你可能会喜欢
पालिएका कुकुर झ्यालबाट गल्लीका कुकुरहरूलाई हेरेर भुकेझैँ हामी भूक्तछौं र आफ्नो कुकुर भुकाइलाई गर्जन भन्ठान्छौं। ( भुपी शेरचनको "हामी" कविताको अंश , बुझ्नेले कुरा बुझोस ।)
mcc पारित गरेर चीन घेर्ने अमेरिकी परियोजना लागू गरेको नेपाललाई चीनले किन माया गरिराखोस त ? त्यसकारण mcc लखेटेर चीन सँग बार्ता गर।
In Gaza, death does not come all at once. It comes in instalments. यो भयावह पीडा, बिस्तारै नरसंहारद्वारा समाप्त हुँदै गएका हजारौं प्यालेस्टिनी परिवारहरूको साझा कथा हो। :- इमान अबु जायेद, गाजाका लेखक #Gaza #StopGenocide #FreePalestine #HumanRights #CeasefireNow
रवीले भित्तामा लेखेको वाक्यलाई “महान दार्शनिक खोज” जस्तो बनाएर प्रचार गर्नु केवल पपुलिज्मको अर्को व्यापार हो। नेता विचारबाट चिनिन्छन्, रवी भने शब्द बेचेर चर्चामा बाँचिरहेका व्यापारी मात्र हुन्।
कतिपय बिषयको जग नै सत्य र बिज्ञानको आधारमा उभिएको हुदैन,त्यस्ता बिषयको विवाद र अन्तरसंघर्षमा अल्झिनु वा वादविवादमा लाग्नु भनेको "म मूर्ख हुँ" भनेर सिद्ध गर्नु हो।
पेन्टागन:- इरानको न्युक्लियर फ्यासेलिटीज छ सलामत !!! व्ह्वाइट हाउस:- सब ध्वस्त भयो, पेन्टागन बकवास !!! बाँकी तपाईंहरु जो विद्वान हुनुहुन्छ ,आ-आफ्नै बातका बातबहादुर !!!
अब पालो इरानको ,हामीले उस्को धेरै बात सुनेका छौ,साच्चिकै इरानको शक्ति कति छ,अब देखिन्छ, किनकि इजरायलले इरानको मुटुमै हानेको कुरा नेतान्याहुँले बताएको छ।
ट्रम्पले अमेरिकामा आगो झोसेरै छोडे,उनको विरुद्ध लाग्नेलाई शत्रु,कम्युनिस्ट ,बामपंथी आदि घोषणा गरेका छन।अमेरिकामा सिभिल वारको नजिकै छ वा आईसकेको छ। Let's praise the Donald Trumpt , America is becoming great.
ट्रम्पको अमेरिका लस एन्जल्स (LA) मा महान हुदैछ,लोकतन्त्रको तमासा चल्दैछ । ट्रम्प भन्दैछन - "मेरा खुदका जिन्दगी झण्ड है,लेकिन मै ज्ञान बहुत अच्छा देता हु।" I am jocking .....
ट्रम्प र एलन मस्क अमेरिकालाई महान सिद्ध गर्न लाग्दै थिए 🤣😂 , ६ महिना पछि अहिले आ-आफुलाई नै महान (great ) सम्झेर बाझाबाझ गर्दैछन। कहिलेकाही अमेरिकामा पनि रमितै रमाइलो हुन्छ।
नेपालका दक्षिणपन्थी ,बामपंथी ,डेमोक्रेटिक सबैलाई जबसम्म एउटै शक्तिले फरकफरक तरिका अपनाएर चलाउँछ,तबसम्म यो देशको भलो कहिल्यै हुनेछैन। गणतन्त्र यश बाट मुक्त हुनुपर्छ ,यो नै अहिलेको अनिवार्य कार्यभार र शर्त हो।
United States 趋势
- 1. Auburn 45.6K posts
- 2. Brewers 64.6K posts
- 3. Georgia 67.9K posts
- 4. Cubs 56K posts
- 5. Utah 25.1K posts
- 6. Kirby Smart 8,264 posts
- 7. #byucpl N/A
- 8. Gilligan 6,002 posts
- 9. Arizona 41.7K posts
- 10. #AcexRedbull 4,011 posts
- 11. #BYUFootball 1,011 posts
- 12. Michigan 62.9K posts
- 13. Hugh Freeze 3,248 posts
- 14. Wordle 1,576 X N/A
- 15. #Toonami 2,859 posts
- 16. Boots 50.5K posts
- 17. #SEVENTEEN_NEW_IN_TACOMA 29.3K posts
- 18. Amy Poehler 4,627 posts
- 19. Kyle Tucker 3,202 posts
- 20. Dissidia 5,967 posts
Something went wrong.
Something went wrong.