प्र-✋-काश
@stha_pp
मलाई भन्न आऊदैन, मलाई पोख्न आउदैन, मलाई बोल्न आउदैन #भावनाका कुरा
คุณอาจชื่นชอบ
मेरो हैसियत यति मात्रै, पर्खाल नाघ्न सकिन।
भैसिहरूको भागम्भागमा परी अनगिन्ति आन्दोलनकारीहरूको भैसिले किल्चिएर मुर्तु ! समाचार सुन्न पायनी हुन्थियो।
Ncll बिक्री भयोरे| मलेसियाको एक्जियटाले किन्योरे एकखर्व ७५ अर्वमा जस्ले किनेनी टुइटर फ्रिमा चल्ने गर्दिउन नाइ त टुइटे हरूको बिचल्ली पो हुन्छ
Twitter is free on ncell. No data charges. Lekhekai chaina ta hatayacha kya....... ?
त्यो महान हो जस्ले अरु लाई प्रेरित गरेर हसाउन सक्छ !!!! तर त्यो निच हो जो अरु लाई होच्चायर हास्छ !!! #भोगाइ
हाबा कुरा त अर्थे नेताहरू|हाबाबाट बिजुली निकाल्ने कुरा अरेचन|सायद जलस्रोतको कमि भएर होला|जे होस हाबा कुरालाई हाबाबाट बिजुली निकालेर देखाउन्|
आन्दोलनकारीहरू बिरामी भएर अस्पताल लग्न साधन नपाएर; अस्पताल पुगी हाले पनी औषधि नपाएर छट्पटाय पनी हुनी #पापि_हरू
कहिले एक बर्ष बित्ला भैसक्यो यो लोडशेडिंग ले गर्दा | अबको एक बर्षामा त अन्त्य पो हुन्छ रे त !!!!!
सुख खोज्दै गाऊ देखी शहर धाएकाहरू लाई नाकाबन्दले गर्दा झन् धेरै दु:ख पो दियो त !!!!
यो त तेस्तो कुकुर हो जस्लाइ कुकुर भन्ननि असभ्य होला ।।।। आफ्नै देश भाड्न खोज्ने ।।
अब अन्तराष्ट्रिय मञ्चमा नाकाबन्दीले जनजिवनमा कष्ट भएको छ भनेर मात्र पुग्दैन् मधेशका केहि देशद्रोही नेताको टाउको मुल्य तोक्नु पर्यो ।
अलिकति मन कठोर नहुने हो भने झिगाले पनि हेप्छ जिन्दगी भरि हिड्न नसक्ने गरि थला पार्छ त्यसैले हरेक पाईलामा होश लिएर बाँच्नु पर्छ!
United States เทรนด์
- 1. #BaddiesUSA 55.3K posts
- 2. Rams 28.6K posts
- 3. Scotty 9,342 posts
- 4. #TROLLBOY 1,810 posts
- 5. Chip Kelly 8,249 posts
- 6. Cowboys 98.9K posts
- 7. Eagles 139K posts
- 8. Stafford 14.5K posts
- 9. Bucs 12.1K posts
- 10. Raiders 66.3K posts
- 11. Baker 20.6K posts
- 12. #RHOP 11.3K posts
- 13. #ITWelcomeToDerry 14.3K posts
- 14. Stacey 27.9K posts
- 15. #LAShortnSweet 15.9K posts
- 16. Ahna 6,540 posts
- 17. Teddy Bridgewater 1,188 posts
- 18. Todd Bowles 1,997 posts
- 19. DOGE 161K posts
- 20. Vin Diesel 1,078 posts
คุณอาจชื่นชอบ
Something went wrong.
Something went wrong.