nandaramnandu's profile picture. You Are What You Think 🤔 

Video Editor: Dr. Yogi Vikashananda

Nandaram Nandu

@nandaramnandu

You Are What You Think 🤔 Video Editor: Dr. Yogi Vikashananda

Vastgezet

जब हामी सम्बन्धकाे लागि समय छुट्टाउन सग्दैनाै बदलामा समयले हाम्राे बिचकाे सम्बन्धलाई छुटाउने गर्छ। #शुभ_प्रभात🌷☕️🙏


नेपालको पोलिटिक्सबाट केपी ओलि भन्ने नाम हटाईदिने हो भने धेरै अभीयन्ता, छोटे दलका नेता, मिडिया आदिको उपा द यता सकिन्छ।मुलधारका मिडियामै समाचारको खडेरी पर्ने देख्छु म त। नयाँ पत्रिका त बन्दै हुन्छ होला।


असल मान्छे खोज्नु पर्दैन किनकि भेटाइदैन आफू असल बन्यो भने हुन्छ ।


सकियो तीज, थन्कियो सारी। निस्किन्छिन अब, कट्टुमै नारी। 😉🤣


भविष्य भात खाएर चल्दैन भने रोटी खानुस् 😍😁


document पेस गरेरै भएनि girlfriend बनाउनु पर्यो भनेको जन्मदर्ता त मुसाले खाइदेछ यार थुइक्क 😪😪


हत्केला देखाएर भाग्य नखोज्नु हतियार देखाएर पुतली नखोज्नु सबै को उस्तै हुन्छ… मजा आउन सन्तुष्टि पाउन अनुभबी हुनु पर्छ।।


हामीलाई पनि Follow गरन Retweet गरन कति केटी हरुलाई मात्र Follow गर्छौं 🤣😭


भात बिग्रिए जाँड बन्छ मान्छे बिग्रिए एमाले बन्छ हो कि हैन साथीहरु 😭🤣


5 चोटी Dv भरिसके यसपाली कसो नपर्ला र भनेर English Class join गरेको अहिले त Dv नै परेन अब के गरुँ म 😂😭😭


IPO पर्या छैन होला नानीलाई DV पर्ने सपना देख्दै छिन, लाजको पसारो।


एकजना दिदीलाई Age is just a number भन्देको लाइन हान्छस फुच्चे दिदि भन खुरुक्क 🙄 भनिन् 🥲😂


शिक्षामा साली, विद्युतमा सालो ! नजिकिदै छ तिम्रो सकिने पालो !


प्रेम गर्ने मान्छे एउटै भएपनि जीवन धन्य हुन्छ , #Dryogivikashananda #yogivikashananda #Manokranti #inspiration #fypシ゚viralシ


विकल्प भनिएका नयाँहरु विभाजित छन्। पुरानाहरु एक भएर उनीहरुलाई सक्न लागेका छन् । अब पनि नयाँहरु मिल्छन् कि सक्किन्छन् ? हेरौं ।


गृह मन्त्रालयले एक पत्रकार सम्मेलन बीच आन्दोलनका क्रममा तिनकुनेमा भएको झडपको क्रममा कीर्तिपुर ४ निवासी एकजना २९ वर्षीय युवकको मृ त् यु भएको पुष्टि गरेको छ। युवकको नाम सविन महर्जन बताइएको छ ।


कस्को छोरा होला बिचरा आमा को कोख रितियो 😭 🥺 किन गयो होला आफ्नो ज्यान गुमाउन 😢🥺

nandaramnandu's tweet image. कस्को छोरा होला बिचरा आमा को कोख रितियो 😭
🥺 किन गयो होला आफ्नो ज्यान गुमाउन 😢🥺

निर्देशक.सालो, राजदूत.साली, समृद्ध.ओलि, खुशी ससुराली !! कार्यकर्ता चै मै पनि एमाले, सै पनि एमाले देश कंगाल


कुलमान लाई भुलमान। सालोलाई पालो।।


नेपाल हुदा English गित सुन्ने अनि पिज्जा र KFC खान रुचाउनेहरु विदेश गएपछि दोहोरी सुन्छन् अनि गुन्द्रुक पठाइदे भन्छन् गज्जब छ हामी नेपालिको बानी !🤔🙆


अब झोले हरु एउटा सुरुङ्ग देखाएर देश युरोप भन्दा कम छैन भनेर फुर्ति हान्छन् । तेरो जिन्दगी धिक्कार छ तैले अन्न खानु पर्दैन् ।


Loading...

Something went wrong.


Something went wrong.