sap_jay96162's profile picture.

स्वतन्त्र पछि को स्वतन्त्र म🇳🇵

@sap_jay96162

म त्यो देश को नागरिक हु,जहाँ पुलिस त भाग्यो शेना पनि भाग्य‍ो कातर मुझि सोझो नेपाली मात्र हेपिन्छ कायर गद्दार सेना😭


यो देश मा सेना निर्जीव प्राणि बाहेक केही होइन


हिन्दू होइन कृषियन का घर उज्यालो छ🙏देश बेच्ने हरुको घर झिलमिल छ🙏यो बर्ष मन लागेन शुभकामना भन्न😭


टेविटर कहिले कहि म हेर्छु,तर ट्विटर चलाउने मान्छे हुन भन्न म सक्दिन🙏भुसिया कुकुर हरुको जमात ट्विटर हो😃


म त्यो देश को नागरिक हु जहाँ सेना कातर र सबै भन्दा कमाउने ठाउँ ट्राफिक पुलिस सडक मा ढुकिरह्न्छन जो सोजो ,निमुखा देखिन्छ उसलाई फसाएर पुरै दिन मस्ति गर भर्ष्ट पुलिस प्रशासन👍️


एक दिन लुसिफर ले यो देस अनि देश बासि लई न‍‍‍ोकर बनाउछ ।म मालिक बर्ग मा पर्छु नेपाली लाई नोकर बनाउदिन🙏


अरुको घर को पैसा देखेर जलिराको छ मुजि😃 हिम्मत भए कमाएर देखाओ" हामी कहिल्यै सोध्धैनम😃तेरो घरको पैसा भिखारि😃


कुन देश को सेना,कस्का सेना? को हुुन सेना? घर भित्र को झगडा मिलाउन सक्दैन,सिमा को रझा गर्छु भन्छ।देस लाई अलमल मा पारेर देश बिभाजन हुनु पर्छ भन्ने लाई सरकार मा लग्यो उसको बन्दुक देखाएर? कायर सेेनाप्रमुख ,याद गर तेरो देस हो ब्यक्ति बादि भएर राजनिति नगर्


मङ्सिर मा अधिबेशन फाल्गुन मा चुनाब जितो २२ सिट काला कङ्गेसि🤔


फेसबुक स्टयाटस ले मात्रै क्रान्ति आउँछ। टुईटर भेडा,बाख्रा को जमात😀😂


आमा रिसाएकि होईनन् बिग्रेका केटा-केटि लाई घुर्कि मात्र लगाएकि हुन् 😃


जेन्जि ले पार्टी खोल्छन ।१,२ शिट आउँछ। पछि सरकार बनाउन र ढाल्न काम आउँछ 🤣🤣


भाालेन्द्र का छोरा-छोरी ले पछि गएर बाबा शिहदरबार लगाएत देश खरानी बनाउन तपाईं को हात रहेछ नि भनेर शोध्दा मन कत्ति भारि हुने होला कठै लुसिफर धिक्कार छ तेरो जिन्दगी ।


३ पुर्ब प्रधानमन्त्री र २ मन्त्री को मात्र सम्पति छान-बिन होईन सरकार जेल बाट भाग्ने कैदि का सरदार को सहकारि ठगि कान्ड पनि सङ्गै छानबिन गरियोस् ।


महानगर लाई बालेन को आबस्यक्ता थियो । लुशिफर को होईन🤣


दिन न रात साझ को बेला समुन्द्री बिच मा तिमी सङ् बियर पिउनि ईच्छा छ माया🙏तर आजसम्म कोहि छैन🇳🇵


नेपाली ह‍‍ो रे🤔इङलिस भुक्दै छन सायद pro


टुईटर यस्तो अमेरिकन सस्था हो जहाँ धनाड्य को टुईट भाईरल हुन्छ🙏


यहाँ पैसा हुन पर्छ साथि नेपाली नबिकेको कुन शहर छ र? पैसा फेको तमासा देख लो नेपालीINGo,NGO छोरा छोरी मरेर के भो ? टन्न डलर राहत मा आईहाल्छ.।मिराज हरु लुकेर बसे तर शुदन सडक मै थियो।


अर्को एक आतंककारी गरिब किशान ले राखेको पैसा खाएर भागिरहेको छ जि,बि राई भन्ने रास्वपा को🤔🤔 त्यस लाई पहिला समात् सरकार🙏 घर भित्र का चोरहरु लाई त जुन सुकै बेला समाउन सकिन्छ ।दोषि नछुटोस🙏 निर्दोष नसमातियोस🙏


United States Trendy

Loading...

Something went wrong.


Something went wrong.