manishjhanepal's profile picture. Nepali 🇳🇵
Spokesperson RSP
_ _ _ _ _ _ _ _ _ _ _ _

Manish Jha

@manishjhanepal

Nepali 🇳🇵 Spokesperson RSP _ _ _ _ _ _ _ _ _ _ _ _

مثبتة

पहिला आफैलाई पढौं...

manishjhanepal's tweet image. पहिला आफैलाई पढौं...

"Importance of Data & Data Science for better future" My presentation & Speech during the Launch of Bsc in Data Science by British College.

manishjhanepal's tweet image. "Importance of Data & Data Science for better future"
My presentation & Speech during the Launch of Bsc in Data Science by British College.
manishjhanepal's tweet image. "Importance of Data & Data Science for better future"
My presentation & Speech during the Launch of Bsc in Data Science by British College.
manishjhanepal's tweet image. "Importance of Data & Data Science for better future"
My presentation & Speech during the Launch of Bsc in Data Science by British College.
manishjhanepal's tweet image. "Importance of Data & Data Science for better future"
My presentation & Speech during the Launch of Bsc in Data Science by British College.

एकजना चेली जो बेचिन बाध्य भइन्। समाजसँगको विभिन्न तहको लडाई लड्दै असहाय बालबालिकालाई आश्रय दिँदै परिवर्तनको लागि सुधारिएको राजनीतिक अभ्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएर उपसभामुखको पदसम्म पुग्न सफल भइन। परिवार, आफन्त र बिचौलियाको कोटालाई पद बेच्ने अभ्यास गरिरहेको ओली र…


संवैधानिक नियुक्तिमा यस्तो हेलचेक्राई र नालायकीपनले नै प्रमाणित गर्छ वर्तमान गठबन्धनको राज्य सञ्चालनको दक्षता।


प्राय उच्चपदस्थ कर्मचारीहरू आफूलाई निखार्ने तिखार्ने, आराम गर्ने, ब्रेक लिने वा आगामी यात्राको तयारी गर्ने मान्यता आवश्यक नै ठान्दैनन्। वर्तमान जिम्मेवारीलाई नै यादगार, ऐतिहासिक र प्रभावकारी बनाउनुसट्टा यसपछिको अवसरको चिन्ता गरेर घरदैलोमा समय बिताउँछन् My outlook @Online_khabar


"Dimention of Nepali Diaspora" Migration began with the beginning of human civilization. In reality, migration is like a continuous search. With the beginning of the twentieth century & especially with the acceleration of globalization, by @Jibalamichhane diplomatnepal.com/opinion/dimens…


मिल्छ सबैले हेर्नुस्। राजनीतिज्ञ र पत्रकारले त छुटाउदै नछुटाउनुस। १) कहिलेकाही अपुष्ट समाचार छापिन्छ। २) जानेर/नजानेर बिचौलियाको जालझेलमा सत्ता, सदन र संचार गृह छन। ३) नेपाली संचार जगतले कमाउन खोजे, लगानी पुगेको छैन। बाँकी हेर्नुस, थप्नुस। धन्यवाद @tikaramyatri @GaunleShiva

youtu.be/1ABLi-nsh0Q?si…आफुलाई सत्ता र शक्ति भन्दा अलग देखाउन सक्दा मात्र पत्रकारिताको भविष्य रहन्छ @GaunleShiva

tikaramyatri's tweet card. शिव गाउँले: `आफुलाई सत्ता र शक्ति भन्दा अलग देखाउन सक्दा मात्र...

youtube.com

YouTube

शिव गाउँले: `आफुलाई सत्ता र शक्ति भन्दा अलग देखाउन सक्दा मात्र...



Manish Jha أعاد

सरकारको आर्थिक वर्षको योजना बनिसक्यो। बजेटको खाका कोरिसक्यो। जतिकै बहस गरेपनि सत्तापक्षले परिवर्तनको तर्क स्वीकार्दैन। यो बहसमा लाग्ने खर्च भत्ता सबै गरिब देशको तन्नम अर्थतन्त्रको व्यर्थको नोक्सानी मात्र हो, तसर्थ एक सांसदको रुपमा मैले आज सदनमा माफी मागे।


Manish Jha أعاد

सरकारको रवैया प्रति गम्भीर सरोकार छ। समस्या जटिल हुनु भन्दा पहिले नै संभाल्नुस। गम्भीर र जिम्मेवार हुनुस।


गभर्नर मुद्दा गिजोल्दै गठबन्धन। Time Line

manishjhanepal's tweet image. गभर्नर मुद्दा गिजोल्दै गठबन्धन। 
Time Line

The new edition of FACTS Book is out today. @FACTSNepal

manishjhanepal's tweet image. The new edition of FACTS Book is out today. 
@FACTSNepal

प्रतिनिधि सभाको हिउँदे अधिवेशन (२०८१ माघ १८ देखि चैत्र १९ सम्म, २७ वटा बैठक) दौरान मेरो उपस्थिति, सहभागिता र भूमिका बारे रिपोर्ट कार्ड।

manishjhanepal's tweet image. प्रतिनिधि सभाको हिउँदे अधिवेशन (२०८१ माघ १८ देखि चैत्र १९ सम्म, २७ वटा बैठक) दौरान मेरो उपस्थिति, सहभागिता र भूमिका बारे रिपोर्ट कार्ड।
manishjhanepal's tweet image. प्रतिनिधि सभाको हिउँदे अधिवेशन (२०८१ माघ १८ देखि चैत्र १९ सम्म, २७ वटा बैठक) दौरान मेरो उपस्थिति, सहभागिता र भूमिका बारे रिपोर्ट कार्ड।

यो सम्पादकीयको आशय र तर्कमा सहमत छु, र मेरो समर्थन।


हो हो, मैले पनि देखे। यो अधिवेशनको अन्तिम बैठकमा बोल्न आएको हो रे।

आज बिहान ४ बजे काठमाडौंको आकासमा अनौठो आकृति देखिएको छ, केहीले त्यो युएफओ भने पनि मौसमविदहरूले धुँवाधुलोको प‍ोकामा उज्यालो पर्दा त्यस्तो देखिएको बताएको समाचार संस्था लुफ लिर्पा (loof lirpa)ले जनाएको छ। हेर्नुहोस् तस्बिर



यो सरकारलाई चाप्लुसी गर्ने लठैत मात्र मन पर्छ। तर्क सहित प्रश्न गरे भने कि त नकारात्मक भन्छन्, कि त स्टन्ट भनिदिन्छन। अनि भन्छ "त बोल त्यति मात्र, जे म सुन्न चाहन्छु।" @brazeshk दाइको शब्द र तपाईँहरूको आवाज।


Manish Jha أعاد

If someone loves you because you are theirs, it is about you being their property. If someone loves you for who you are, you are fortunate. #SadhguruQuotes

SadhguruJV's tweet image. If someone loves you because you are theirs, it is about you being their property. If someone loves you for who you are, you are fortunate. #SadhguruQuotes

जनकपुर साहित्य महोत्सवको छैठौं संस्करणको केही महत्वपूर्ण सत्र मध्येको एक। डा राजेन्द्र विमलको शब्द, ललीत कामथको स्वर र जनकपुरको युवा समूहको प्रदर्शन। youtu.be/JiQ1OuC_8uQ?si…

manishjhanepal's tweet card. Janakpur Lit Fest | E Duniya Dhuwan Dhuwan-Dance | Lalit Kamat |...

youtube.com

YouTube

Janakpur Lit Fest | E Duniya Dhuwan Dhuwan-Dance | Lalit Kamat |...


जनकपुर साहित्य महोत्सव छैठौ सँस्करणको अन्तिम चरणको तयारी र आयोजक साथीहरूसँगको रमाइलो। सबैलाई स्वागत र सबैको सहयोगको लागी अनुरोध। @janakpurfest #JLF2025


एकीकृत विकास योजना: यसको उदाहरण, एउटै सडक एकै वर्षमा बारम्बार किन खनिन्छ? हामीले १० वर्षको आवश्यकता परिकल्पना गरेर एकीकृत योजना बनाउन सक्दैनौं? "ऋण लिएर खर्च गर्न नजान्ने हामी" setopati.com/opinion/349869


विधेयक पेस गरेर बहुमत पुर्‍याउने, तर त्यसको आवधिक मूल्यांकन नगर्ने? बजेट प्रस्तुत गर्ने तर अर्को पटक बजेटले ल्याएको परिणामबारे जिम्मेवारी नलिने? बजेटसँग जोडिएको कानूनमा सरोकार नराख्ने, तर कार्यकर्ता बोक्दै मन्त्रालय धाउँदै हिँड्ने? यी सबैमा सुधार आवश्यक छ। ukaalo.com/opinion/202501…


Loading...

Something went wrong.


Something went wrong.