप्रपामा प्रबेश गर्नुभएको छ।सम्पुर्णमा हार्दिक स्वागत..........




स्व.डा .उपेन्द्र देवकोटालाई सुनौ.....
डा साप वितेर जानु भ... उत्ति नै बेला भनेर जानु भ... सप्पै तेस्तै छ
परिवर्तन चाहि देखियो है पुराना र नयाँमा राष्ट्रपति आफ्ना गुरु लगायत आफन्तसँग टिका लाईरहदा प्रधानमन्त्री र केहि मन्त्रीहरू खालि निधार GenZ पिडित,घाइतेहरूका घरघरमा गएर दु:खको मलहम लगाई रहेको देखियो। नेपालीहरूका धेरै ठुला सपना छैनन,यस्तै मनजित्दै जानु शुभकामना !! नयाँ सरकार....
युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहको शुभ जन्मोत्सवको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना🇳🇵🌺🙏🇳🇵

देशलाई दोहन र जनताको भावना अनुसार चलेन भने प्रहरी, सेनालेपनि बचाउन सक्दैन ....
राजाको शुभकामना सन्देश समय सान्दर्भिक छ,सवैले मनन गराैं।

राजसंस्था संविधानले होईन आन्दोलनले फालेको थियो, तसर्थ प्रम लगायत हालको सरकार पनि आन्दोलनबाट आएकोले आन्दोलनको मर्म अनुसार अघि बढोस !!
बिभिन्न आयोग,संवैधानिक अंग अन्य बिभिन्न संघ संस्थाहरू र शक्तिका आडमा भर्तीकेन्द्रका रुपमा गरिएका सबै अवैधानिक नियुक्ति प्राप्त गर्नुभएका सबैलाई अहिले तपाईँहरुको पार्टीलाई अप्ठ्यारो परेको छ,संगठन गर्न फर्कनुस भनेर सबै नियुक्ति खारेज गरिए सरकारलाई ठुलो आर्थिक उपलब्धि हुने छ !!!
केहि देशि-बिदेशी शक्तिहरूले २४ गते राती चोरबाटोबाट सिंहासनमा राख्न खोजेका थिए,तर राजाले भने चोर बाटोबाट होईन जसरी जनताको चाहना अनुसार पत्रकार सम्मेलन गरेर हाँसिहाँसी दरबारबाट निस्किएको थिए,त्यसरीनै जनताको चाहना भए सबैको सहमतिमा रातिमा होईन दिउसै पत्रकार सम्मेलन गरेर दरबार जाऊला

भ्रष्टाचार र कुशासनको बिरुद्धमा शाहदत हुनुभएका ति कलिला युवाहरूको रगत अझै ताजै र परिवारजनमा गहिरो पिडाका आशुहरु नरोकिएको यस दुखद राष्ट्रिय शोकमा कृपया म दशैँको शुभकामना दिन र लिन असमर्थ छु.....प्रयास नगर्नुहोला !! धन्यवाद!!!
United States Trends
- 1. Jets 101K posts
- 2. Justin Fields 19K posts
- 3. Broncos 42.4K posts
- 4. Aaron Glenn 7,799 posts
- 5. Drake Maye 6,881 posts
- 6. George Pickens 2,578 posts
- 7. London 208K posts
- 8. Tyler Warren 1,888 posts
- 9. Sean Payton 3,511 posts
- 10. Jerry Jeudy N/A
- 11. Cooper Rush 1,088 posts
- 12. Garrett Wilson 4,673 posts
- 13. Steelers 28.2K posts
- 14. Bo Nix 4,723 posts
- 15. #Pandu N/A
- 16. Pop Douglas 1,429 posts
- 17. Karty 1,528 posts
- 18. Tyrod 2,585 posts
- 19. #Patriots 2,716 posts
- 20. #HereWeGo 2,144 posts
You might like
-
डा. बिशाल ढकाल
@compassionncare -
Parbat Rai
@samp_sabda -
BP Bhusal🇳🇵
@bsnu09 -
U.S. Ambassador Dean R. Thompson
@USAmbNepal -
🙏Narayan Acharya 🌹GANGA Acharya🌹
@Narayan18697001 -
पराजित
@BjTripathi -
सुरेश अर्याल
@suresharyal10 -
Sunil Chamling
@soonilcmr73 -
Binay Adhikari
@adkbinay143 -
Mukunda Kattel
@Kirtideep -
Dipesh Pandey🇳🇵
@DipeshP15921477 -
Room And Home Finder कोठा खाली
@room_and_home -
ईश्वर
@ishor999 -
Rajaram Bartaula
@rrbartaula -
Manisha Koirala
@mkoirala
Something went wrong.
Something went wrong.