
Himani Shah (हिमानी राज्यलक्ष्मी शाह)
@HimaniRLShah
The Crown Princess Of Nepal (Official) Chairperson Of Himani Trust.|| 🇳🇵
Вам может понравиться
विजयादशमीको पावन अवसरमा हामी देश भित्र र बाहिर रहे बसेका सम्पुर्ण नेपालीहरुमा शुख शान्ती समृद्धीको लागि मंगलमय शुभकामना ।।
हृदयभित्रको गहिरो चोट हरपल ताजा बनेर बसिरहेको छ । मौसूफ र परिवार प्रति हार्दिक श्रद्धाञ्जलि।

बर्दिया, बाँसगढी केदारेश्वर मन्दिर दर्शनको क्रममा !! जनता सग को हाम्रो सम्बन्ध कुनै कानुनी ,संबैधानिक हैन , हाम्रो सम्बन्ध आस्था,बिश्वास ,भावना र अन्तरमन सग जोडिएको धेरै बर्षदेखि को सम्बन्ध हो। हामी उभिएरको जग कमजोर हैन शक्तिशाली छ । सबैलाई चेतना भया !!




पहिलोपटक नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोलेका पूर्वराजा ज्ञानेन्द्रले के भने?
प्रणाली भ्रष्ट , निती भ्रष्ट ,बिचार भ्रष्ट ,देशले लिएको आर्थिक ,समाजिक ,मूल्य मान्यता भ्रस्ट , निर्वाचन प्रणाली भ्रष्ट अनि यस्तो प्रणाली भित्र हामी कथित ब्यक्ति सदाचारी खोजी रहेका छौँ ? सुन्तला रोपेर स्याउ फल्ने हो र भन्या !
नव वर्ष२०८०सालको अवसरमा देश विदेशमा रहनु भएका समस्त नेपालीहरूमा सुख,शान्ति तथा समुन्नतिकाे लागि हार्दिक शुभकामना व्यक्त गर्दछौँ । सबैमा विगतको कमी कमजोरीप्रति क्षमाशील भावना जागोस् नयाँ वर्ष २०८०शून्य परिणामको होइन दशकाब्दी प्रारम्भको फलदायी अवधी बन्न सकोस्,यही हाम्रो शुभेच्छा हो

देशको निकास र बिकास एजेन्डा ले दिन्छ। कुनै ब्यक्ति र समुहले हैन। एजेन्डा,दर्शन ,बिचार र नेपालको भुराजनैतिक समस्या का बारेमा स्पष्ट बिचार नभएका ब्यक्ति,समूह र पार्टी हरु फगत स्वार्थी र अवसरबादका नयाँ रुप हुन । बहस एजेन्डा केन्द्रित गरौँ । कुनै ब्यक्ति ,पार्टी र समुह मा हैन।
इनरुवामा पूर्वराजाको भाषण : लोभ देखाएर सामाजिक संरचना च्यात्ने प्रयास भयो पूरा समाचार पढ्न : onlinekhabar.com/2023/04/1287091 पूरा भिडियो हेर्न : youtube.com/watch?v=BdY83d…
नेपालको अत्याधिक बहुसंख्यक जनताले चाहेको निर्णय स्विकार्ने हाम्रो बशंको परम्परा र संस्कार हो।शोकाकुल अबस्थाको अत्यन्तै प्रतिकुल पलहरुमा पनि हामिले सम्यमता र देशभक्ति गुमाएनौं र देश छोडेर पनि गएनौं तर नेपालको अधोगती प्रती अब हामी मौन रहन सक्दैनौं। प्रजातन्त्र दिवस को शुभकामना !

राज्यले उत्पादन मा लगानी गर्दैन ,देशमा केही गरौँ भनेर उत्पादन मा लाग्ने युवालाई राज्यले संरक्षण र बजारको ब्यबस्था गर्दैन, सानो लगानीले उत्पादन गरेको समान आफ्नै देशको बजार सग अर्बौं लगानी गरेका बिदेशी समान सग प्रतिस्पर्धा गर्नु पर्ने बाध्यता अनि आम नागरिकले कसरी जीवन चलाउन सक्छ ।
नेपालको राजनीति अनि अप्रत्याशीत लाग्ने घटनाक्रम हरु भुराजनिती टकराव का परिणामहरु हुन । हाम्रो रास्ट्र लामो समयदेखि प्रत्यक्ष वा अप्रत्यक्ष भुराजनिती लडाइँको सिकार भैइरहेको छ। नेपालको राजनीतिक घटनाक्रमहरु लाई भुराजनिती अँखा भन्दा बाहिर गएर बुझन सकिदैन ।
United States Тренды
- 1. Diane Keaton 123K posts
- 2. Annie Hall 28.6K posts
- 3. Bama 16.1K posts
- 4. #UFCRio 12.4K posts
- 5. Tim Banks N/A
- 6. Mizzou 13.3K posts
- 7. #iufb 2,886 posts
- 8. Norvell 5,463 posts
- 9. Oregon 53.2K posts
- 10. Indiana 25.7K posts
- 11. Mateer 5,895 posts
- 12. Baby Boom 2,569 posts
- 13. Ty Simpson 5,989 posts
- 14. First Wives Club 8,976 posts
- 15. Florida State 23.1K posts
- 16. UCLA 14.4K posts
- 17. Ole Miss 4,728 posts
- 18. Father of the Bride 8,983 posts
- 19. Sark 2,931 posts
- 20. The Godfather 16.2K posts
Вам может понравиться
-
Hark Sampang A revolution
@hark_sampang -
RatoPati
@Rato_pati -
Tika Ram Yatri
@tikaramyatri -
Sagar Dhakal
@watersagar -
Rajendra Lingden
@RajendraLingden -
Chandra Bhandari
@chandra_1961 -
सोबिता गौतम
@sobita465 -
Swarnim Waglé
@SwarnimWagle -
Dr.Toshima Karki
@ToshimaKarkiDr -
Dr Shekhar Koirala
@Shekharnc -
Dr. CK Raut
@drckraut -
Bhimarjun Acharya
@BhimarjunPhD -
Dr.Dhawal Shumshere Rana
@dsjbrofficial -
साधना(Sadhana)
@Sadhanazee -
Sama Thapa
@samathapa
Something went wrong.
Something went wrong.