manishuml's profile picture. Efflorescent by nature ! Associated with Nepal Children's Organization#Better Nepal,ANNFSU & CPN UML

Manish Pyakurel

@manishuml

Efflorescent by nature ! Associated with Nepal Children's Organization#Better Nepal,ANNFSU & CPN UML

Manish Pyakurel 已轉發

जे बाचा जनता सामु गरे चुनावकै क्रममा गरे,जे सोचविचार र अध्यन विष्लेषण गरे लाभहानी,संभावना,चुनौती,सरल, जटिल त्यै बेला गरे।तर सत्ता सम्हाले पछि आदिईत्यादी,यदि,तर, केही छैन काम फटाफट।अरुका ङ्यारङुर चिया कपको तुफान।अब अरुको आस र त्रास र भरमा हैन आफ्नै बलमा खडा होऊ भन्दे छन ठुल्दाले।


Manish Pyakurel 已轉發

सुन्दर गाउँ भुम्लुको सेल्फी डाँडामामा हिजो।

GokulPBaskota's tweet image. सुन्दर गाउँ भुम्लुको सेल्फी डाँडामामा हिजो।

Manish Pyakurel 已轉發

सन्दर्भ दुप्चेश्वर गापाको एमालेको अधिवशन,दर्शन प्रसिद्द धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरको।स्वस्थानी कथा जारी रहेको यो समय महादेवको दर्शन गर्नेको भिडमा थपिने मौका मिल्नु खुसीकै कुरा हो।

GokulPBaskota's tweet image. सन्दर्भ दुप्चेश्वर गापाको एमालेको अधिवशन,दर्शन प्रसिद्द धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरको।स्वस्थानी कथा जारी रहेको यो समय महादेवको दर्शन गर्नेको भिडमा थपिने मौका मिल्नु खुसीकै कुरा हो।

Manish Pyakurel 已轉發

बनेपा नपा -२ हिले जलजले मानब निर्मित बहुउदेस्यीय ताल जुन २०७० को निर्वाचन लगतै म आफैले स्थानीय जनताबीच बसेर अगाडि बढाउने बचन दिएको थिए र२०७४ मा एमाले सरकारले बजेट राखिएको थियो।अहिले यो रुपमा देख्दा खुसी लागेको ।आगे यहाहरुकै ईच्छा मर्जी।

GokulPBaskota's tweet image. बनेपा नपा -२ हिले जलजले मानब निर्मित बहुउदेस्यीय ताल जुन २०७० को निर्वाचन लगतै म आफैले स्थानीय जनताबीच बसेर अगाडि बढाउने बचन दिएको थिए र२०७४ मा एमाले सरकारले बजेट राखिएको थियो।अहिले यो रुपमा देख्दा खुसी लागेको ।आगे यहाहरुकै ईच्छा मर्जी।

Manish Pyakurel 已轉發

बेस नराखी सोझै धुलो माथि कालो पत्र गर्नु प्राविधिक रुपमा सही हो?ताथली -नाला सडकको ताजा अवस्था!!!सम्बन्धीतको आँखा पर्ला? तीन सरकार मध्ये कुन सरकारको काम गराई हो यो ?काम सक्ने कि गुणस्तरीय काम गर्ने?जिम्मा त कसैले लिदैन तै पनि चासो राखेको।

GokulPBaskota's tweet image. बेस नराखी सोझै धुलो माथि कालो पत्र गर्नु प्राविधिक रुपमा सही हो?ताथली -नाला सडकको ताजा अवस्था!!!सम्बन्धीतको आँखा पर्ला? तीन सरकार मध्ये कुन सरकारको काम गराई हो यो ?काम सक्ने कि गुणस्तरीय काम गर्ने?जिम्मा त कसैले लिदैन तै पनि चासो राखेको।

Manish Pyakurel 已轉發

कमरेड सुप्रिमोले सरकार मात्र नभै सिस्टम नै खतरामा परेको ऐलान फिस्सै नमानी पिट्दिन भ्याएछन।बढेमान नेताले सत्ता खुस्केको झोक सिस्टम माथि नै पोख्न मिल्छ र भन्या? कि उनको लाईन पनि भुटान भ्रमण प्रभावी हो?प्रमाण त छैन तर शंकाको सुविधा पाईयो।सजिलै गणतन्त्र खतरामा ?आउछ के र को?जवाफ खै?


Manish Pyakurel 已轉發

जनताबाट अस्वीकृत भएकाले सरकारविरुद्ध भ्रम फैलाउँदैछन् : महासचिव पोखरेल onlinekhabar.com/2025/01/161137…


Manish Pyakurel 已轉發

केपी ओलीसँग मलाई जोडेर बनाइएको भाष्य र प्रष्टीकरण nepalpress.com/2025/01/17/551…


Manish Pyakurel 已轉發

रवि लामिछानेका विपक्षमा बहस गरेका आधारमा दिनेश त्रिपाठीलाई भौतिक आक्रमण गर्ने रास्वपाका कार्यकर्ताहरुको व्यवहार विगतमा वाईसियलले आफ्ना विरोधीहरुलाई गर्ने गरेको भाटे कार्वाही जस्तै हो ।


Manish Pyakurel 已轉發

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले आंगिक क्याम्पसका प्रमुख (क्याम्पस चिफ) नियुक्तिमा न सिनियरलाई प्राथमिकता दिन सके नत योग्यतमलाई । तर पनि भनिदैछ मेरिट्रोकेसी !!??


Manish Pyakurel 已轉發

न्याय मरेको छैन भन्थे अदालत परिसरमै मुक्का बजारेपछि जिउँदो मात्र होईन माईक टाईसन भन्दा तीनगुणा बललशाली रहेको प्रमाणित भयो।अझै तीन परिसर चाहार्न बाँकी छ जस्तो छ?कति कालाकोट धुजाधुजा हुने हुन?टेलर्स,मिडीया,मेडिकल ,म:म ,मकै सबै चल्ने भए।बाघ र निलो रंगे स्यालको फरक कहिले छुट्टेला?


Manish Pyakurel 已轉發

20% सांसदले बगावत गरेमा दल विभाजित हुन सक्ने अध्यादेश जारी गरेछ कि सरकारले भन्ठान्या थे मैले त,तर होईन रहेछ।मान्छे त यत्तिकै रोइलो गरिरा रै छन।


Manish Pyakurel 已轉發

राष्ट्रिय एकता दिवस तथा वडामहाराज पृथीवी नारायण शाहकको जन्मजयन्तीको अवसरमा सबै नेपालीमा हार्दिक शुभकामना-शुभकामना -शुभकामना !!!


Manish Pyakurel 已轉發

आज पौष २७ गते नेपाल राष्ट्रको एकीकरणका नायक पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना!

yogesbhattarai's tweet image. आज पौष २७ गते नेपाल राष्ट्रको एकीकरणका नायक पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा हार्दिक शुभकामना!

चरी पुग्यो उडेर चाइनामा तिम्लाइ कहिल्यै बिर्सने छैन म ... हावा सरररर

manishuml's tweet image. चरी पुग्यो उडेर चाइनामा 
तिम्लाइ कहिल्यै बिर्सने छैन म ...
हावा सरररर

Manish Pyakurel 已轉發

जान्नेलाई छान्ने अभियानका नेताले अदालतमा दिएको बयान र अदालतले देखाएको 'अपराध' वा 'कमजोरी' संकेत समेतका आधारमा भन्न सकिन्छः मुख्य नेताले समेत सामान्य कुरा जान्न वाँकी रहेछ !!!


Manish Pyakurel 已轉發

बलियो राजनीतिक दलले मात्रै देश बनाउन सक्छ : महासचिव पोखरेल ratopati.com/story/466954/o…


Loading...

Something went wrong.


Something went wrong.