tilakshrestha's profile picture.

Tilak Shrestha

@tilakshrestha

Tilak Shrestha reposted

उक्त निर्वाचनको सम्बन्धमा स्मरणीय एउटा कुरा के थियो भने त्यसमा बालिग पुरुषहरूले मात्र मताधिकार पाएका थिए । मतपेटिका खुला ठाउँमा राखिएको हुनाले कसले कुन पेटिकामा मतपत्र खसाल्यो भन्ने कुरा वरपर उभिएका मानिसहरूले छर्लङ्ग देख्दथे। nepalviews.com/2022/05/11/649…


शक्ति र उपासनाको महान चाड बडादशैं २०७७ को उपलक्ष्यमा हार्दिक शुभकामना ।


Tilak Shrestha reposted

Spoke at a programme on @News18India pscp.tv/w/cZpSAzFKUkVt…


Tilak Shrestha reposted

मुलुकमा मान्छे भाेकले मर्दैछन्,जनमारा राजा ज्ञानेन्द्रलाई बीसाैँ लाख खर्च लाग्ने १०० जना सुरक्षाकर्मी?अनि साना राजा पीके,शेबदे,माकुने,चन्द,जेएन,रेग्मी,बाबुराम,वामदेव,सिटाैला,निधि,गच्छदार,प्रभाकरलई ३ देखि ४८ जनासम्म सुरक्षाकर्मी?यतिका राजालाई मुलुकले कसरी बाेक्नसक्छ हाव साेल्टी?


Tilak Shrestha reposted

शिङ्घदरबार अघाडी नेपाल प्रहरी र chinese नागरिकको भिडन्त । restricted area मा पहरीमाथी हात हाल्न पाइन्छ ? आजको exclusive vdo.


Tilak Shrestha reposted

विपदको यो घडीमा सबैका साथमा साथ दिदैं हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको "कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष" मा दाखिला गर्न बुझाएका छौं। यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं।


कम्तिमा अन्तिम दाहसंस्कारकाे काम निशु:ल्क गराईदेऊ सरकार @kpsharmaoli


Tilak Shrestha reposted

इलामको करफोक विद्यामन्दिरले आफ्ना पूर्व प्रअ (वि. सं. २०१० - १२) इन्द्रबहादुर राईको निधनमा विदा गर्नुको साटो विद्यार्थी (र शिक्षक) हरूलाई शोक सन्देश र निधनालेख लेख्‍न आह्वान गर्‍यो। पछि राम्रो लेख्‍ने विद्यार्थी र शिक्षकहरू दार्जिलिङ गई र ती सामग्री परिवारलाई हस्तान्तरण गर्नेछन्।

kedar_sharmaa's tweet image. इलामको करफोक विद्यामन्दिरले आफ्ना पूर्व प्रअ (वि. सं. २०१० - १२) इन्द्रबहादुर राईको निधनमा विदा गर्नुको साटो विद्यार्थी (र शिक्षक) हरूलाई शोक सन्देश र निधनालेख लेख्‍न आह्वान गर्‍यो। पछि राम्रो लेख्‍ने विद्यार्थी र शिक्षकहरू दार्जिलिङ गई र ती सामग्री परिवारलाई हस्तान्तरण गर्नेछन्।

Tilak Shrestha reposted

Why mosquitoes bite some people and not others ti.me/2HRw2JC


Tilak Shrestha reposted

विश्वकप छनोट क्रिकेट : टस हारेर नेपाल फिल्डिङ गर्दै nagariknews.com/news/39629/


भारतमा जस्तै रू ५०० र १००० दरका नाेटमाथि प्रतिवन्द गरिदिएमा टन्टै साफ । सन्दर्भ कालाेधन ।


Tilak Shrestha reposted

रबिन्द्र मिश्रले थापागाउस्थित पार्टि कार्यालय अघि जाम हुने गरि बीच सडकबाट कयौपटक गाडि घुमाको मैले नै देखेको छु, यो नौटंकी पचेन

उमेदवारी दर्ता गरेर नेपाल यातायातमा चढेर कार्यालय फर्किंदै विवेकशील साझाका हामी। चुनाव चिन्हः तराजु।

RabindraMishra's tweet image. उमेदवारी दर्ता गरेर नेपाल यातायातमा चढेर कार्यालय फर्किंदै विवेकशील साझाका हामी। चुनाव चिन्हः तराजु।


Tilak Shrestha reposted

अस्ति यो दाहिनृ वालाले मतपत्र च्यातेर देब्रे वाला हारेको थियो आज नारिएछन। राजनीति यति बेसुलो हुन्छ र भन्या?😔😔

BadaKaji's tweet image. अस्ति यो दाहिनृ वालाले मतपत्र च्यातेर देब्रे वाला हारेको थियो आज नारिएछन।
राजनीति यति बेसुलो हुन्छ र भन्या?😔😔

Tilak Shrestha reposted

This twisting Taiwan tower block has nearly as many plants as Central Park wef.ch/2yonjui

wef's tweet image. This twisting Taiwan tower block has nearly as many plants as Central Park wef.ch/2yonjui

Tilak Shrestha reposted

सामान्य नागरिकबाट कर असुल्ने तर नाफामुखी पाँचतरे होटल, अस्पताल, सञ्चारगृह, व्यापारिक घरानालाई कर छुट दिने राज्य लोककल्याणकारी हुनैसक्दैन।


Loading...

Something went wrong.


Something went wrong.