AB Less
@less_ab
bf/gf बनाउन भन्दा नि असल साथी बनाउन तिर लागै bf/ gf काे नाता कहिले टुटछ थाहा हुदैन तर साथीकाे नाता सधैं भरिकाे लागि हुन्छ।। 😌😌
सुन प्रिय मेरो कुरा सिदा हुनेछ! तिम्रो मेरो जोडी देखेर सँसार फिदा हुनेछ! जुनदिन म तिम्रो सिउदो भर्ने छु त्यो दिन देशमा सार्बजनिक बिदा हुनेछ!
झुठो बोल्छु म,खुसी नै छु भनेर तिमी बिना के म,जिउन सक्छु र हासे पनि खुसी देखिये पनि तिमी टाढा हुदा,,भित्र भित्रै मर्छु म...मर्छु म....
सिङ्गल पनि यति सम्म भईयो कि साला अचेल त कसैले GF भन्दा पनि गोडा फाट भन्या झै लाग्छ😉😂😂
तिमी र म भनेको एक सिक्काको दुई पाटा जस्तै दुरिको हिसाबमा नजिक तर मिलन हुन असम्भव त्यसैले तिमी आफ्नो बाटो म आफनो्………………!!
Exam Hall 📋✍📝 सर: Why Aren't You Writing? रामु: सर केही पनि आएन.. सर: याद गर केही त आइरा होला? रामु: रुन मात्र आइराछ सर😐😰 #एक्जाम_पिडित
bf/gf बनाउन भन्दा नि असल साथी बनाउन तिर लागै bf/ gf काे नाता कहिले टुटछ थाहा हुदैन तर साथीकाे नाता सधैं भरिकाे लागि हुन्छ।। 😌😌
bf/gf बनाउन भन्दा नि असल साथी बनाउन तिर लागै bf/ gf काे नाता कहिले टुटछ थाहा हुदैन तर साथीकाे नाता सधैं भरिकाे लागि हुन्छ।। 😌😌
मनै नपर्ने मान्छेलाइ कतै भेट्दा त मुस्कुराउन मन लाग्छ तिमी त आफ्नै मान्छे तिम्लाइ देखेर खुसी नहोउ भनेनी ओठमा मुस्कान आइहाल्छ।। मेरो के दोष
आजकल का केता केतिहरु आफू युवा युवती हुदा खूब ऊफ्रीन्छन।।तर हामीले यो कुरा बिर्सिन्छौ कि हाम्रो आमा बुबा को उमेर चाइ घत्दै छ।आमाबुबा को माया।
कोइ पनि मान्छेले आफै गलत बातो रोज्दैनन,,खराब समय र परिस्थिती ले मान्छे लाई गलत बातो तर्फ लान्छ।।। मेरो पनि समय अनि परिस्थिती उस्तै उस्तै छ।
मेरो आँखामा आँखा जुधाएर त एक चोटि हेरि देऊ...... यो मेरो आँखाले नै तिमीलाई मेरा सारा मनको कुरा प्रस्ट पारिदिनेछन्।
याद त उसको अलि अलि आउछ।। तर किन हो........................... यो अलि अलि पनि किन आउछ।।
तिमी बिना त निन्द्रा नै लाग्दैन, के गरेको तिमीले एस्तो.. ह....! भन त टुईटर।।
साथ छोडने छैन भन्थेउ कैले तर साथी निकै एक्लो छु ऐले। RIP यम बुद्ध(yama buddha) तपाइको सम्झना हमेशा यो मुटु मा रहेनेछ।
पृथ्वीनारायण शाहको एकिकरण अघि र पछिको नेपाल, पुराना युरोपेली नक्शाहरूमा ।
United States Trends
- 1. DeepNodeAI 60,2 B posts
- 2. Powell 296 B posts
- 3. #IDontWantToOverreactBUT N/A
- 4. #جائزة_زايد_للاستدامة 3.864 posts
- 5. #أسبوع_أبوظبي_للاستدامة 3.561 posts
- 6. harry styles 20,3 B posts
- 7. Good Monday 56,6 B posts
- 8. #MondayMotivation 10,5 B posts
- 9. Algorhythm Holdings 1.001 posts
- 10. Mark Ruffalo 96,6 B posts
- 11. Dylan Raiola 1.998 posts
- 12. The Fed 204 B posts
- 13. #ADSW2026 3.386 posts
- 14. Victory Monday 1.998 posts
- 15. JUST ANNOUNCED 42,9 B posts
- 16. Texans 22,5 B posts
- 17. Yellen 1.017 posts
- 18. Be Good 437 B posts
- 19. harries 1.958 posts
- 20. JIMMYSEA GROWTH TOGETHER 268 B posts
Something went wrong.
Something went wrong.