vuOne2's profile picture. 😷नाम=भुवन 
 ठेगाना= बुटवल,खैरेनी🙏
काम= केही छैन टुइटर चलाइन्छ बसीन्छ😁

Vu ०N

@vuOne2

😷नाम=भुवन ठेगाना= बुटवल,खैरेनी🙏 काम= केही छैन टुइटर चलाइन्छ बसीन्छ😁

kehi mitho baat garw rat tesai dhalkidai xa😍

vuOne2's tweet image. kehi mitho baat garw rat tesai dhalkidai xa😍

फोटो हेर्दिनु भयकोमा धन्यवाद ✋✋✋

vuOne2's tweet image. फोटो हेर्दिनु भयकोमा धन्यवाद ✋✋✋

Vu ०N reposted

एउटै बाटोमा हजारौं मान्छे दिनहुँ हिड्छन, तर गन्तव्य फरक उद्देश्य उहीँ प्रतिस्ठा सहिदको उपलब्धि कमाउनु


ओए यता हेर त😋

vuOne2's tweet image. ओए यता हेर त😋

Vu ०N reposted

जताततै गलत उम्मेद्वार छनौट गरि सकेपछिको नयाँ नारा - काँग्रेस - मुख नहेर्नु रुख हेर्नु एमाले - नाम नहेर्नु घाम हेर्नु ..।😂😂


दारी वाला भन्छन मलाई😂

vuOne2's tweet image. दारी वाला भन्छन मलाई😂

Vu ०N reposted

35/40 को उमेर साह्रै दोधारे हुन्छ हजुर . . . यो उमेर मा छोरी नि मन पर्छ र तेस्कि आमा नि मन पर्छ 😉😂😂


Vu ०N reposted

तिमीलाई धोका दिने मेरो चाहना हैन कान्छी💔 तिम्रो बाउले जँहा भेट्छु तेही मार्दिन्छु भनेपछि क्यारम त नी😱😱 ज्यान त बचाउनु पर्यो नी हैन त😁😁


Vu ०N reposted

hait yo twitter पनि साहित्यकार ले चलाउने चिज रैछ हामी जस्ता सर्बसाधरण लाई टिक्नै मुस्किल


जय शिव शम्भो...

vuOne2's tweet image. जय शिव शम्भो...

Vu ०N reposted

लामो दुरी को बस यात्रामा यदि कसैले खुसी खुसी झ्याल को सिट छोडि दिदैछ भने बुझ्नुस त्यहाँ झ्याल बाट अरुले गरेको भोमिटको छिटा आईरा छ 😁😁😁


Vu ०N reposted

ट्विटरमा like होइन RT अर्ने अरौ। like अर्न नै छ भने फिरिको फेसबुकमा गए भैगो नि 😉 भन्नुहुन्च उहा 😂😂


Vu ०N reposted

कुन दिन देखी पतंजलीले बिष नि बनाऊन थाल्छ पतंजली बिष खानुहोस मरेसी आफ्नो आत्मालाई परामात्मा सङ्ग मिलाऊनुहोस #भन्न_बेर_छैन।।


सही कुरो 😂


कुकूर तिहारको दिन माला लगाएर पुजिन्छ कुकूरलाई अनी अर्को दिन बाट ढुङ्गा ले हानेर भगाइन्छ,उस्तै हालत छ शहिदहरुको यहाँ कुरो शहिद दिवसको


हैट कती जाडो हो अब tweetter भन्दा सुइटर को बढी खाँचो पर्ला जस्तो छ 😂😁


तन लिएर गई मन लिएर गई. विश्वास दिलाएर मेरो जिवन लिएर गई. एकैछिन आंखा बन्द गर भन्थि. बिउझिदा त मुटूको धड्कन लिएर गई

vuOne2's tweet image. तन लिएर गई मन लिएर गई.
विश्वास दिलाएर मेरो जिवन लिएर गई.
एकैछिन आंखा बन्द गर भन्थि.
बिउझिदा त मुटूको धड्कन लिएर गई

बिहानै आमाले ''चिया पकाएर लेन छोरी'' भन्दा ऊ झर्केर कोठामा गै अनि आमाको फोटो facebOOk मा राखेर ''CaptiOn'' दिई ''I lOve yOu mOm''


Loading...

Something went wrong.


Something went wrong.