samiraj_glan's profile picture.

Samiraj Glan

@samiraj_glan

Samiraj Glan reposted

माया तिमीजस्तै हो तिमी आयौ जिन्दगीमा, चुपचाप, न टुक्रिएको आवाजमा, झैँ लाग्यो शान्त साँझमा, पहिलो पल्ट चलेको बतासमा। म त उही पुरानो जीवनको पाना पल्टाइरहेँ, तिमी आयौ अनि… शब्दमा कविता हराइरहेँ। तिमी हाँस्यौ, म फुलझैँ फक्रिएँ, तिमी रिसायौ, म बादलझैँ तन्किएँ। क्रमशः


Samiraj Glan reposted

बा'को कुरा मान्या भय प्रदेश आइन्थेन दुःख हुन्छ जान्या भय,प्रदेश आइन्थेन। दलालको चिप्लो कुरा सुन्नु भन्दा अघि दुइ झापड हान्या भय,प्रदेश आइन्थेन। उसै पनि मेरो माया एकतर्फि भएछ उनले मलाई छान्या भय,प्रदेश आइन्थेन। रुनु मात्र भयो आमा मलाई सम्झाएर नजाभनि तान्या भय,प्रदेश आइन्थेन।


Samiraj Glan reposted

हिम्मत नहारी आफ्नो कदम चालिराख्नु तिमी , कतै थाक्यौ भने दु:ख बिसाउने चौतारी म बनिदिनेछु साना❣️#शुभरात्रि


Samiraj Glan reposted

खुबी देखेर त जो कोहीले मनपराउलान् खोजी उस्को गर्नुस जस्ले तपाईमा भएको कमि देखेर पनि तपाईलाई माया गरोस् !! #शुभरात्री 😊♥️🌙


Samiraj Glan reposted

कोसिस गर्दागर्दै पाइला चाल्दाचाल्दै जीवनको एक मोडमा पुग्दा निकै क्लान्त भएँ म! थकाइ लाग्नु सामान्य हो थाकेर बिसाउनु पनि सामान्य हो तर जीवनै बिसाउन मन लाग्नु असामान्य थियो। जे होस् थकानले पनि सिकाएको छ। लाग्दैछ अब त हिँड्नुपर्छ फेरि यात्रारत हुनुपर्छ सायद विश्राम अलि लामो भयो..


Samiraj Glan reposted

साँचो माया कहिल्यै टाढा हुँदैन, दूरी मात्र हुन्छ, तर मन सधैं नजिकै हुन्छ


Samiraj Glan reposted

मलाई, खरानीमा घुल्न सक्ने मुटु चाहियो तिमी बिना एक्लै, डुल्न सक्ने मुटु चाहियो जहाँ जाउँ सताउँछ तड्पाउँछ तिम्रो यादले तिमीलाई सजीलै भुल्न सक्ने मुटु चाहियो @K_C_akash 🌷❤️ #जय_ज़िन्दगी❤️❤️


Samiraj Glan reposted

नजिक पनि तिमि टाढा पनि तिमि निन्द्रामा पनि तिमि अनिन्द्रामा पनि तिमि कहिले प्यारले बोल्नुछ कहिले रिसले छुट्नुछ र पनि तिमिसँग बेहद प्यार छ तिमिसँग बिताएका पल उस्तै छन तिमिले छोएका स्पर्ष उस्तै छन मनमा प्रेम भए पनि मनमा आघात भए पनि तिमि त तिमि नै हौ नि ! #तिमि 💜🙏🌷💜


Samiraj Glan reposted

रूवाएर पाएको जितमा कसरी उत्सव मनाउन सकूँला र खै? तिमी विना पाएको खुशीमा कसरी सरिक हुन सकूँला र खै? सास छुटोस् बरू तर तिम्रो साथ नछुटोस्! हर खुशीको आभाष हौ तिमी! हर सन्तुष्टिको स्वर्गीय महसुस हौ तिमी! न हिजो टाढा थिएँ न आज छु, अर्को जन्म पाएछु भने तिम्रै भएर जन्मनेछु प्यारी!🙏🥰


Samiraj Glan reposted

मेरो नछुटोस र नछुटोस तार तिम्रो पनि किनकी मेरोजस्तै हो संसार तिम्रो पनि कैलेमुटु जलाउछ कैले आखा रसाउछ सायद यस्तैछ होला बिमार तिम्रो पनि एककथा लेख्ने मन छ यो मुटु निचोरेर केही मेरा त्यागसंग केहीहार तिम्रो पनि अहिले कुनदेशमा अस्तायौ खै प्रियसी यहाँसुनिदैन अचेल समाचार तिम्रो पनि


Samiraj Glan reposted

खै किन काेहीँ मान्छे खास लाग्छ राम्ररी नचिन्दै पनि विश्वास लाग्छ तिमी छाैं कुन गाउँमा म भने यता जतिबेलै मनकै आसपास लाग्छ सम्झना खोजि नै मायाको रुप रैछ अब प्रीय तिम्रै प्यारको आस लाग्छ भेटिनु छुटिनु त नै जिन्दगीको नियम हाे विछाेड शब्द सुन्नै सक्दिन अत्यास लाग्छ❤️

Manzari77's tweet image. खै किन काेहीँ मान्छे खास लाग्छ
राम्ररी नचिन्दै पनि विश्वास लाग्छ

तिमी छाैं कुन गाउँमा म भने यता
जतिबेलै मनकै आसपास लाग्छ

सम्झना खोजि नै मायाको रुप रैछ
अब प्रीय तिम्रै प्यारको आस लाग्छ

भेटिनु छुटिनु त नै जिन्दगीको नियम हाे
विछाेड शब्द सुन्नै सक्दिन अत्यास लाग्छ❤️

Samiraj Glan reposted

प्रियतम सँगै जिवनमा बहार आयो मनमझेरीमा खुशीको बर्षात् छायो उनको मुस्कानमा बास्ना छ खुशीको दुखको क्षणमा आशाको किरण आयो मुटुको हरेक धडकनमा प्रीय बास सधैँ जीवनको हर पानामा अमिट बनेर आयो प्रियतम!बिना अब जीवन अधुरो लाग्छ अथाह बिस्वाससँगै चोखोप्रेम लिएर आयो #शुभरात्रि❤️ #शुभसपनि


Samiraj Glan reposted

टाढा छ्न उनी, भेट्ने उपाय छैन मनका बहहरू पोख्ने कता ठाउँ छैन सपना र हकीकतको दूरी छ मनभित्र हृदयका पीरलाई व्यक्त गर्न तरिका छैन चाहना र पीरका क्षणहरू समयको साथी अथाह प्रेम प्रगाढ सधै छ,साथ उनको छैन दुबैलाई आतुर छ, एक हुने मिलनको पल हृदयका अन्तरंग बहावलाई पोख्न मन छैन


Samiraj Glan reposted

के गरौँ, कसो गरौँ, रणभूल्ल भएँ म ! तिमी थोरै पोखियौ, छताछुल्ल भएँ म! थियो मनमा माया, उछिनेर तिमीले! माया गर्छु भन्यौ, अलमल्ल भएँ म ! अन्धकार हुन्थ्यो, शायद जीवन मेरो! तिमी बिना झनै, झलमल्ल भएँ म ! मर्नु छैन मलाई, तिमी बिना पनि ! बाँच्न सक्छु भन्ने, बल्लबल्ल भएँ म! #शुभबिहानी


Samiraj Glan reposted

तोडिदिउँ सिमारेखा मौनता फोरूँ सोचिरहेछ मन सुटुक्क तिमीलाई तिमीबाट चोरूँ सोचिरहेछ मन मन्जुर छु कैदी हुन कारागार तिम्रो दिल हुन्छ भने, अभियुक्तमा म आफ्नै नाम कोरूँ सोचिरहेछ मन तोडिदिउँ बन्धन सुम्पिदेऊ जीवन सोचिरहेछ मन सारालाई साक्षी राखी,जीवन तिम्लाई दिउ सोचिरहेछ मन।


Samiraj Glan reposted

शब्दहरु थिए, मीठा थिए रहरहरु थिए , प्यारा थिए सपनाहरु थिए, सुन्दर थिए आशाहरु थिए, बलिया थिए विश्वासहरु दरिला थिए सबै राम्रा थिए, राम्रा लाग्थे लाग्थ्यो, समय मात्र अपूर्ण थियो आजकल, सबका सब रित्तिएछन्, फेरिएका छन मानौं तिनीहरू त्यहाँ कहिल्यै थिएनन ! #शुभप्रभात शुभदिन 🌷🙏💜


Samiraj Glan reposted

कताबाट सुरु गरौ तिमिलाइ बधाइ दिन, हासिराख्नु सधै तिमी तयार छु म आँसु लिन जताबाट भएपनी सम्झिरन्थ्ये तिमिलाइ मैले माया गर्न खोज्दा लात मारी हिड्नेलाइ आभारिछु तिमि प्रती भावनालाइ थुकिदियौ गाँस काटी खुवाउछु भन्थ्यौ पराइ ठानि झुकिदियौ आजभोली चाहेजती कृतज्ञ छु तिमी बाट मेरो माया…


Samiraj Glan reposted

झरीका साँझहरु अनि पानीका थोपाजस्तै यी अनगिन्ति यादहरु प्रेमको झरीमा रुझेको यो मन अनि मनसँगै रुझेको यो तन थोरै उज्यालो जुनकीरिको र त्यही उज्यालोमा झाँगिदै गरेको सम्पुर्ण प्रेम कहिलेकाहीँ सोच्छु यादमा बाचेको यो प्रेम र यही प्रेममा हराएको म कहिलेसम्म रहन्छौ होला एक अर्काको समिप।।


Samiraj Glan reposted

फुटेको माया तिमीलाई हेरेरै बिताएँ, मेरा दिन-रात, तर तिम्रो नजरमा, थिएँ म केवल एक छायाँ मात्र, माया गरिरहेँ तिमीलाई, मौन स्वासमा, तर तिमीले कहिल्यै महसुस गर्यौ कि छैनौ? तिम्रो हातमा हेरेँ, मेरो सपना समेटिएको, तर त्यो सपना अरूको हातमा सरेको पाएँ, एकपल्ट सम्झन्छु, त्यो माया साँचो…


United States Trends

Loading...

Something went wrong.


Something went wrong.