Creation repostou

गुड मर्नींग फ्रम सुन्दर जील्ला चितवन ☕️🙏

Dorievic_'s tweet image. गुड मर्नींग फ्रम सुन्दर जील्ला चितवन ☕️🙏

Creation repostou

नमस्कार !! शुभ वन्दन !! शुभ नववर्ष!! वि.सं. २०८१ साल यहाँको लागि आरोग्यता, सुखशान्ति, प्रगति तथा आत्मिक समृद्धिको वर्ष बनोस्!! यही मंगलमय कामना!! 🕉️🕉️🕉️ 🌲🌷🌻🍁🙏🙏🍁🌻🌷🌲


Creation repostou

धेरै कुरो जानियो बुझियो तर गर्न केहि पनि सकिएन। र पुरानो साल यसरी नै बित्यो मेरो। र म ढुक्क छु नयाँ सालमा पनि नयाँ नौलो केइ हुने वाला छैन, त्यसरी नै बित्ने छ...😂😂😂 र नयाँ वर्ष २०८१ सालको शुभकामना 🎉🎊🥰


Creation repostou

शायरी लेख्न त आउदैन मलाइ तर पनि उसका यादहरु लेख्न सक्छु।🌼


Creation repostou

सम्बन्ध को यो दुनियाँमा कहि प्रेम छ कहि धोका छ कहि समर्पण छ त कहि मौका को पर्खाइ बनावटी सम्बन्ध को यो दुनियाँमा......✍️🌺


ज्ञानको ज्योति छर्ने हामी शिक्षिकाहरु❤️

itzmecreation's tweet image. ज्ञानको ज्योति छर्ने हामी शिक्षिकाहरु❤️

Creation repostou

चाहिने भन्दा बढी ठाउँ र भाउ पाएपछि , मान्छेले दुखाउन र रुवाउन सुरु गर्न थाल्छ 😒


अनि भन आज खिचरा महोत्सव जाने कि रत्ननगर महोत्सव ?????


Creation repostou

Less perfection, more authenticity.🕊️......

Namrata_Dhakal5's tweet image. Less perfection, more authenticity.🕊️......

माघे सङ्क्रान्ति को शुभकामना ! देवघाट स्थान गर्न जाने होइन त ?


Creation repostou

जस्ले निभाईरह्यो, त्यो साथलाई धन्यबाद ......... जस्ले छोडिदीयो , त्यो हातलाई पनि धन्यबाद..!!🖤


Creation repostou

Monday Morning & Statue of Lord Shiva at Jyamire, Udayapur. ❤️🙏 Pic. Jivan Panjiyar

RONBupdates's tweet image. Monday Morning & Statue of Lord Shiva at Jyamire, Udayapur. ❤️🙏 

Pic. Jivan Panjiyar

भोलि शनिबार भनेसी आजै बाट मन फुरुङ्ग छ । Happy weekend !


Creation repostou

चाडपर्व ले बताउछ कि तिमि कति एक्लौ छौ🙂


यो झरी ...अनि साथमा तातो तातो जेरी पुरी ... यम्मी😋

itzmecreation's tweet image. यो झरी ...अनि साथमा तातो तातो जेरी पुरी ... यम्मी😋

Creation repostou

अभाव थिएन , म सुरुवात हैन अन्त्य नि नहूँला गुनासो छैन तर, दाेबाटाेमा भेटीएका गन्तव्यविहिन यात्रिहरू ..... कहिले सम्म खास हुन्छन्?......✨


Creation repostou

देखाउनु भन्दा लुकाउनु नै बेश पिडा, रिस, प्रेम, सम्बन्ध र भावना !


Creation repostou

मलाई नेता मनपर्दैन , तिमीलाई नि त मनपर्दैन , मलाई एउटा मन पर्दैन , तिमीलाई यी त मनपर्दैन , तिमीलाई के पि ओलि मनपर्छ , मलाई बोली मन पर्दैन , तिमीलाई शेर बहादुर मन पर्छ , मलाई टोली मन पर्दैन , तिमीलाई प्रचन्ड मनपर्छ , मलाई गोली मन पर्दैन । शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन ।


Creation repostou

दुखमा नाता र झरिमा छाताको निकै महत्त्व हुन्छन् ।। #शुभपल्💕🌷


Loading...

Something went wrong.


Something went wrong.