mohanrajsharma2's profile picture. भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छ

mohan raj sharma

@mohanrajsharma2

भ्रष्टाचार र बेथिति विरुद्ध तीखो प्रहार समाजको अलिकती पनि हित हुने सबै काममा समर्थन हुन्छ

mohan raj sharma reposted

गुडनाइडमा शुरु गरेको सामग्री बल्ल गुड मर्निङमा सक्कियो। उठ्नु भो त ! ल पढ्नुस् तीनकुने काण्डका घाइतेबारे उकेराले तयार परेको यो विशेष सामग्री। #rajabadiandolan #ukeraaspecial ukeraa.com/news/detail/15…


mohan raj sharma reposted

५८ राउन्ड गोली चलेको र २० जनालाई गोली लागेको घटनाको मिडिया कभरेज अलि चित्त बुझेन र ब्लगै लेखियो mysansar.com/2025/04/52334/


के भनु😪 केही भनिन🤔

म महामन्त्री भएपछि कांग्रेससँग प्रश्न होइन उत्तर हुन्छः गगन थापा || Gagan Thapa ||



भ्रष्ट गांडतन्त्रका झोलेहरु आफ्ना भ्रष्ट नेतालाई बदलेर सक्षम नेता छानौ देश र आफ्ना आमा बुवा छोराछोरी सङै बसौ भन्ने भन्दा पनि वडा सदस्यको टिकट देलान कि स्कुल, बन समिति, मन्दिर समितिको सदस्यको टिकट देलान भन्दै र् याल काट्दै भाडतन्त्रको पछि लागेका छन।


mohan raj sharma reposted

प्रचण्ड पतन “…उनका विकल्प सीमित छन् अब। पूर्वराजासँग र राजसंस्था पुनर्स्थापनाका लागि लामवद्ध भएकाहरूसँग बिनाशर्त क्षमायाचना गर्ने, या सार्वजनिक जीवनबाट तत्कालन पलायन हुने। ⁦@cmprachanda⁩ जीसंग बचाउ गर्ने नैतिक र राजनीतिक हैसियत समाप्त भएको छ।…..” deshsanchar.com/2025/03/16/102…


mohan raj sharma reposted

रविलाई ‘तारो’ बनाएर अध्यादेश ल्याउँदा ५२ हजार बचतकर्ताको साढे ७ अर्ब झन् अनिश्चित @TekrajThami3 nayapatrikadaily.com/news-details/1…


mohan raj sharma reposted

"सहकारी ठगीमा खाटमुनि लुक्दै पक्राउ नै नपरी धरौटीमा रिहा हुन चाहिँ कुन पार्टीको सदस्य र कस्को श्रीमती हुनुपर्ने रहेछ?" भनेर सोधे कसको नाम आउला?


mohan raj sharma reposted

घुस नदिइकन कामै बन्दैन, प्रधानमन्त्रीलाई यो कुरा कस्ले भनिदिने ? : सञ्चारमन्त्री... -via #HamroPatro ujyaaloonline.com/story/110767/2…


Loading...

Something went wrong.


Something went wrong.