Manesh Lal Chuke
@mlchuke
#Science #Technology #Politics #Whistleblower #Sarcasm
You might like
अवस्था बद्ल्न,सोच बदलौ। अथवा भेंडा बन्न छोडौं,अथवा अन्धो भएर झोला बोक्न छोडौं। जुनसुकै पार्टीमा लाग्नुस, इमान्दारीका साथ, गलतलाई गलत भन्न सकौं,सहिलाई सहि भन्न सकौं। चोरलाई चोर भन्न,भ्रष्टलाई भ्रष्ट भन्न सकौं। हरेक चेतनशिल नेपालिले आफ्नो धर्म निर्वाह गरे,अवस्था बदल्न सम्भव छ।
आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने अझै भन्न सकिन्न :ओली ओलि किन यसरी बर्बराउँदै छन भनेको त, कारण यस्तो पो रहेछ। 👇️👇️👇️👇️
ती उम्मेदवारहरूलाई हेर्नुहोस् जो सत्ताका लागि सिद्धान्त बेच्छन् र युवाहरू, कलिला विद्यार्थी को विद्रोहलाई दबाउन प्रहरीको लाठीलाई साथ दिन्छन् र गोली ठोक्न अनुमति दिन्छन। उनीहरूलाई सोध्नुहोस्: 1. पार्टीको दास बन्ने कि देशको नागरिक? 💪 2. अपराधीलाई माला लगाउने कि जेल पठाउने? 💪 3.…
हाम्रो मौनता उनीहरूको शक्ति हो, त्यसैले बोलौँ! ती उम्मेदवारहरूलाई हेर्नुहोस् जो सत्ताका लागि सिद्धान्त बेच्छन् र युवाहरू, कलिला विद्यार्थी को विद्रोहलाई दबाउन प्रहरीको लाठीलाई साथ दिन्छन् र गोली ठोक्न अनुमति दिन्छन। उनीहरूलाई सोध्नुहोस्: 1. पार्टीको दास बन्ने कि देशको नागरिक? 💪…
हार्दिक आह्वान ! काङ्ग्रेसले गगनकुमार थापा @thapagk, एमालेले केपी ओली @kpsharmaoli र रास्वपाले बालेन्द्र साह @ShahBalen लाई औपचारिक रूपमै भावी प्रधानमन्त्रीको उमेद्वार बनाएकाले यहाँहरूका ठाेस नीति, योजना र कार्यक्रमसहित साझा बहसका लागि हार्दिक आह्वान गर्दछु । -टीकाराम यात्री
संसद भनेको: १)बोल्ने र छलफल गर्ने ठाँउ हो,हाजिर गर्ने,भत्ता पकाउने,गजक्क पर्ने र मन्त्री हुन दाउ खोज्ने मात्र ठाँउ होईन। २)नीतिमा बहस गर्ने,कानुन बनाउन सकृय संलग्न हुने,सरकारसँग हरेक कुरा सोध्ने र जनतालाई थाह दिने काम हो।बिकासे फाईल र सरुवा बढुवाका लिस्ट बोकेर ढोका चाहार्ने होईन!
झोक चलेर पनि चुनावमा उम्मेदवारी दिदो रहेछ।थाहा पाइयो।😂😂 फ्रीमा पाएको मन्त्रीपद हाफेर,त्यो पनि स्वतन्त्र उम्मेदवारी दिन त ठुलै झोक चल्नुपर्छ होला।😂 मान्छे इमानदार हुन्,शंका छैन। नागरिकले बिश्वास गरेर दिएको तेत्रो जिम्मेवारी पूरा नगरेकोमा प्रश्न त उठछ नै।
नेपाली जनताले सिर्फ दुई क्षेत्रमा ध्यान दिउँ। एउटा झापा-५,अर्को रुकुम पुर्व। यति दुई क्षेत्रमा No not again वालालाई परास्त गर्न सक्यौ भने, अगामी नेपाली राजनीति धेरै नै सङ्लो हुनेछ। डडेल्धुरा गगनले ठेगान लगाइसके।आ आफ्नो हैसियत अनुसार बल लगाउ।
आजको मेरो भबिस्यबाणी निर्वाचनको नतिजा: १. नेपाली काङ्ग्रेस २. राष्ट्रिय स्वतन्त्र पार्टी ३. एमाले ४. नेकपा प्रचण्ड
बालेनको आँट र साहसको उच्च मुल्यांकन गर्नु पर्छ। धुमिल राजनीतिका स्रोत नै सफाय गर्ने उत्कृष्ट उदेश्यलाई पक्कै पनि राम्रो भन्नू पर्दछ र सक्दो सहयोग पनि गर्नु पर्छ। शुभकामना।
राजनीति!!! हेर्दाहेर्दै विधिसम्मत विशेष महाधिवेशन भयो,गगन नेतृत्वमा नयाँ कार्यसमिति पनि चयन भयो,निआले आधिकारिकता पनि दियो,अदालतले गलत पनि भनेन।पार्टी पनि फुटेन, बिष पनि खान परेन,हलबाट भाग्न पनि परेन।संस्थापन भन्नेहरू लम्पसार परेर खुशी हुँदै टिकट पनि लगे।राम्राले पाँए। जय नेपाल 🇳🇵
उम्मेदवार चयनको लिस्ट हेर्दा, हिजो भ्रष्ट काङ्ग्रेसले गरेको भन्दा फरक हुनेछ र रूपान्तरित काङ्ग्रेसको झल्को आउँछ भन्नेमा आशावादी छौँ। मिल्ने,समेट्ने नाममा समाजका कुनै तिरस्कृत भ्रष्ट पात्रहरूको नाम आम कार्यकर्ता जनता देख्न सुन्न चाहादैनन।राम्रो छान्न अब के को डर?जय नेपाल।🇳🇵
हिजो सम्म गाड कोराकोर गर्दै निर्वाचन आयोग घेराउ,अदालतमा मुद्दा हाल्दै संजालमा गगन बिश्वलाई तथानाम गाली गर्नेहरु,काङ्ग्रेस भनेकै रुख हो भन्दै आज टिकटको लागि गगन सामु लम्पसार पर्दैछन। अभिनेताले हलमा तीन घण्टा मात्र झुक्याउने हो, यी नेता भनाउदाहरुले त जिन्दगी भर झुक्याउने के।
काङ्ग्रेसको विशेष अधिवेशन विधि सम्मत,कानुन सम्मत थियो भन्ने कुरा निर्वाचन आयोगले प्रमाणीकरण गरिदियो। यो सत्यको जीत हो, यो लोकतन्त्रको जीत हो, यो काङ्ग्रेसको जीत हो। सग्लो काङ्ग्रेस,सच्चिएको सुध्रिएको काङ्ग्रेस,अब जनताको मन जित्दै चुनावमा होमिन्छ। बधाई छ। setopati.com/politics/379777
विशेष अधिवेशन अचुक अस्त्र साबित भयो।एक झट्कामा काङ्ग्रेस सच्चिएको,सुध्रीएको,सुद्दिएको देखिन थाल्यो।काङ्ग्रेस सबै कार्यकर्ता, जनतासङ्ग जोडिन थाल्यो।प्रष्ट काङ्ग्रेसहरु सबैको मन जित्दैछन भने भ्रष्ट काङ्ग्रेसहरु लुक्दैछन। गगनबिश्व काङ्ग्रेस नै आधिकारिक हो भन्नेमा शंका नगरौं।जय नेपाल
हिप हिप हुर्रे! यो जीत कस्को? 🌳 को। रूख कस्को? कांग्रेसको। हिप हिप हुर्रे! 🌳🌳🌳🌳
United States Trends
- 1. #OlandriaxRahulMishra N/A
- 2. Tom Homan N/A
- 3. Kanye N/A
- 4. Roval N/A
- 5. #MondayMotivation N/A
- 6. Ran Gvili N/A
- 7. Amex N/A
- 8. Michael Burry N/A
- 9. $GME N/A
- 10. #MaduroCiliaHeroes N/A
- 11. Good Monday N/A
- 12. Scheelhaase N/A
- 13. Chris Madel N/A
- 14. Udinski N/A
- 15. JUST ANNOUNCED N/A
- 16. Signal N/A
- 17. $SLV N/A
- 18. #PMSSuperBowlSZN N/A
- 19. Medic N/A
- 20. Maia 200 N/A
You might like
-
Om Thapa
@ThapaOm2024 -
Saroj Pokharel
@SarojPo51816539 -
Girija Prasad mishra
@GirijaP20424487 -
Prem Thokar
@PremThokar1 -
माइला काका
@PurnaGa17136418 -
Laxu Ghising
@LaxuGhising -
Ram Bahadur Chhetri
@Rchhetri1234 -
Badri Khanal
@BadriKhanal5 -
Bikash (प्राणी) 🇳🇵
@Hello_Bikash -
बिशाल पराजुली ( मोरङ )
@shining_prince1 -
निरौला
@Niraula91845539 -
दारी दाइ🇳🇵🇳🇵
@Sabin_Vaii -
Raju Bk
@rajubk98 -
Ram Khatri
@ramsecrecy -
फकिर
@Aprilboy2055
Something went wrong.
Something went wrong.