(Teen Ghare vlogs & Photography )
@rajkrai6
स्वतन्त्र पत्रकार/तपाईं समाजको लागि जिएर हेर्नुस मज्जा आउछ 🙏🙏 रोचक र घोचक प्रस्तुती। प्राय: सत्य घटनामा आधारित आउँछ। कसैलाइ पर्न गएमा क्षेमा चाहन्छु।🤗🤗
You might like
यो देशका जनता, गणेशमानसिह जेल जादा पनि ताली पिट्ने अनि जेलबाट निस्कदा पनि ताली पिट्ने। अब आफै बुझ्नुस , तेसै भेडा भनेर गएका होइनन् रहेछ। हतारमा काम गर्छन्। फुर्सदमा पछुताउछन्। मलाइ अब यो भन्दा धेरै केही भन्नू छैन। बस देश बचोस।🙏🙏 जय देश
माया दर्शाएनौ भनेत कसले देख्छ तिम्रो माया बरु फुट्ला तिम्रो मुटु कस्ले गर्ला तिम्रो वास्ता माया💕💕 मायाका कुरा 12💕💕😝😝
मायासँगै हुदा मात्र तिहार पनि स्पेसल लाग्ने रहेछ, माया सँगै नहुदा खै कस्तो कस्तो।💕💕 मायाका कुरा 10 💕💕😝😝
केही काम कुरा गर्न मन नपर्नु पनित धेरै कुराको ग्यान आफुमा भएको हुनसक्छ नि माया😍😍 मायाका कुरा -8 💕💕🤩🤩
आज झिल्झिले बत्ती, रंग र फूल बेच्नेहरुले अरबौ असली लक्ष्मी भित्राए। मेरो मायाले चै फूल ले लक्ष्मी पूजा गरिन मैले चै मेरो मायालाइ नै लक्ष्मी माने मायाका कुरा 7💕💕😍😍
माया तिमिलाइ लाग्ला म क्रेजी मलाइ लाग्ला तिमी क्रेजी अरे बुझन योत मायाको जात हो यहि नै त दोहोरो प्रेम हो मायाका कुरा 5💕💕😝😝
तिमी नेपाली म नेपाली ठूला कुरा नगर हामी भ्रममै जन्मिन्छौ भ्रममै बाच्छौ अनि भ्रममै सकिन्छौ यदि यस्लाइ चिर्न चाहान्छौ भने यो भन्दा माथिको सोच लिएर आउ। तब म मान्छु नत्र आफुलाइ स्वीकार गरेर आजैदेखि लाचार भएर बाच्न तयार हौ ।
यो माया भन्ने चिज पनि साह्रै अनौठो छ, मुटुनै चिलाउने न कन्याएर हुन्छ, नत त्यो कुनै औषधिले छुन्छ। योत मायाले मात्र शान्त हुन्छ।😍😍 मायाका कुरा💕💕🙏🙏😝😝
असली क्रान्ती बिदेश दलालको आडमा आमालाइ जलाएर खरानीमाथी खेल्नेहरु अनि हजारौलाई मानव ढाल बनाएर सत्ता हत्याउन लालायित हुनेहरु साच्चिकै जनता जागेको दिन तिम्रो नकाब उतारेर तिमिलाइ सडकमा घिसारेर जुनदिन बिजयोत्सब मनाइन्छ नि, हो त्यो दिन मात्र नेपालको असली बिकास सुरु हुनेछ। खबरदार
आमा एक्कासी कताबाट के आयो चारैतिर सन्नाटा छायो। आगो सल्कियो त्यो आगो निभाउन कसैले कोसिस सम्म गरेन बरु सबैले घिउ थप्ने काम गरिरह्यो। अन्तत तिमिलाइ जलाएर खरानी बनाए आमा रातभरी छटपटाइरहे म निदाउन सकिन, मत देशभक्त मान्छे🙏🙏 तिमी जलिरह्यौ, म निरीह भए आगो निभाउन सकिन..... 😥😥😥
यो देशका जनता, गणेशमानसिह जेल जादा पनि ताली पिट्ने अनि जेलबाट निस्कदा पनि ताली पिट्ने। अब आफै बुझ्नुस , तेसै भेडा भनेर गएका होइनन् रहेछ। हतारमा काम गर्छन्। फुर्सदमा पछुताउछन्। मलाइ अब यो भन्दा धेरै केही भन्नू छैन। बस देश बचोस।🙏🙏 जय देश
मलाइ बस बिहानिको पर्खाइ छ, यो कालो रातले कैयौ सपना तुहाएको छ। बस म चाहान्छु कि अब सपना देख्ने होइन सपना कर्मद्वारा पूरा गर्ने समय हो😍😍 शुभ बिहानी असल मनहरु🙏🙏💕💕
मान्छे जत्ती माथी पुग्यो, तेत्ती नै धरतिमा जरा गाड्न सक्नुपर्छ, हावामा उडे कि त्यो सुकेर मर्छ, कित त्यो उडेरै जान्छ। आजको दिब्योपदेश 🙏🙏 शुभ बिहानि असल मनहरु
United States Trends
- 1. Kevin James 7,219 posts
- 2. Bubba 40K posts
- 3. Bill Clinton 137K posts
- 4. #VenezuelaConference 6,734 posts
- 5. Cam Boozer N/A
- 6. End 1Q N/A
- 7. Marlene 5,415 posts
- 8. Jack Hughes 2,751 posts
- 9. Metroid 13.3K posts
- 10. Dirk 7,931 posts
- 11. #BravoCon 6,194 posts
- 12. OG Anunoby N/A
- 13. #cthsfb N/A
- 14. End of 1st 1,339 posts
- 15. Jarvy N/A
- 16. Vatican 16.6K posts
- 17. John Beam 12.3K posts
- 18. NBA Cup 4,798 posts
- 19. #TNATurningPoint 2,463 posts
- 20. Coach Beam 13.6K posts
You might like
-
Himal
@HimalBh -
रोहित
@Rohitdkl98 -
BP Bhusal🇳🇵
@bsnu09 -
सतम्
@kapilayer -
🙏Narayan Acharya 🌹GANGA Acharya🌹
@Narayan18697001 -
Dr.🇳🇵Nirantar🇳🇵oli 🇳🇵🌹💕
@nirantar_10 -
MO:MO
@life0fmanish -
🇳🇵कुल थापा🇳🇵
@KulThapa2020 -
Biplap Rijal
@BiplapRijal -
सुवाश राणा 🇳🇵🇳🇵
@Subashrana55 -
भुपेन्द्र बहादुर शाही
@bhupen_shahe -
Dipesh Pandey🇳🇵
@DipeshP15921477 -
Laxmiraj Dahal
@laxmiRajDahal2 -
युवराज राजकोटी
@rajkoti_yuvraj -
आयुश ढकाल🇳🇵(A+)
@ayus_dhakal123
Something went wrong.
Something went wrong.