
tistung
@tistung
AI Scientist. Curious about the human condition and the natural world. Occasional writer. Nepali. साधक।
قد يعجبك
छयालीस सालपछि पञ्चायत समर्थकको रोइलो र अहिले तीन दलिय तानाशाहीको समर्थक (परजिवी) हरुको रोईलो उस्तै हो। राज्य दोहन गरेर खाइपाई आएको बन्द हुँदैछ। संबिधानको नाममा अग्रगमन लाई रोक्न कसैले सक्दैन।
स्टानफाेर्ड युनिभर्सिटीका एआई वैज्ञानिक @tistung सँग संवाद: "अब सीमित कम्पनीको हातमा शक्ति केन्द्रित हुनसक्छ। केही कम्पनी अब सरकारहरु वा देशहरुभन्दा शक्तिशाली हुनसक्छन्। त्याे जोखिम छ।" @ukaalonews ukaalo.com/opinion/202405…
उहिले @NepalMagazine मा टिष्टुङ देउरालीकार @tistung लामो समयपछि नेपालतिर झुल्केका छन् आफ्नै विज्ञताको क्षेत्र AI बारेमा कुरा लिएर । सुनौं है एकफेर @sudheerktm youtu.be/SYtJ5VWXAdM?si…
youtube.com
YouTube
Dr. Bibek Paudel | अनि, अब with Sudheer Sharma | Ep.04
Insightful and engaging conversation. As an educator and trained researcher, I am particularly fascinated by the necessity for philosophical debates surrounding AI and its far-reaching implications across various aspects of life. गहन सम्वादका लागि धन्यवाद 🙏@tistung @sudheerktm
'यति धेरै प्रविधिमुखी यति धेरै प्रकृति विरोधी हुनुहुँदैन भन्ने छ तर गान्धीको विचार अहिले अलि तल परेको छ': स्टानफोर्ड विश्वविद्यालयमा कार्यरत AI वैज्ञानिक @tistung @sudheerktm संग कुरा गर्दै #अनिअब #ArtificialIntelligence youtube.com/watch?v=SYtJ5V…
youtube.com
YouTube
Dr. Bibek Paudel | अनि, अब with Sudheer Sharma | Ep.04
AI र आफ्नो काम बारे हालै "अनि, अब" मा कुराकानी गर्ने मौका मिल्यो। विज्ञान-प्रविधीको प्रधानता र यसका विविध आयामबारे धारणा राखेको छु। @sudheerktm का गहकिला प्रश्नमा हाम्रो वार्तालाप दर्शकले मन पराउनुहुनेछ भन्ने आशा छ youtube.com/watch?v=SYtJ5V…
youtube.com
YouTube
Dr. Bibek Paudel | अनि, अब with Sudheer Sharma | Ep.04
Much, much value for audience in this podcast (in these highly mediatized times). Spoken like a true gentleman AI scientist @tistung
के मसिनले मान्छेमाथि नियन्त्रण जमाउनेवाला छ ? — स्टानफोर्ड विश्वविद्यालयका AI Scientist डा.विवेक पौडेलसँगको कुराकानी @tistung youtu.be/SYtJ5VWXAdM?si…

एआइ र प्रविधि'बारे सरल भाषामा @sudheerktm र @tistung को रमाइलो कुराकानी । अनि, अब, सुन्न सिफारिस। youtu.be/SYtJ5VWXAdM?si…
youtube.com
YouTube
Dr. Bibek Paudel | अनि, अब with Sudheer Sharma | Ep.04
मिलेनियलहरुको पूरै जीवन ट्रान्जिसनल बनाइदिने सबैभन्दा जबर्जस्त टेक्नोलोजी एआई, Algorithm, Data Science बारे गजब प्रस्तुति @tistung . अनि, अब with Sudheer Sharma | Ep.04 youtu.be/SYtJ5VWXAdM?si… @sudheerktm
youtube.com
YouTube
Dr. Bibek Paudel | अनि, अब with Sudheer Sharma | Ep.04
AI, प्रबिधि, मेसिन, हामी मान्छे र समाज: सिम्पल अनि फ्यासिनेटिंग कुराकानी —@sudheerktm & @tistung youtu.be/SYtJ5VWXAdM?si…
youtube.com
YouTube
Dr. Bibek Paudel | अनि, अब with Sudheer Sharma | Ep.04
AI लगायत अत्याधुनिक प्रविधि आदिबारे निकै महत्त्वपूर्ण र गहन कुराकानी @tistung @sudheerktm youtu.be/SYtJ5VWXAdM?si…
youtube.com
YouTube
Dr. Bibek Paudel | अनि, अब with Sudheer Sharma | Ep.04
एउटा राेचक, सम्यक र वृहद कुराकानी । मानव सभ्यता, प्रविधि, चिप्स र अल्गाेरिदम । यसकाे भविष्य, सम्भावना र संकट । @sudheerktm @tistung youtu.be/SYtJ5VWXAdM?si…
youtube.com
YouTube
Dr. Bibek Paudel | अनि, अब with Sudheer Sharma | Ep.04
सुन्नैपर्ने, गुन्नैपर्ने वार्ता @tistung with @sudheerktm . मानव जातिको भविष्यलाई धेरै हदसम्म आकलन गर्न सक्ने विचार छन् । रोचक चाहिँ– यिनै प्रविधि र चिपको सहायता लिँदै मंगलग्रहमै पुगेर मान्छेले बस्ती बसाएछ भने पनि आफ्नो शैलीमै काम गर्नेछ । 'प्राकृतिक' भन्ने थिएन, हुनेछैन ।
के मसिनले मान्छेमाथि नियन्त्रण जमाउनेवाला छ ? — स्टानफोर्ड विश्वविद्यालयका AI Scientist डा.विवेक पौडेलसँगको कुराकानी @tistung youtu.be/SYtJ5VWXAdM?si…

पृथक विषयमा भोलीको संस्करण झनै गजब हुनेछ, हेरौँ ।
'हामी अनगिन्ती चिप्स र एलगोरिदमहरुबाट घेरिएका छौं' AI र machine learning ले समाजमा ल्याइरहेको उथलपुथलबारे स्टानफोर्ड विश्वविद्यालयका एआई वैज्ञानिक डा.विवेक पौडेलसँगको कुराकानी, भोलि @tistung youtube.com/watch?v=1raGXB…
के मसिनले मान्छेमाथि नियन्त्रण जमाउनेवाला छ ? — स्टानफोर्ड विश्वविद्यालयका AI Scientist डा.विवेक पौडेलसँगको कुराकानी @tistung youtu.be/SYtJ5VWXAdM?si…

'The US-China rivalry for global dominance is revolving around small chips & AI' @tistung आज साँझ पूर्ण अंश youtu.be/JwplEb94IXc?si…
youtube.com
YouTube
The US-China rivalry for global dominance is revolving around small...
'हामी अनगिन्ती चिप्स र एलगोरिदमहरुबाट घेरिएका छौं' AI र machine learning ले समाजमा ल्याइरहेको उथलपुथलबारे स्टानफोर्ड विश्वविद्यालयका एआई वैज्ञानिक डा.विवेक पौडेलसँगको कुराकानी, भोलि @tistung youtube.com/watch?v=1raGXB…
United States الاتجاهات
- 1. Cowboys 66.4K posts
- 2. Fred Warner 6,928 posts
- 3. Panthers 67K posts
- 4. Ravens 61.8K posts
- 5. Browns 60.1K posts
- 6. Zac Taylor 1,567 posts
- 7. Dolphins 44.3K posts
- 8. #KeepPounding 6,981 posts
- 9. Eberflus 9,038 posts
- 10. Colts 54K posts
- 11. Steelers 62.6K posts
- 12. Rico Dowdle 9,023 posts
- 13. #FTTB 3,004 posts
- 14. Drake Maye 20.1K posts
- 15. Penn State 65.7K posts
- 16. Chargers 51.6K posts
- 17. James Franklin 48.6K posts
- 18. Cam Ward 1,500 posts
- 19. Herbert 15.2K posts
- 20. Pickens 16.7K posts
قد يعجبك
-
Ujjwal Acharya
@UjjwalAcharya -
Girish Giri
@Birgunj -
Budhi Karki
@BudhiKarki -
Bhagirath Yogi
@BhagirathYogi -
Bipin Adhikari 🌺🇳🇵
@BipinLAW -
Ramesh Kumar
@Raw_Ku -
Ajit Baral
@AjitBaral -
Mani Dahal
@Maninagarik -
Prashant Aryal
@Prashant68 -
Rameshwar Bohara
@rambohara -
Pratyoush Onta
@pratyoushonta -
Krishna Gyawali
@krishnaktm -
Dipak Bhattarai
@dipakbhattarai -
Manoj Dahal
@ManojDahal -
Saroj Dhital
@UhiSaroj
Something went wrong.
Something went wrong.