pangeni_mahesh's profile picture.

💞Mahesh Pangeni💞

@pangeni_mahesh

Ghim

सुगन्ध आफ्नै नाभिमा छ तरपनी कस्तुरी बेबारिसे भौँतारिन्छ जङ्गलमा, जसरी म भौताँरिन्छु यो संसारमा खुसी खोज्न!


💞Mahesh Pangeni💞 đã đăng lại

मेरो मात्रै कमजोरी देखाउनु हुन्छ तपाईँ, पहिले आफ्नो आँखाको पनि त उपचार गर्नुस्।।


💞Mahesh Pangeni💞 đã đăng lại

सिन्दुर दिने अधिकार त अरु कसैलाई दियौ, म तिम्रो खुशी मागेर फर्किदै छु भगवानसँग।।


मलाइ हेर्ने आँखाहरु धेरै छन ! तर मलाइ तिमिले मात्र हेरिराखे हुन्थ्यो जस्तो लाग्छ !❤️


मेरो जिन्दगी, मेरो जान हौ तिमी मेरो जिन्दगीको अर्को नाम हौ तिमी !


सल्लाह गरे जस्तो छ आजकल कोहि पनि बोल्दैनन !


यदि म तिम्रो प्रेमको लायक रहेछु भने म तिम्रो प्रतीक्षा गर्नेछु ! चाहे अर्को जन्म नै किन लिन नपरोस !


भेटियौ तिमी मेरो जिबनमा देउतै भेटिए सरि, लेखियौ तिमी मेरो दिलैमा कहिल्यै नमेटिने गरि !


mubarakkho tumko yeh shaadi tumhaari Sadaa khus rahoo yeh duwah hain hamari😊😊


पानी परेको सितल रात थियो प्रीयतमको सुमधुर साथ थियो!


झरि पर्नु दौडेर आगनमा जानु , जब सम्म रोकिदैन तबसम्म उसमा भिजी रहनु , कहिले हातहरु फैलाएर कहिले खुट्टा उचालेर मात्र पानी सङ्ग खेलिरहनु , बोलाउदा आमाले पनि भिज्न नछोड्नु, धेरै याद आउँछ त्यो बालापनको समय , झरी अहिले पनि पर्छ तर त्यो मस्तीको जमाना 😭


दुइतर्फि साचो प्रेम पाउनु यो सृस्टिको सबैभन्दा महङ्गो उपहार हो। #happymarriedlife_Dearyou


हिजो मैले मेरो सबै दुख आकाशलाइ सुनाए म चुप रहे ,आकाश बर्सियो।


उसको खबर आएन।।


पलपल तड्पिए त्यो पलको लागि त्यो पल पनि आयो केही पलको लागि ! #शुभसन्ध्या


💞Mahesh Pangeni💞 đã đăng lại

एक्लोपनको फाइदा उठाउन फेरि उसको याद आयो !


त्यतिबेला मैले तिमिलाइ नै सोचिरहेको थिए जतिबेला तिमिले भन्यौ ,तेरो सोच नै घटिया छ !


मैले महसुस गरेको छु तिमी बिना म छैन।


न टेक्नी डालो न समाउने हागो 😢 #शुभसन्ध्या


💞Mahesh Pangeni💞 đã đăng lại

मेरो जिन्दगी जिएर हेर एकपटक , फुलबारीमा पस्दा पनि मरुभुमिमा पुगेको आभास हुनेछ ! #शुभदिनको_कामना


Loading...

Something went wrong.


Something went wrong.