Naba Raj Gautam
@sabk0
Facilitator
قد يعجبك
काँडा उमार्ने भनेको यस्तै होला जस्तो कि यो गित सुन्दा हुन्छ पुरै सुन्नुहोला youtube.com/watch?v=EPEg_O…
youtube.com
YouTube
NPL Cricket Anthem – Khelchha Nepal ( खेल्छ नेपाल ) | Fan Made | By...
अरे वा देर आए दुरुस्त आए
Result this week- Congratulations to the winner of GW11 @sabk0,(Midfield Mercenary FC). He has got huge 67 points. Please contact us via DM to collect your reward .
.... अनि कि फोन हरायो अब त्यो कसरि प्राप्त गर्न सकिएला?
धनी, हुनेखाने हुनु पनि घातक रैछ। आफू प्लेनमा आइयो, गाडीमा जानेले मुग्लिनको जाममा केटी पट्याइसकेछन् भनेर विरोध दाजु खुईय गर्दै थिए।
बाटो बनाउनु कि सरकार? अन्तरिम सरकार लाइ नि लास्ट तनाप के
यो अन्तरिम सरकारले मृत्यु दण्डको सजाय स्थापना गर्न सक्ने ल्याकत राख्छ कि राख्दैन ?
बेलका बत्ती गयो भने चाई उत्ती कन्फ्युजन हुन्न आफ्नो मा मात्र गाको हो कि सबैको मा गाको हो भनेर त्यसैले सरकार!! दिउँसो भन्दा राति बत्ती जाने वातावरण श्रृजना गरिदिएकोमा धन्यवाद।
शासन व्यवस्थामा मिडियाले कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरा विदितै छ र प्रमाणित पनि भयो, त्यसै चौथो अंग भनिएको होइन, अब ति कथित ठुला दलका कथित सुप्रिम नेतृत्व तथा झोलेको अन्तर्वार्ता, मन्तव्य, विज्ञप्ति इत्यादी कुनै मिडियाले प्रकाशन, प्रशारण नगरौ, गर्ने मिडियालाइ बाइकट गरम
अब बन्ने मन्त्रि हरुलाई नि साह्रै तनाप पो भो त सब्बैले तलब सेवा सुबिधा नलिने भनेसी त उनेरुले नि लिन्छु भन्न गाह्रो लालबाबु ले साइकल चढेर हिड्दा उनका अंगरक्षक गाडीमा पच्छ्याये जस्तो गर्न नि भएन
नया प्रधानमन्त्रिको स्वागतमा दिप प्रज्ज्वलन गरुन भन्ने मनसायले लाईन काटिएको हो कि कसो ?
माग सम्बोधन हुनु मुख्य कुरा हो,तर समावेशीकरण को नाउँमा आन्दोलनकारी लाई मन्त्रिमण्डल मा चै नहुल्नुहोला।
अब जेलमा जाकिने को संख्या धेरै छ तसर्थ जेल खाली गरिएको हुन सक्छ
समुन्द्र मन्थन गरेपछि अमृतमात्र लिन्छु भनेर पाईन्न बिष पनि पिउन पर्छ ! आन्दोलनको राम्रो पक्ष हामीले गरेको नराम्रोमा त हाम्लाई नभन्नु भन्न पाईन्न ! चीज क्लियर छ जिम्मेवारी लिनुपर्छ ! #जेनजी
United States الاتجاهات
- 1. #SpotifyWrapped 190K posts
- 2. Chris Paul 24.9K posts
- 3. Clippers 36.4K posts
- 4. Hartline 7,533 posts
- 5. #HappyBirthdayJin 85.5K posts
- 6. GreetEat Corp N/A
- 7. Henry Cuellar 2,049 posts
- 8. David Corenswet 3,790 posts
- 9. Jonathan Bailey 5,093 posts
- 10. South Florida 5,334 posts
- 11. Ethan Hawke 2,840 posts
- 12. $MSFT 13.5K posts
- 13. #NSD26 21.6K posts
- 14. Chris Klieman 1,602 posts
- 15. Collin Klein 1,556 posts
- 16. #WorldwideHandsomeJin 68.5K posts
- 17. #OurSuperMoonJin 70K posts
- 18. Chris Henry N/A
- 19. Penn State 23.5K posts
- 20. Apple Music 255K posts
قد يعجبك
-
North
@nirojsedhai -
पिलन्धरे बाहुन
@pilandhare -
भौकाल
@chanamate -
अमृत TheBackbencher
@oops_u -
Santosh Katuwal
@s_kc1 -
भुस्कु :)
@kaajibaa -
H Y A N D A L
@hyandal -
B A U S A B
@Bau_saB -
दक्ष प्रजापती
@me_chule -
Deepak Sir
@deepaksir -
Mukti Rajbanshi
@Mee_BadBoy -
Kale Keto
@KaaLeKeeto -
Hari Neupane
@KakaBaa -
बिक्रम🇳🇵
@Bikram__4u -
क्षितिज™️
@At_Kshitiz
Something went wrong.
Something went wrong.