rajuadhi975's profile picture.

Raju Adhikari

@rajuadhi975

Let's perceive it !!!

rajuadhi975's tweet image. Let's perceive it !!!

अब एक पटक सोच्ने कि ???

rajuadhi975's tweet image. अब एक पटक सोच्ने कि ???

साथिलाइ अलिकति पैसा पठाइदेन भनेको मोरोले एक ट्र्क नै पो पठाइदेको रैछ समाइ गो नि 🥺


You can't find the same person twice,not in the same person!!!


Thought of the Day: "A Child educated only at school is an uneducated child."


Go through it, follow it. Good morning !!!

rajuadhi975's tweet image. Go through it, follow it.
Good morning !!!

हामी सबैको लागि, एकपटक सोच्ने कि!!!

rajuadhi975's tweet image. हामी सबैको लागि, एकपटक सोच्ने कि!!!

नहुनु पनि आँफैमा सुन्दर कुरा हो । कमसेकम हराउने डर त रहँदैन ! शुभ दिन!!!


Remember : What they hate in you is missing in them. So keep shining !!! Good night 🌞


सबैकुरा परिस्थितिमा भर पर्छ, तिमी सिँढी माथी छौं ओरालो देख्छौ म तल छु उकालो देख्छु।🥺


बाको काँधमा चढेर छोरो हुर्कियो छोराले काँध हालेकै दिन बा जले !


ढाड सधै बलियो राख्नुपर्छ किनकी स्याबास र धोका दुबै पछाडी बाट नै पाइन्छ ! 🙏शुभ बिहानी🙏


Plz, go through it & get it into your mind !!!

rajuadhi975's tweet image. Plz, go through it & get it into your mind !!!

Meaningful silence is always better than meaningless words . Good morning 🙏🙏🙏


भाेट हाल्दा नङमा मात्र दाग लागाेस। स्वाभिमानमा दाग नलागाेस। #शुभरात्री 🙏🙏🙏🙏 #Election2022


यहाँ मागेर केही पांइदैन हजुर,यहाँ डस्टबिनले "फोहोर मलाइ" भनेर माग्दा समेत हातमा भएको फोहोर बाटोमा फाल्ने बानिजो छ।।😀😀


इन्धनको खपत गर्न आइतबार आजै बिदा दिएको दिन सरकारबाट नै थप पेट्रोलमा रु 10 ले वृद्धि जय सरकार !!!


आखिर पोखिनु नै छ भने भरिएर पोखिनुहोस् । उम्लेर पोखिनु भनेको रित्तिनु हो। #@ मनको गहिराइ #💐😊😊💐


United States Trends

Loading...

Something went wrong.


Something went wrong.