
devendra karki
@nepalidevendra
คุณอาจชื่นชอบ
नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेसन सफलताको शुभकामना

धन्न रेसम चौधरी छुटे नत्र भाउजुले आगो बाल्ने थिईन । धन्य मेरो देशको गणतन्त्र ।
महादेबले पनि सतिदेबी लाइ दक्ष प्रजापतिको यज्ञ मा नजाउ त भनेकै हो गएपछि झन्झट त भैहाल्छ नि …. स्वस्थानि सकियो!
सेर वहादुर देउवा लाई भोट हाल्ने माननीय ज्यूहरुले फोटो पनि खिच्न भ्याउनु भएको रहेछ अब त्यो फोटो सामाजीक सन्जालमा पोस्ट गरे कति राम्रो हुने थियो ।
कागजी विवाह गरेर विदेश जानू जस्तै हो गठवन्धन गरेर चुनाव लड्नु पनि ।
जीवन जति सत्य हाे,मृत्यु त्यति नै सत्य हाे।म त मर्न डराउँदिन,तपाईं नि? प्रदिप गिरि
मित्रता यो हाम्रो नछुटोस कहिल्यै ! समय ले ख़ुशी नलुटोस कहिल्यै !! अनन्त रहोस भावनाको साइनो ! सिसा सरी नाता नफुटोस कहिल्यै !
सफा ठाउँमा बस्ने चाहाना मात्र होइन, फोहोरलाई सफा पनि गरौँ।

वास्तविकता आज थाहा भयो कि केपि वोलिका कायकर्ता लाई किन हनुमान भनिएको रहेछ भन्ने कुरो 😂😂

United States เทรนด์
- 1. Auburn 45.8K posts
- 2. Brewers 64.9K posts
- 3. Georgia 68.3K posts
- 4. Cubs 56.3K posts
- 5. Utah 25.3K posts
- 6. Kirby Smart 8,313 posts
- 7. Gilligan 6,053 posts
- 8. #byucpl N/A
- 9. Arizona 42.1K posts
- 10. #AcexRedbull 4,072 posts
- 11. #BYUFootball 1,012 posts
- 12. Michigan 63.2K posts
- 13. #SEVENTEEN_NEW_IN_TACOMA 30.3K posts
- 14. Wordle 1,576 X N/A
- 15. #Toonami 2,946 posts
- 16. Hugh Freeze 3,257 posts
- 17. Boots 50.9K posts
- 18. Amy Poehler 4,717 posts
- 19. Dissidia 6,086 posts
- 20. mingyu 82.9K posts
คุณอาจชื่นชอบ
Something went wrong.
Something went wrong.