你可能會喜歡
काँडा उमार्ने भनेको यस्तै होला जस्तो कि यो गित सुन्दा हुन्छ पुरै सुन्नुहोला youtube.com/watch?v=EPEg_O…
youtube.com
YouTube
NPL Cricket Anthem – Khelchha Nepal ( खेल्छ नेपाल ) | Fan Made | By...
अरे वा देर आए दुरुस्त आए
Result this week- Congratulations to the winner of GW11 @sabk0,(Midfield Mercenary FC). He has got huge 67 points. Please contact us via DM to collect your reward .
धनी, हुनेखाने हुनु पनि घातक रैछ। आफू प्लेनमा आइयो, गाडीमा जानेले मुग्लिनको जाममा केटी पट्याइसकेछन् भनेर विरोध दाजु खुईय गर्दै थिए।
यो अन्तरिम सरकारले मृत्यु दण्डको सजाय स्थापना गर्न सक्ने ल्याकत राख्छ कि राख्दैन ?
बेलका बत्ती गयो भने चाई उत्ती कन्फ्युजन हुन्न आफ्नो मा मात्र गाको हो कि सबैको मा गाको हो भनेर त्यसैले सरकार!! दिउँसो भन्दा राति बत्ती जाने वातावरण श्रृजना गरिदिएकोमा धन्यवाद।
शासन व्यवस्थामा मिडियाले कस्तो भूमिका खेल्न सक्छ भन्ने कुरा विदितै छ र प्रमाणित पनि भयो, त्यसै चौथो अंग भनिएको होइन, अब ति कथित ठुला दलका कथित सुप्रिम नेतृत्व तथा झोलेको अन्तर्वार्ता, मन्तव्य, विज्ञप्ति इत्यादी कुनै मिडियाले प्रकाशन, प्रशारण नगरौ, गर्ने मिडियालाइ बाइकट गरम
अब बन्ने मन्त्रि हरुलाई नि साह्रै तनाप पो भो त सब्बैले तलब सेवा सुबिधा नलिने भनेसी त उनेरुले नि लिन्छु भन्न गाह्रो लालबाबु ले साइकल चढेर हिड्दा उनका अंगरक्षक गाडीमा पच्छ्याये जस्तो गर्न नि भएन
नया प्रधानमन्त्रिको स्वागतमा दिप प्रज्ज्वलन गरुन भन्ने मनसायले लाईन काटिएको हो कि कसो ?
माग सम्बोधन हुनु मुख्य कुरा हो,तर समावेशीकरण को नाउँमा आन्दोलनकारी लाई मन्त्रिमण्डल मा चै नहुल्नुहोला।
अब जेलमा जाकिने को संख्या धेरै छ तसर्थ जेल खाली गरिएको हुन सक्छ
United States 趨勢
- 1. #AEWDynamite 19.1K posts
- 2. Giannis 76.9K posts
- 3. #Survivor49 2,512 posts
- 4. #TheChallenge41 1,896 posts
- 5. Ryan Leonard N/A
- 6. Claudio 28.5K posts
- 7. Jamal Murray 5,275 posts
- 8. Will Wade N/A
- 9. Kevin Overton N/A
- 10. Ryan Nembhard 3,172 posts
- 11. #SistasOnBET 1,905 posts
- 12. #iubb 1,190 posts
- 13. Achilles 5,247 posts
- 14. Steve Cropper 4,602 posts
- 15. Tyler Herro 1,686 posts
- 16. Bucks 51.3K posts
- 17. Dark Order 1,712 posts
- 18. Yeremi N/A
- 19. Jericho Sims N/A
- 20. Isaiah Stewart 1,175 posts
你可能會喜歡
-
North
@nirojsedhai -
पिलन्धरे बाहुन
@pilandhare -
भौकाल
@chanamate -
अमृत TheBackbencher
@oops_u -
Santosh Katuwal
@s_kc1 -
भुस्कु :)
@kaajibaa -
H Y A N D A L
@hyandal -
B A U S A B
@Bau_saB -
दक्ष प्रजापती
@me_chule -
Deepak Sir
@deepaksir -
Mukti Rajbanshi
@Mee_BadBoy -
Kale Keto
@KaaLeKeeto -
Hari Neupane
@KakaBaa -
बिक्रम🇳🇵
@Bikram__4u -
क्षितिज™️
@At_Kshitiz
Something went wrong.
Something went wrong.