हाम्रा मिडियाहरु देख्नुभयो? आन्दोलनमा ज्यान गुमाएका, घाइते भएकाहरुका बारे कोही लेख्दैनन्। तर कुन नेताले के भन्यो? कुन नेता कता छना भनेर कथा लेखेर बसेका छन्। हम् कभी नहीं सुध्रेंगें।
Demands of Hami Nepal (Gen Z Protesters) to Interim PM Sushila Karki: — Family members of deceased protesters be given 3-4 places in Cabinet — Picture of deceased be kept at Int'l airport — Statues of deceased be made in Parliament Are these demands Reasonable?
जे भयो आवश्यक थियो, तर आवश्यकता भन्दा बढी पनि भयो । दु:खद घटना घटे । मानिसहरू विभिन्न ध्रुवमा विभाजित भएका छन्, राष्ट्रिय एकता र शान्ति आजको पहिलो आवश्यकता हो । अबको बाटो लामो अस्थिरतामा जान सक्छ , अराजकताबाट सत्ता कब्जा गर्ने प्रवृत्ति पटक पटक दोहोरिने खतरा छ । मान या नमान ,…
शुसीला कार्की त खानदानी कांग्रेस नै हुन क्यारे ।😆
All their families are living near by including that CDO kids. Let’s hope USA is able to deport so she can live with her murderer father and enjoy life with him till it last. USA has thousands more kleptocratic son/daughters from Nepal to deport now.
मलाई के लाग्छ भने,आज जे गर्न प्रशासन/सरकारलाई हिम्मत आयो, त्यसो हुनुमा तिनकुने घटनामा सरकारको बर्वरतालाई मिडियाको धेरैजसो समर्थन हुनु पनि कारण हो। तिनकुनेमा नागरिकमाथि गरिएको अत्यधिक बल प्रयोगमा दुर्गा प्रसाईलाई दोष थोपरेर मिडियाले सरकारलाई गैर जिम्मेवार बन्न प्रेरित गरेको हो।
६२/६३ को आन्दोलनमा पनि एकै दिनमा १३ जना मारेको थिएन। यो त राडिको बान ओलि र शेरबहादुर को काम हो। अब यिनिहरुको सरकार गिर्नु पर्छ अनि अब नयाँ चुनाब हुनु पर्छ। यो त अति नै भयो चाहिदैन लोकतन्त्र अनि गणतन्त्र #Nomorecongresscpnumlmaoistgovernment
9851207777 गोलि चलाउन आदेश दिने काठमाडौंको सिडिओको नम्बर रहेछ,जवाफ मागौ
ग्रान्डेले यो विरोध सुरु गर्ने मुख्य टिकटक प्रोफाइल प्रतिबन्ध गर्यो, र गत त्रैमासिकमा मात्र टिकटकले १५ लाख भिडियोहरू डिलिट गर्यो। निस्सन्देह, यी जोकरहरूले टिकटक जस्तो सेन्सरमा रमाउने एपलाई नै मन पराउँछन्।
नेपालमा सधैं नेताहरूको कारण मात्रै दु:ख र निराशा आएको छ। हाम्रो पुस्ता मात्र होइन, हाम्रा आमाबाबुको पुस्ता पनि उनीहरूले बर्बाद गरे। अब Gen-Z ले ठेगान लगाउने समय आएको छ। यी राजनीतिक गुण्डा र तिनका परिवारले जनताले झेलेको पीडा महसुस गर्नैपर्छ। देश बेच्नेहरूको भाग्ने दिन अब टाढा छैन।
यीनीहरुले यातना नदीईकन सफाया गर्दा रुखमा झुण्ड्याएर काट्ने,हाते ड्रिलले तिग्रा प्वाल पारेर मार्ने, घुंडामा ह्यामरले हानेर मार्ने गर्थे। झन् यातना नै दिएर मारेका भए के गर्थे होला ?
यो सुनेर काङ्ग्रेस हु भन्ने लाई लाज हुँदैन होला नी…
फर्किँदै गरेका प्रदर्शनकारीलाई पछाडिबाट गोली हानेर ढालेको रहेछ। भिडियो हेरेर सत्यतथ्य छानविन होस्। मूलधारे दावी गर्ने मिडियाले तपाईँ हामीलाई कहिल्यै नदेखाउने अर्को दृश्य: (स्रोत: सामाजिक सञ्जाल) @UNHumanRights @UN @CHR_HumanRights @CNN @BBCHindi @BBCWorld @aajtak @7NewsSydney
mysansar.com
अमेरिकाले बारम्बार डलर दिएर माया गरेकाहरुको सूचि
गोप्य कागजातबाट भएको खुलासा-२ अमेरिकी सरकारले आफ्नो स्वार्थका लागि नेपालमा बाँडेको डलरबारे एउटा गोप्य प्रतिवेदनका आधारमा हिजो लेखिएको ब्लग कै निरन्तरता हो यो। प्रतिवेदनमा गोप्य लेखिए पनि त्यहाँको...
ल्याकतको अगुवा भए राजा ,प्रधानमन्त्री र सबैले सम्मान पाउछन् भन्ने तलको तस्बिरले प्रष्ट पार्छ।भारतझै ठूलो र शक्तिशाली मात्रै हुनुपर्दैन।राजा वीरेन्द्र वा महेन्द्रलाई अमेरिकी राष्ट्रपति वा अरुले कुन ढंगले सम्मान गर्थें।यताका भारतले नबोलाएर चिन्तित उताका अमेरिकी स्वागतमा प्रसन्न।
Deepseek app seems to be ok but not in level of xAi (current & accurate), chat gpt( accurate and ease of use but not current ). It seems to hit to many recursive error on many general terms and unable to stop.
United States เทรนด์
- 1. Louisville 12K posts
- 2. Nuss 5,152 posts
- 3. Miller Moss N/A
- 4. Bama 12.1K posts
- 5. #AEWCollision 8,833 posts
- 6. The ACC 18.4K posts
- 7. Hawks 16.1K posts
- 8. Ty Simpson 2,806 posts
- 9. Lagway 3,262 posts
- 10. Clemson 5,964 posts
- 11. Kentucky 29.7K posts
- 12. Van Buren 1,176 posts
- 13. Stoops 1,677 posts
- 14. Watford 2,893 posts
- 15. #RockHall2025 4,182 posts
- 16. Wake Forest 1,917 posts
- 17. Vandy 5,915 posts
- 18. Brohm N/A
- 19. Donovan Mitchell 1,585 posts
- 20. #LetEmKnow 2,756 posts
Something went wrong.
Something went wrong.