Rajesh Ahiraj
@rajesh_ahiraj
मेरो देश , मेरो गौरव 🇳🇵
Tal vez te guste
बाध्यतामा देश छोड्नु परेको नेपालीको पीडा कसले बुझिदिने? नागरिक समाजको मौनता लज्जाजनक छ। बिदेशिएका नेपालीको मनमा आफ्नो देश,गाउँ,समाज,माटो,परिवार र सपनाको बेदना कति धेरै! देश युवा बिहिन हुदा पनि नेतृत्व कुर्सीकै खेलमा हुनु देश,व्यवस्था, दल र राजनीतिक संसकारका निमित्त सुखद होइन।
नेतृत्वले आत्मालोचना गरेर देश र जनताको पक्षमा कानुन बनाउने,विश्राम लिने, जनताको जिवनमा सुधार ल्याउने,सबै मिलेर देश समृद्ध बनाउनुको साटो एकअर्का लाई गाली गर्ने,दमनगर्ने,कानुनको दुरुपयोग गरेर मान्छे सिद्द्याउने, अनावश्यक भाषण गरेर जनतालाई दिक्क लगाउने र घृणाको राजनीति गरेर बस्ने?
रक्तदान नै जीवन दान हो। 🙏 ४७औं पटक रक्तदान , केन्द्रिय कार्यालय, प्रदर्शनी मार्ग, काठमाडौ। रेड्क्रस लाई राजनीति मुक्त गरौ । राजनीतिकरणले आन्तरिक व्यवस्थापन ध्वस्त हुन थाली सक्यो। लाज गरौ, यो संस्था लाई राजनीति मुक्त गरौ। 🙏🙏
आन्तरिक उडानमा आधा घण्टा ढिलो हुदा यात्रु लाई चिया, एक घण्टा ढिको हुदा खाजा , दुई घण्टा ढिलो हुदा खाना र तीन घण्टा ढिलो हुदा टिकट को आधी रकम फिर्ता गर्ने कानुन बनाउनु पर्यो। यात्रु को पिडा हेरि नसक्नु भो सरकार । @hello_sarkar
++ (३) यौन व्यबसाय लाई कानुनी मान्यता दिनुपर्छ। # नत्र समाजमा परिवार हरु सुरक्षीत रहन्न, सम्बन्ध बिच्छेदको मुद्दा बढ्छ र हनि ट्रयापको जालो बाटो कोहि सुरक्षित रहन्न। बेलैमा सोचौ। पीडितका लागि राज्यले बनाएको कानुन धेरैको कमाउने धन्धा बन्दै गएको छ।🙏
+(२)) बिहे भए पछि श्रीमती/ श्रीमान ले संयुक्त रुपमा कमाएको सम्पत्तिमा मात्र अंश लाग्ने गरि सम्बन्ध बिच्छेद हुनु पर्ने। सन्तान भए पाल्ने क्षमताको आधारमा जिम्मेवारी लिनु पर्मे। जुन सम्पत्ति आर्जन मा योगदान छैन त्यसमा हक नलाग्ने। (३) बैबाहिक बलात्कारलाई पुन परिभाषित गरिनु पर्ने। ++
कानुनमा तत्काल सन्सोधन गर्न गरौ। (१) बलात्कारको पुनः परिभाषित गरिनु पर्ने। उजुरीगर्न बाटोको म्याद बाहेक ७ दिनको समय हुनुपर्ने। आरोप पुष्ठि नहुदा उजुरीकर्तालाई दुई गुणा र उनका सहयोगीलाई एक गुणा सजाए हुनुपर्ने।सम्भोग र बलात्कार फरक रहेकोले परिभाषा र कानुनको प्रयोग फरक हुनु पर्ने।+
बोलेको कि भुकेको? # नागरिक समाजको अगुवाको नाममा कतिपय अनुहारहरु बेला बखतमा धारणा दिन्छ। देशको समग्र हित/अहित नबुझी आफ्नो INGO/NGO , वैदेशिक नियोग को रणनीति,आफू आवद्ध राजनीतिक दलको स्वार्थ र नेतृत्वको गुलामी गर्दै बिचार सार्वजनिक गरेको हेर्छु। हेक्का रहोस, जनता सब हेर्दै छ।🌹
हिंसा जस्ले गरे/ गराए पनि गलत हो। सरकारले तत्काल दुइटा कार्यदल तत्काल गठन गर्नु पर्ने। (१)आन्दोलनरत पक्ष सङ सम्बादको थालनी। (२) आमजनताको असन्तुष्टि कहाँ काहा र किन छ? समाधान /संविधान सन्सोधन कसरी चाहेका छन। देश र जनताको अहितमा काम गरेका गणतन्त्र कै नेता बारे जनताले के खोजेका छन।
++ (४) देश र जनतालाई समृद्धिको नारा दिएर आफू आफू समृद्ध भएको र भ्रस्टाचार गरेको भए सो कुरा स्विकार्दै देश बिदेशमा जम्मा रकम फिर्ता ल्याएर राज्यकोषमा जम्मा गरिदिने बाचा। दुई कार्यकाल भन्दा बढी एउटै पदमा नबस्ने / बस्न नदिने प्रतिवद्द्ता। 🙏🙏
+(२)गणतन्त्रको आडमा देशको विरुद्ध गरेको सम्झौता,वैदेशिक हस्तक्षेप,परिवारवाद र राज्यको निकायहरुमा निजि स्वार्थ पूरा गरेर अयोग्यलाई जिम्मेवारी दिने कामप्रती जनतासङ क्षमायाचाना।(३)राजनीति र अपराध फरक रहेको स्विकार्दै जनताको न्यायपाउने अधिकारको सुनिश्चितता र हस्तक्षेप नगर्ने बाचा ।++
नेतृत्वले गणतन्त्रलाई जीवन दिन ४ काम तत्काल गरोस् । (१) परिवर्तनको नाममा जनताको हत्या, लुटपाट , कर्मचारी र सुरक्षाकर्मीको हत्या, देशको भौतिक सम्पत्तिको क्षति र वैदेशिक सहयोग लिएर जनमत को अपमान गरेको मा सामुहिक रुपमै देश जनतासङ माफी मागेर राजनीति सन्यास।+
दस वर्ष भन्दा बढी समय दलपति बनेकाहरु लाई सामुहिक रुपमै राजनीतिक सन्यास गराउन सकिएन भने दल र व्यवस्था दुबै जोखिममा पर्न सक्छ।
नागरिक समाजको अगुवाहरुले नागरिकको सवालमा बोलेको सुनिदैन। सधै बिदेशी सरोकार राजनीति र नेताको गुलामी मै उभेको देख्दा आम जनताले कति दिक्क मान्छ होला।
SEE परिक्षा लाई असर पर्न सक्छ भन्ने समान्य चेत सम्म नराखेर आन्दोलन गर्नु भनेको नेपालको शिक्षा र विद्यार्थी को भविस्य सङ कुनै सरोकार नराख्नु पनि हो ।
अर्थतन्त्र लाई बलियो टेवा हुन सक्छ..
राष्ट्रिय पार्टीको मान्यता पाउन संविधान बमोजिमको समावेशीताको सिद्धान्त अवलम्बन गरेको हुनु पर्ने। देशभरी समरचना मात्र होइन, समरचना भित्र देश देखिनु पर्ने। बिखण्डन, भाषा,धर्म,जात, क्षेत्र, सामुदाय, वर्ग वा अनेकताको राजनीति गर्न नपाउने व्यवस्था होस। थ्रेसहोल्ड १०% होस।
जनपक्षीय राजनीति नगरेकाले नेतृत्व वर्ग ले जनताको बिश्वास गुमाए।
United States Tendencias
- 1. LeBron 67.4K posts
- 2. Cowboys 56K posts
- 3. Gibbs 12.2K posts
- 4. Brandon Aubrey 5,041 posts
- 5. Ferguson 8,608 posts
- 6. Bland 7,378 posts
- 7. CeeDee 8,355 posts
- 8. #OnePride 6,850 posts
- 9. Goff 7,092 posts
- 10. Austin Reaves 9,341 posts
- 11. #LakeShow 2,929 posts
- 12. #DALvsDET 4,356 posts
- 13. Shang Tsung 9,740 posts
- 14. Sixers 10.8K posts
- 15. DJ Reed N/A
- 16. #MissVenezuela2025 10.7K posts
- 17. Pickens 9,778 posts
- 18. #TNFonPrime 2,529 posts
- 19. Al Michaels N/A
- 20. Toronto 29.6K posts
Tal vez te guste
-
Swarnim Waglé
@SwarnimWagle -
Bhimarjun Acharya
@BhimarjunPhD -
Rajendra Lingden
@RajendraLingden -
NepalPress
@NepalPressnp -
Sama Thapa
@samathapa -
Shilapatra
@Shilapatra -
Manish Jha
@manishjhanepal -
Chandra Bhandari
@chandra_1961 -
सनातन चौतारी
@sanatanchautari -
Govind Raj Pokharel 🌓
@grpokharel -
Minendra Rijal
@MinendraRijal -
NDRRMA
@NDRRMA_Nepal -
Shisir Khanal
@shisir -
Anil Shah
@AnilKesharyShah -
Dipak Gyawali
@dipak_gyawali
Something went wrong.
Something went wrong.