sudanth36955667's profile picture. A powerfull soul of  kindness can change Millions human life,,

sudan thapa

@sudanth36955667

A powerfull soul of kindness can change Millions human life,,

आमा र जन्मभुमि देश सब्द नै काफि छन् !! 1) आमा आफ्नो सन्तान ह जन्माउछिन र सारा पिडा भुल्छिन खुशि र सुखद भबिश्यको निम्ति सबैथोक त्यग गर्छिन ! 2) आमा त्यहि हस्पिटलमा जन्मेको शिशुको साल नाल नसुक्दै सुख/प्रतिस्ठा खोज्दै बच्चा छोडेर त्यगेर नाठो सङ्ग हिड्छिन ! सुशिला 2 बनिन् !!


राजा शाशन बिरुद्द स्वतन्त्रता र हक्को निम्ति क्रान्ति/आन्दोलन गर्दै लडेका हौ भन्ने पार्टी र नेतानै ढोङ्गि र बेइमानि भएको पुष्ठि आफै गरे,,! सक्छौ र हिम्मत छ भने : Ncell को पैसा उठाउ / बिदेशि INGO / जातिय / धार्मिक आयोग / MCC agenda खारेजी र बिदेशि ऋण बन्द गर !! ॐ


Note & Message Mr D.D Modi & Jaya shankar !! INDIA : अहंकार, नौटन्कि, बेइमानिने हद पार करदिया ,,,! अन्त: और बर्बादि तय हे खबरदार !! अस्तित्व / इतिहास औकात भुलो मत 140 करोड आबादि /$ 386 billion budget & weapon Nothing,,,, to stop collapse ॐ


@sudanthapa369::Dibiz ko सब्द र बिचार सारै मन छोयो म पनि यहि चाहन्छु हामि बिर गोर्खालि भन्छौ गर्ब गर्छौ तर जागिर र पैसाको निम्ति अर्काको देशको निम्ति मर्छौ ,, !! we are fighting for others !! o🇳🇵❤️🇧🇷's video! #TikTok vt.tiktok.com/ZSS7NTfWE/

tiktok.com

TikTok · 11:11☮️NJR🇳🇵❤️🇧🇷

3017 likes, 37 comments. “#foryoupage #foryou #fyp #fypシ #fypシ゚viral ”


बिश्व खडेरी दिबसको उपलब्धि: सत्ता / सरकार सक्ति र सम्पतिको दुरुपयोग: सेमिनार / रमिता / भाषण पुनस्च : प्रकृति र ईश्वरको दण्ड र न्याय !! दुनियाँ बर्बादि र बिनास सुरु ३ असार / २०८२ ॐ


The King dom of Nepal Come back Soon !! 03/03/2082 Combine of Nature / GOD / justice Its times for justice Nation & Public ,, ॐ


:२०४७ देखी उम्रेका बिषालु च्याउ झै अनेकौं पार्टी / संगठन 3500 सकृय नेता/कर्याकर्ता / सदस्य/भोटरहरु 35 लाख रैछन,,! # जनता २.२७ लाख ! देशको सेवा गर्न संकल्प र सपथ खाएका 2 लाख सेना र पुलिस !! लोकतन्त्र V/S स्वाभिमान र अस्तित्व कित्ताकाट हुनेछ !! 2025 ॐ


चेतना भया: जब (ब्रह्माण्ड )महादेवले माथिबाट न्यय र सजायको आदेश दिन्छन् तब यो धर्तिमाथि तिम्रा पद , सत्ता / सक्ति र सम्पतिले रोक्ने, छेक्ने, लड्ने ताकत राख्दैन !! 25/05/2025 start : you Wiil be destroy with hole team members who is against nation & people ! !ॐ!!


बिश्व युद्धमा होमिदै छ !! देश भित्र ४६/५२/६३ ब्यबस्था परिबर्तनका आन्दोलन र युद्ध भोगियो ,, २०८२ प्रजातन्त्र / गणतन्त्र उपलब्धी जोगाउने बहानामा गनतन्त्र V/S राजतन्त्रको महासङ्रामले नेपाल र नेपालीहरु गृहयुद्ध / भोकमरी अनि संकट नझेले सम्म चेत्ने छैनन् !! ॐ


21 century The bigest WAR of The Light V / S Darkness religious v/s spiritual It will change the worlds power & leadership Blue revolution ******* Wakeup Nepal ,,! Jay Kulaman Ghishing the citizen are with (khukuri )missile @ weapon ॐ हर हर महादेव !!


What they have identity of Nepal ? all indeed Mr Ranjit Ray, i will remind you with challenge your ego & worthless words with bad intention about nepal has a damages of India, The slave of BRITIS the remaind case of that the India is not safe !! Your pride will break !! ॐ


२०४७ मा भारु र डलरले उमृएका उमारिएको गनतन्त्र अन्त्य र आज नेपाल देश मात्रै होइन दुनियाँ बदलिने अवस्था छ,, !! universe & earth connection मिलेन भने चैत्र ८/ ९ मा The King Dom Of Nepal निस्चित छ !! ॐ


@ब्यापारी ELON MUSK को सम्पति ज्यादा छ !B! तसर्थ : व्यर्थको अहंकार अनि घमण्डले बिनास र बर्बादी निम्त्याउछ ! आचरण / नियत र सभ्यता & मानबिय संबेदनसिल ख्याल राख्नु ! प्रकृतिको लम्सालको न्याय !! justice for Prakriti Lamsal


खड्ग प्रसाद ओलिले आफ्नो जाय जेथा सम्पति सबै National trust मा दान दिएका रैछन जुन उहा अफैले सांसदको रोस्ट्रममा बारम्बार भनेका हुन !! National Trust प्रमुख / संरक्षक: प्रधानमन्त्री KP शर्मा ओलि ,,! चित्रगुप्त र चाणक्य पनि झुक्याउने खुबिलाइ मान्नै पर्छ !!


Note: 12 बैशाखको महाभुकम्प /Covid 19 को महामारीले चेत नखुलेको लाखौं नेपालि मध्य एक मुर्ख/धुर्त मुखुण्डो Mr मुकुल ढकाल cancer जितेर बाचेको तिमि यसैको लागि हो,,? रास्वापा & रबि सिध्याउन Dr D.K श्रेष्ठलाइ दुर्गा प्रसाइ र भारुले, Gagan thapa / Dr स्वर्निम वाग्लेको गोटि, Dr M D


देश संकट !! असार १७ कांग्रेस एमाले सत्ता साझेदार एब सहमति तत्पश्चात: एमाले / कांग्रेस बिद्रोह #१८ स्रावन संविधान सभा बिद्घटन ! # मध्याबदि चुनाब # सैनिक शाशन !!


KP ओलिले असार 17 सत्ता उल्टिन सक्छ भन्थे,, 17 को राति कांग्रेस सङ्ग सत्ता समझदारी गरे,, चतुर्‍याइँ र ढोङ्ग अनि अपराधको घैटो भरियो ! एमाले/ कांग्रेस/ खाओबादि अब तिम्रा युग सकियो श्रवन 18 तिमिहरुले अर्को बिनास झेल्नुपर्ने छ !! ॐ नम: शिबाय !!


बासबारि कन्ड : बसन्त चौधरि भन्छन् अब हामि चुप बस्दैनौ , गृहयुद्ध हुन सक्छ !! पुनस्च: आजको दङ्गा, रबि लामिछाने गृहमन्त्रीलाइ असफल बनाउने र राजिनामा दिन प्रहार कांग्रेस & भातृ संगठन र बिनोद चौधरी / कैलास शिरोहिया खानदान कान्तिपुरको योजना र खेल हो अब यिनका बिनास निश्चित छ !!


बासबारि कान्ड: बसन्त चौधरी भन्छन अब हामि चुप बस्दैनौ ,,! गृहयुद्ध हुन सक्छ !! पुनस्च: रबि लामिछाने गृहमन्त्रीलाइ असफल बनाउने र राजिनामा दिन प्रहार गरिएको कांग्रेस & भातृ संगठन र बिनोद चौधरी / कैलास शिरोहिया खानदान कान्तिपुरको योजना र खेल हो !! अब यिनका बिनास निश्चित छ !!


धन-सम्पत्ति /सत्ता-शक्तिको दुरुपयोग आधुनिक हतियारको बलमा बिश्व लगाएत नेपालभित्र धेरै उथलपुथल /क्रान्ति र परिबर्तन भए,, अबको लडाइँ र युद्धनै युग परिबर्तन !! सत्यका बिरुद्ध तिम्रा ताकत ब्यर्थ हुनेछ !! अकर्म /पाप र अपराधको अन्तिम: सजाय जेल होइन, बिनास र बर्बादि !! ॐ !!


United States Trends

Loading...

Something went wrong.


Something went wrong.