#butwal search results
विकासका काममा निरन्तर, प्रतिबद्ध नेता” “रुपन्देहीको विकास यात्रामा अग्रसर नेतृत्व” “वाचा होइन, परिणाम दिने प्रतिनिधि” “क्षेत्रको हित, राष्ट्रको भविष्य” विष्णु प्रसाद पौडेल रुपन्देही -२ #Bishnuprasadpoudel #Butwal #Rupandehi #voteforsun #cpnuml
रुपन्देही निर्वाचन क्षेत्र नं २ का नागरिकसँग प्रत्यक्ष संवाद गर्दै हामी अघि बढिरहेका छौँ। जनताको भरोसा र आशाले हाम्रो जिम्मेवारी अझ बढाएको छ। परिवर्तनको पक्षमा यो पाली तारा चुनाव चिन्हमा भोट दिनुहोस्। ⭐ #bishwadeeppandey #Rupandehi2 #Butwal #Tilottama #subash #sainamaina
#आज_फेरी 😱#Butwal🚁 ✍️बदलियको #कांग्रेस अरुलाई "गाडीबाट टाउको निकालेर हात हल्लायो" भनेर बिरोधगर्ने अनि आफु ? हुन त उहा कांग्रेस पार्टिको #सभापति पर्नुभयो यत्तिको त बन्छ है, सधै #बिरोध मात्र गर्ने होइन AIबाट बनायका #पैसा कतिछन् कति, केको चिन्ता🤪😎
"देश हार्नु भएन, युवाले जित्नैपर्छ!" ‘Gen-Z जुत्ता’ चुनाव चिह्नसहित प्रस्तुत गरिएको उहाँको २०९० सम्मको भिजन कति सम्भव छ? पूरा अन्तर्वार्ता हेरेर आफ्नै मूल्यांकन गर्नुहोस्। youtu.be/dSYkfb1ofE0 #rupandehi2 #NicholasBhusal #Butwal #NepalElection2082 #NepalElection #GenZShoe
youtube.com
YouTube
"पुराना नेताले देश डुबाए, अब सन्यास लिनुस्": विष्णु पौडेल र ओलीमाथि...
नयाँ ऊर्जा र अनुभवको सम्मानलाई सँगै अघि बढाउने नेतृत्व रोजौँ। परिवर्तन, समन्वय र समृद्ध भविष्यका लागि — तारा चुनाव चिन्हमा मत दिनुहोस्। #bishwadeeppandey #Rupandehi2 #Butwal #subash #Tilottama #sainamaina
पुरानालाई सम्मानका साथ विदाई गरौँ, अब नयाँ सोच र परिणाममुखी नेतृत्व रोजौँ। रुपन्देही–२ का युवा जोश, स्पष्ट सोच सहित म आएको छु। समृद्धि, सुशासन र तीव्र विकासका लागि यसपटक तपाईँको अमूल्य मत तारा चुनाव चिन्हमा दिनुहोस्। #bishwadeeppandey #rupandehi2 #Butwal #Tilottama #subash
Facebook मा search गरेको history delete गर्ने तरिका ✅ #android #butwlmuser #butwal #tips #tricks #usedmobile #secondhandphone #nepali #fyp #nepal #foryou #goforyou #iphone #All #redmi #samsung #mi #vivo #oppo #redmi #iphone #Primemobilecenter #butwalnepal #milanchock
स्मार्टफोनका लागि विभिन्न 'Secret Codes' (गोप्य कोडहरू) को सूची दिइएको छ, जसलाई फोनको डायलरमा थिचेर लुकेका सेटिङहरू वा परीक्षण मोडहरू खोल्न सकिन्छ। #android #butwlmuser #butwal #tips #tricks #usedmobile #secondhandphone #nepali #fyp #nepal #foryou #goforyou #iphone #All
बजार र टोलमा गाडी माथीबाट हात हलाउदै हिन्दैमा हामी जनता ले भोट दिनु परेयो रे सक्छौ भने जनता को स्थर मा आयेर भोट माग होइन भने कोलाहल मुक्त बनाउ #Butwal बुटवल
शनिवार हाम्रो घरदैलो अभियान हाटबजार क्षेत्रमा केन्द्रित रह्यो। व्यापारी, किसान, श्रमिक र उपभोक्तासँग प्रत्यक्ष संवाद गर्यौं। बाँकी केके भयो भिडियो हेर्नुहोस् ! तपाईंको अमूल्य मत तारा चुनाव चिन्हमा !!! #bishwadeeppandey #Rupandehi2 #Butwal #Tilottama #subash #sainamaina
हामी तपाईँहरूसँग भेट्न, तपाईँका कुरा सुन्न र आफ्ना एजेन्डा राख्न घरदैलोमा निरन्तर छौ | #bishwadeeppandey #Rupandehi2 #Butwal #subash #Tilottama
धरान र बुटवलपछि इलाममा ‘फ्रेण्ड्स सिनेमा’ #Dharan #Butwal #FriendsCinema #Himalaya_Times #nepalihimalayatimes #Dailynewspaper #nepalinewspaper #Himalaya #Hita #Ilam ehimalayatimes.com/2026/02/422878/
Something went wrong.
Something went wrong.
United States Trends
- 1. Kobe N/A
- 2. Bam Adebayo N/A
- 3. Ravens N/A
- 4. Wizards N/A
- 5. Crosby N/A
- 6. Wilt N/A
- 7. Heat N/A
- 8. Raiders N/A
- 9. Italy N/A
- 10. Bam's 83 N/A
- 11. Team USA N/A
- 12. Jaylen Brown N/A
- 13. 83 POINTS N/A
- 14. 43 FTs N/A
- 15. Hendrickson N/A
- 16. Nolan McLean N/A
- 17. A'ja N/A
- 18. Rashad McCants N/A
- 19. #WWENXT N/A
- 20. Wemby N/A