คุณอาจชื่นชอบ
उसले त्यो थोपा आगोमाथि खन्यायो एउटा कौवा रले व्यङ्ग्य गर्दै भन्यो, “ए फिस्टे! तेरो चुच्चोको पानिले यो यत्रो आगो निभ्छ र?”फिस्टे मुस्कुरायो र शान्त स्वरमा भन्यो,''मलाई थाहा छ निभ्दैन। तर जब भोलि इतिहास लेखिनेछ, म ‘आगो निभाउनेहरू’मा हुनेछु, र तिमीहरू ‘तमाशा हेर्नेहरू’मा।”
देश जल्दा नभेटिएको फिस्टे चरा एकदिन जँगलमा भीषण आगो लाग्यो। जनावर र चराचुरुङ्गी सबै डरले भाग्दै थिए। आकाशभर धुवाँ फैलिएको थियो, जताततै आतङ्क मच्चिएको थियो। तर ती सबैबीच एउटा सानो चरा फिस्टे भागेन। ऊ सानो पोखरीमा गयो, आफ्नो चुच्चोमा स-सानो पानीको थोपा भर्यो र आगोतर्फ उड्यो ।
निर्णायक राष्ट्रिय शक्ति निर्माणको औचित्य बढ्यो: शंकर पोखरेल nepalpress.com/2025/10/08/647…
good morning 💕🙏 mouthwatering scenery of paddy field boasting far more attractions .......... #simta #Surkhet

प्रधानमन्त्री केपी शर्मा ओलीको दल नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपालले भारत र चीन दुवैलाई कूटनीतिक नोट पठाएर असहमति जनाएको भन्दै नेपाल-भारत सीमाको मुद्दामा भारतको दृष्टिकोण 'त्रुटिपूर्ण' रहेको टिप्पणी गरेका छन्। @shankarpokhrel8 bbc.com/nepali/article…
नीतिहीनताको वातावरणबीच स्वाभाविक रूपमा हाहूको राजनीति बलियो बनेको छ। जबरजस्त प्रचारबाजीको उग्र परिवेशमा कुनै पनि दुरदर्शी नीतिबारे बहस गर्न कठिन छ। पोखरेलको यही स्ट्याटस पनि नकारात्मक प्रतिक्रियाहरूको घेरामा परेको छ। @shankarpokhrel8 @narayanwagle setopati.com/opinion/366795
शुभ बिहानी नमस्कार 🙏@काँक्रेविहार सुर्खेत

सी र मोदीजस्तै ‘बोल्ड लिडरसिप’ चाहिएर फेरि ओली अध्यक्ष हुने निर्णय गर्यौँ : प्रदीप ज्ञवाली @PradeepgyawaliK nepalkhabar.com/interview/2465…
नेपाली समाजमा वर्ग संघर्ष आवधिक निर्वाचनमा केन्द्रीत छ । चुनावी प्रतिस्पर्धामा जुन वर्गको पार्टी विजयी हुन्छ, राज्यसत्ताको नियन्त्रण सोही वर्गको हातमा जान्छ ।
सुर्खेतबाट खाली खुट्टा एकतीस दिनमा काठमाडौ आएका सामाजिक अभियान्ता नवराज बोहराको बालुवाटारमा सम्माननीय प्रधानमन्त्री @kpsharmaoli ज्यु सँग भेट भएको छ ।




नेकपा एमाले स्थायी कमिटी सदस्य वाग्मती प्रदेश इन्चार्ज दाजु डाक्टर राजन भट्टराईलाई @rajancbhl जन्मदिनको लाखौंलाख शुभकामना 🎉💕🙏

साउने संक्रान्ति तथा लुतो फाल्ने पर्व–२०८२ को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु । ‘साउने संक्रान्ति’ प्रकृति, मौसम, कृषि प्रणाली र सामूहिक जीवनशैलीसँग अभिन्न रूपमा जोडिएको पर्व हो । असार…

जननेता मदन भण्डारीका राजनीतिक बैचारिक सच्चा उत्तराधिकारी जनताको बहुदलीय जनवादको रक्षा , प्रयोग र विकासका लागि चिन्तनशील आदरणीय महासचिव कमरेड @shankarpokhrel8

आज जेठ १९ राजा वीरेन्द्रको सपरिवार हत्या भएको , परम्परागत राजतन्त्र समाप्त भएको दिन । एउटा कुख्यात ब्यापारी दुर्भाग्यवश राजा भएको कालो दिन ।
शंकर पोखरेलको दाबी- जबजकै जगमा एमाले २०५१ को चुनावमा सबैभन्दा ठूलो दल बन्यो @shankarpokhrel8 nepalpress.com/2025/05/17/595…
आन्दोलनरत गुरुहरुमा समर्पित हाम्रा बा जो शिक्षक हुनुहुन्थ्यो उहाँको कविता अंस

मेरे प्रिय मित्र, प्रधानमंत्री श्री @narendramodi जी से आत्मीय भेंट हुई। हमारी बातचीत अत्यंत सार्थक और सकारात्मक रही। इस सौहार्दपूर्ण मुलाकात पर हर्ष व्यक्त करता हूँ।

भब्य रुपमा सफल पारौं ।
नेकपा एमालेका महासचिव कमरेड @shankarpokhrel8 द्वारा चैत २६ गते वीरेन्द्रनगर सुर्खेतमा विशाल जनशभा लाई सम्बोधन गरिनेछ ।

Following bilateral talks and signings, Rt. Hon. PM Mr. KP Sharma Oli and Thailand’s PM Paetongtarn Shinawatra addressed a joint press conference in Bangkok.

United States เทรนด์
- 1. Columbus 66.6K posts
- 2. #SwiftDay 8,354 posts
- 3. #WWERaw 21.2K posts
- 4. #IDontWantToOverreactBUT N/A
- 5. #IndigenousPeoplesDay 2,680 posts
- 6. #TSTheErasTour 2,127 posts
- 7. Knesset 116K posts
- 8. Marc 34.8K posts
- 9. Good Monday 39.1K posts
- 10. Victory Monday 1,492 posts
- 11. Thanksgiving 42.2K posts
- 12. Flip 47.8K posts
- 13. Kairi 9,803 posts
- 14. Branch 47.5K posts
- 15. Broadcom 1,652 posts
- 16. Penta 4,655 posts
- 17. Rod Wave 3,068 posts
- 18. The Final Show 26.7K posts
- 19. Happy 250th 1,969 posts
- 20. GOD BLESS THE PEACEMAKER 3,975 posts
คุณอาจชื่นชอบ
-
suhani_singh
@suhani_singh23 -
Babeeta Aryal
@aryalbabeeta -
MukundaprasadUpadhyay108
@MUpadhyay108 -
shuveksha ban
@BanShuveksha -
Laxmi Prasad Garg
@LP2025 -
Anjana Sharma
@AnjanaS91313528 -
Sameer
@shahbsameer1 -
Mahendra Prakash Malla
@Mahendr26901903 -
Prakash Acharya
@Prakash_2031 -
Minaram Panthi
@Panthi2Minaram -
स्वस्ती राम बस्नेत
@BasnetSwosti
Something went wrong.
Something went wrong.